कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

काठमाडौंको कमलादीमा भासियो सडक

श्रावण २५, २०८१
काठमाडौंको कमलादीमा भासियो सडक

काठमाडौँ — काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक भासिएको हो ।

महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । सवारी आवतजावत नै नहुनेगरी सडक भासिएको छ ।

प्रकाशित : श्रावण २५, २०८१ ११:२५
x
×