Kantipur

१४ असार २०८३, आइतबार
यज्ञ बञ्जाडे

यज्ञ बञ्जाडे

बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

यज्ञ बञ्जाडेका लेखहरु :

व्यवसायी अजेयराज सुमार्गीमाथि विस्तृत अनुसन्धान सुरु, राहदानी रोक्का

अजेयराज सुमार्गीले ‘ट्याक्स हेवन’ (करका लागि अनुकूल स्थान) मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सजस्ता देशबाट करिब १ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भनी भित्र्याएर सम्पत्ति शुद्धीकरण गरेको आरोप।

5 MINS READ
Detailed investigation launched against businessman Ajayraj Sumargi, passport withheld

व्यवसायी अजेयराज सुमार्गीको पासपोर्ट रोक्का

सुमार्गीको विषयमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेको उजुरीउपर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो ।

1 MIN READ
Businessman Ajayraj Sumargi's passport suspended

आर्थिक गतिविधि चलायमान बनाउने मौद्रिक नीति ल्याउन परिसंघको सुझाव

परिसंघबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका हुन् ।

2 MINS READ
The Confederation suggests introducing a monetary policy to keep economic activity moving

रास्वपाको अर्थनीतिः उदार अर्थतन्त्रसहितको लोककल्याणकारी राज्य

नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी रहेको रास्वपाले प्रस्ट्याएको छ ।

5 MINS READ
RSVP's economic policy: A welfare state with a liberal economy

भट्टलाई व्यावसायिक लाभ हुने गरी सघाएको आरोपमा पूर्वअर्थमन्त्री पौडेल पक्राउ

पौडेलले एक व्यापारीलाई कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको आरोप।

6 MINS READ
Former Finance Minister Poudel arrested on charges of aiding Bhatta for commercial gain

राष्ट्र बैंकको कारबाही अब नियुक्तिमा पनि बाधक

सर्वोच्चको फैसलाले बैंक तथा वित्तीय क्षेत्रका सञ्चालक र सीईओ अन्योलमा परेको नेपाल बैंकर्स संघको धारणा।

4 MINS READ
Nepal Rastra Bank's action now also hinders appointments

बैंकको ब्याज घट्दा बिमा कारोबार बढ्यो

गत वैशाखसम्म बिमा कम्पनीहरूले २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

6 MINS READ
Insurance business increased as bank interest rates fell

राजनीतिमा आउने महत्त्वाकांक्षा छैन, व्यवसायमै रमाएकी छु : ऋतु सिंह वैद्य

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ

15 MINS READ
I have no ambition to enter politics, I am happy in business: Ritu Singh Vaidya

उद्यमीलाई नाफाभन्दा सुरक्षाको चिन्ता

निजी क्षेत्रको मनोबल बढ्न नसक्दा आर्थिक गतिविधि चलायमान नभएर बजार माग बढेको छैन । बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशककै न्यून भए पनि कर्जा माग बढेको छैन ।

10 MINS READ
Entrepreneurs are more concerned about security than profit.

बैंकका सीईओको तलब–भत्तामा अंकुश, निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता

सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसका आधारमा मात्र वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तका सीईओको तलब–भत्ता निर्धारण गर्नुपर्ने

5 MINS READ
Limit on bank CEOs' salaries and allowances, determination based on assets and performance
Link copied successfully