जहाँ चियासँगै कप पनि खान मिल्छ

स्नातक पढ्दाका सहपाठी व्यावसायिक साझेदार बनेका छन् । तर, यो नाफा आर्जनको उद्देश्यले खोलिएको चिया पसल होइन । उनीहरूले ६ महिना लगाएर गरेको अनुसन्धानको प्रयोगात्मक गरिरहेका छन् । 

Where you can have a cup along with tea

साउदीको पाँचतारे होटलका 'पेस्ट्री सेफ' : जुजु धौबाट केक बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन चाहन्छन्

आबुधाबीको होटलमा सामान्य कामदारका रुपमा छिरेका सरोज निरन्तरको मेहनत र अवसरलाई समयमै छोप्दै अघि बढ्ने स्वभावका कारण निरन्तर प्रगतिको बाटोमा

'Pastry safe' of a five-star hotel in Saudi Arabia: Juju wants to make cakes from Dhow and deliver them to the international market

कपाल काटिरहेका अनुषा र सरस्वती

६५ दिने कपाल काट्ने निःशुल्क तालिम सिकेपछि अनुषा र सरस्वतीले आफ्नै व्यवसाय गर्ने सोच बनाएका थिए । १२ कक्षा पास गरेपछि उनीहरूले यो काम सुरु गरिहाले ।

Anusha and Saraswati cutting hair

३० वर्षे वयमै उद्यममा जमिरहेका सहायु

जसले नेपालमा बैंक, वित्तीय संस्था र कार्यालयका कागजात सुरक्षित राखिदिन वेयर हाउस बनाए र ब्याट्रीको दिगो समस्या समाधान गर्ने गोगोरो स्कुटर भित्र्याए

Sahayu, who is getting involved in the enterprise at the age of 30
Link copied successfully