२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित

काठमाडौँ — वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित भएको छ । 

वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्न शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।

वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् ।


प्रकाशित : असार १, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x