२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संवैधानिक परिषद्‌द्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छु : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् ।

करोडौं ठगीको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरी नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार वितरण

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

बजेटले मन्दी उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दी तर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने दाबी गरेका छन् ।

बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्छ : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपाली लगानीमा निर्माण गर्नुपर्ने बताएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति पाैडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूकाे अवलोकन गरेका छन् । जर्मनीको पोट्सडाम अवस्थित ती  संस्थाहरूको राष्ट्रपति पाैडेलले अभिरुचीपूर्वक अवलोकन गरे । 

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन् । 

प्रधानमन्त्री दाहालसँग सीपीपीसीसीका उपाध्यक्ष बटरको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार शिष्टाचार भेट गरेका छन् । 

निश्चित व्यापारिक घरानालाई फाइदा पुर्‍याउने दफा बजेटमा राखियो : राणा 

प्रमुख प्रतिपक्षी दल कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले सरकारले ल्याएको बजेटमा निश्चित व्यापारिक घराना वा व्यापारीलाई फाइदा पुर्‍याउने व्यवस्था राखिएको बताएकी छन् । 

सरकारले 'पकेट बैंक'बाट योजना छनोट गरेर बजेट ल्यायो : सचिव भट्टराई

सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले 'पकेट बैंक'बाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

लक्ष्मी गौतम

पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

चुरे दिवसमा वृक्षारोपण

चुरे दिवसमा वृक्षारोपण

कान्तिपुर संवाददाता

चुरे उत्थानशील आयोजना कोशीले चुरे दिवसको सन्दर्भ पारेर इलामको चुलाचुली–१ स्थित कमल सामुदायिक वनमा आइतवार वृक्षारोपण गरेको छ ।

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

रासस

टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

आनन्द गौतम

फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । 

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

आनन्द गौतम

शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् । 

पानी नरोकिँदासम्म सिरिजंगा गाउँपालिकाका विद्यालय बन्द

पानी नरोकिँदासम्म सिरिजंगा गाउँपालिकाका विद्यालय बन्द

आनन्द गौतम

सिरिजंगा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले पानी पर्ने क्रम नरोकिएसम्म पालिका क्षेत्रका विद्यालयमा पठनपाठन नगर्न निर्देशन दिएका छन् ।

कोशी बाट थप
पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

शंकर आचार्य

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका २३ वर्षीय अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

सन्तोष सिंह

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । 

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

विनय आजाद

सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

किन गोली हानी हत्या गरियो क्याम्पस प्रमुखको ?

किन गोली हानी हत्या गरियो क्याम्पस प्रमुखको ?

लक्ष्मी साह

कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको छ । आदर्श कोतवाल गाउँपालिका–२ खजुरियागाउँ घर भए पनि ४८ वर्षीय कुशवाह सदरमुकाम कलैयामा डेरामा बस्दै आएका थिए । 

रौतहटमा ‘सिमावासीसित सशस्त्र प्रहरी’ 

रौतहटमा ‘सिमावासीसित सशस्त्र प्रहरी’ 

शिव पुरी

जिल्लाको ईशनाथ नगरपालिकास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले शुक्रबार ‘सिमावासीसित सशस्त्र प्रहरी’ कार्यक्रम आयोजना गर्‍यो । सीमा सुरक्षाको महत्त्व, सीमाक्षेत्रमा हुने अपराधलगायत विषयमा दुबै देशका नागरिकले सवाल जवाफ गरेका छन् । 

बाराको मोहन विक्रम रामराजा क्याम्पसका प्रमुख कुशवाहाको गोली हानी हत्या

बाराको मोहन विक्रम रामराजा क्याम्पसका प्रमुख कुशवाहाको गोली हानी हत्या

लक्ष्मी साह

बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।

मधेस बाट थप
४६ करोड घट्यो हेटौंडाको बजेट

४६ करोड घट्यो हेटौंडाको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । आइतबार १५ औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

प्रताप विष्ट

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारमा दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय रमेश तिरुवाको मृत्यु भएको छ ।

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार १५औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आवका लागि प्रस्ताव गरेका हुन् ।

चितवन खोलेसिमलमा प्रहरी चौकीनजिकैको सुन पसलमा चोरी

चितवन खोलेसिमलमा प्रहरी चौकीनजिकैको सुन पसलमा चोरी

रमेशकुमार पौडेल

कालिका नगरपालिका–६ खोलेसिमल बजारको विनोद सुनारको सुनचाँदी पसलमा शनिबार राति चोरी भएको छ । स्थानीयले पेस्तोल र अन्य धारिलो हतियारसहित आएका व्यक्तिहरूले लुटपाट गरेको बताए पनि प्रहरीले यसबारे थप केही खुलाएको छैन ।

वाग्मती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट [पूर्णपाठ]

वाग्मती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट [पूर्णपाठ]

सुवास विडारी

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित

वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित

कान्तिपुर संवाददाता

वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित भएको छ । 

वाग्मती बाट थप
११ महिनामा ५० प्रतिशत खर्च

११ महिनामा ५० प्रतिशत खर्च

प्रकाश बराल

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ महिना सकिँदा उक्त कार्यालयले ५१ करोड ६३ लाख मात्रै खर्चेको छ । यो ४८ प्रतिशत मात्रै खर्च हो । 

भवनबाट खसेर मजदुरको मृत्यु

भवनबाट खसेर मजदुरको मृत्यु

प्रकाश बराल

निर्माणाधीन भवनमा काम गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । 

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

दीपक परियार

गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायण शर्मा

त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

नवीन पौडेल

नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले तीन वटा ट्रिपर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ । 

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

दीपक परियार

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले उनलाई कारबाही गरेको पत्र शुक्रबार प्रदेशसभा बैठकमा सुनाउँदै सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको घोषणा गरेका हुन् । 

गण्डकी बाट थप
पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

माधव अर्याल

पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

सन्जु पौडेल

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

भैरहवा कारागारमा महामारीको जोखिम

भैरहवा कारागारमा महामारीको जोखिम

माधव ढुंगाना

क्षमताभन्दा अत्याधिक धेरै कैदी/बन्दी राख्नु पर्दा भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा कैदी/बन्दी बिच आपसमा झैँ-झगडा हुने र गर्मी याममा महामारी रोगको जोखिम हुने गरेको छ ।  

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

सन्जु पौडेल

सशस्त्र प्रहरी बल रुपन्देहीले १ सय १५ बोरा अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट अन्दाजी ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

माधव अर्याल

पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन । निस्दी गाउँपालिका-४,  झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते सबै रामपुर नगरपालिकाका छन् ।

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड [पूर्णपाठ]

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड [पूर्णपाठ]

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

लुम्बिनी बाट थप
सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

विप्लव महर्जन

सल्यानमा आइतबार दिउँसो ३ बजेतिर टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

विप्लव महर्जन

बिजुलीको तार सर्ट हुँदा दार्मा गाउँपालिका–२ मा पाथीखोलामा एक सहकारी र दुई स्थानीयको घर जलेर नष्ट भएको छ । बिजुलीको तार सर्ट हुँदा रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पक्की भवन, यज्ञबहादुर नेपाली र विनोद विकको तीनतले घर जलेर नष्ट भएको हो । 

भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता 

भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता 

तृप्ति शाही

भेरीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

खडेरीले रोपाइँ प्रभावित

खडेरीले रोपाइँ प्रभावित

राजबहादुर शाही

लामो खडेरीले खोलामा पानीको सतह झन् घट्दै जाँदा स्थानीयलाई रोपाइँ गर्न मुस्किल भइरहेको छ । सोरु गाउँपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, खातीकुयानी, स्यालधारालगायत बस्तीमा यतिबेला धान रोपाइँको चटारो छ । गत असोजपछि खासै वर्षा नहुँदा खडेरीले खोलानालाको पानी सुक्दै गएको छ ।

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

तृप्ति शाही

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।

आगलागीबाट डाँफे होटल जलेर खरानी 

आगलागीबाट डाँफे होटल जलेर खरानी 

राजबहादुर शाही

मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका-३ लामाचौरमा रहेको डाँफे होटल आगलागीले खरानी भएको छ । उक्त होटल रारा राष्टिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्छ । 

कर्णाली बाट थप
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

मोहन शाही

के.आई.सिंह संग्रहालयका लागि आवश्यक पर्ने प्राचीन एवम् डोट्याल जीवनशैली झल्कने सामग्री संकलन अभियान सुरू भएको छ । 

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

भवानी भट्ट

डडेलधुराको परशुराम नगरपालिका–७ मलासकी कलसी धामीको बारीमा थरिथरीका फलफूल पाकेका छन् । बारीमा रोपेको अम्रिसोको कुच्चो पनि बनाउँछिन् । फलफूलदेखि कुचो बिक्री गर्न भने उनले तीन/चार घण्टा हिँडेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार पुग्नुपर्छ ।

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढाएर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ १७ अर्ब ५३ करोड ०८ लाख ५५ हजार अर्थात् ५५.४२ प्रतिशत विनियोजन गरिएको छ । चालुतर्फ चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ हजार  ३५ प्रतिशत विनियोजित छ । 

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । 

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

वसन्तप्रताप सिंह

छविसपाथीभेरा गाउँपालिका–१ जालेबगर कटेपछि जिप चालक सिद्धराज जोशीका आँखा थप चनाखो हुन्छन् । जयपृथ्वी नगरपालिकाको सुवेडा नपुगेसम्म उनी घरी सडक त, घरी सडकभित्ता हेर्दै गाडी कुदाउँछन् ।

सुदूरपश्चिम बाट थप

अस्ट्रेलियासँग स्कटल्यान्ड हार्दा इंग्ल्यान्ड पनि सुपर-८ मा

ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह 'बी' बाट सुपर-८ मा प्रवेश गर्ने टिमको टुंगो लागेको छ । समूह 'बी'बाट अस्ट्रेलिया यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको थियो । 

खेलाडीको चोटले त्रस्त इंग्ल्यान्ड टोली

उपाधिको बलियो दाबेदार मानिएको इंग्ल्यान्डले युरो २०२४ को पहिलो परीक्षा सर्बियाविरुद्ध दिनेछ । यो खेल त्यो पृष्ठभूमिमा हुन लागेको छ, जतिबेला इंग्ल्यान्डको रक्षापंक्ति कमजोर मानिएको छ । कारण खेलाडीको चोट र बिरामी परेकाले हो ।

नेदरल्यान्ड्सविरुद्ध जितको खोजीमा पोल्यान्ड

पोल्यान्ड लगातार पाँचौंपल्ट युरो खेल्दै छ । समूह ‘डी’ को खेलमा टोलीको पहिलो प्रतिद्वन्द्वी रहेको छ नेदरल्यान्ड्स । पोल्यान्डका लागि डच कस्तो विपक्षी टिम हो भने अधिकांश समय टोलीले समस्या मात्र सिर्जना गरिदिन्छ ।

फेरि आमनसामने हुँदै डेनमार्क र स्लोभानिया 

डेनमार्क र स्लोभानिया आइतबार युरोको समूह ‘सी’ मा भेट्दा यो पुराना प्रतिद्वन्द्वी फेरि एक आपसमा सामना गरेको भिडन्त हुनेछ । छनोट चरणमा उनीहरू एउटै समूहमा थिए, त्यसमा डेनमार्कले स्लोभानियालाई पछाडि छाडेको थियो ।

नेपालमा भएको पब्जी प्रतियोगितामा मंगोलियाको फोरएमभी विजयी

पब्जी मोबाइल सुपर लिग-२०२४, मध्य तथा दक्षिण एसियाको स्प्रिङ प्रतियोगितामा मंगोलियाको फोर मेरिकल भाइब (फोरएमभी) विजयी भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको सो श्रृंखलामा पहिलो हुँदै फोरएमभीले ३७ हजार डलर (४५ लाख रुपैयाँ) नगद पुरस्कार जितेको छ ।

लोक गायक कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

वरिष्ठ लोक गायक कुमार बस्नेतलाई दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट)बाट सम्मानित गरिएको छ । दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सवमा बस्नेतलाई सम्मान गरेको हो । 

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९६९ मा आजकै दिन : कानको जन्म

सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् ।

सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म

सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता

सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–इलबीच प्योङयाङमा भेटवार्ता भएको थियो ।

लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् । हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो ।  वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । 

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।

व्यावसायिक अवस्थाबारे छलफल

नेपालमा व्यावसायिक वातावरणको विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी र विज्ञहरूबीच शुक्रबार काठमाडौंमा छलफल भएको छ । युनिभर्सल र फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक र स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीबीच सेमिनारको आयोजना गरेको हो । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.