डेडिकेटेड र ट्रंकलाइनको ५ अर्ब ४८ करोड बक्यौता नतिरेसम्म विद्युत् जडान नगर्ने अडानमा प्राधिकरण, विद्युत् उपयोग गरेको प्रमाण नदिएसम्म बक्यौता नतिर्ने उद्योगीको भनाइ, अदालत गएको रिलायन्स स्पिनिङ मिल्सले पाएन अन्तरिम आदेश
तिहारको मुख्य दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् ।
देशैभर स्थानीय तहमा टोल सुधार समिति र क्लबले सुरक्षाका निम्ति जनस्तरबाटै गस्ती टोली खटाएका छन् । एकातिर सुरक्षाकर्मीको कमजोर मनोबल र अर्कोतिर प्रदर्शनकै बेला सुरक्षा निकायबाट लुटिएका हतियारबाट बढेको असुरक्षाको पृष्ठभूमिमा देशका कैयन् स्थानमा रात्रिकालीन गस्ती सुरु भएको देखिन्छ ।
कृष्णप्रसाद आफूले साउदीमा पकाउने कला सिकेर आएका थिए । श्रीमती शान्तालाई पनि सिकाए । अहिले दुवै जनाले किचनमा खटिएर पकाउने काम गर्छन् ।
रातिमा हुने चोरी डकैतीले नागरिकको धन सम्पत्तिसँगै मान्छेको जीउज्यानकै जोखिम हुने भएकाले रात्रि गस्ती सुरु गरिएको हो ।
बुटवलमा पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मिलन हुने भएकाले दसैंमा घर फर्किनेको ओहोरदोहोरले चलायमान बन्यो बजार
अक्सनका लागि २ सय खेलाडीको नाम दर्ता भएकामा अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरिएको छ
दोस्रो हाफको उत्कृष्ट प्रदर्शनसँगै फर्साटिकरले उपाधि चुम्न सफल भएको हो ।
ओमसतिया गाँउपालिका-५ सिसहनिया बस्ने वर्ष १५ श्यामु गुप्ताको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।