२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जनक चटौत

-जनक चटौत निर्वाचन प्रणाली तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति क्षेत्रका अध्येता हुन् ।

जनक चटौतका लेखहरु :

बहसमा निर्वाचन प्रणाली 

नेपालको संविधान २०७२ को भाग ८ मा संघीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र त्यसैलाई संघीय संसद् भनिने उल्लेख छ ।