Kantipur

५ असार २०८३, शुक्रबार
सम्पादकीय

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सम्पादकीयका लेखहरु :

मन्त्रीले बन्द गरून् धम्कीपूर्ण अभिव्यक्ति

यस्ता तौरतरिकाले सरकारका मन्त्रीहरूमा शक्तिको मात चढेको, आफूहरूले जे गरे पनि हुने ठानेको, धम्की र हिंसाबाट अरूलाई काबुमा राख्न सकिन्न भन्ने स्थापित गर्न खोजेको देखिन्छ ।

6 MINS READ
Minister should stop making threatening statements

सहकार्यबाटै कार्यान्वयन हुनेछ प्रादेशिक बजेट

प्रदेशको अवधारणा भने शासनको विकेन्द्रीकरण र पहिचानसँग बढी सम्बन्धित छ । र, यसको सफलता त्यतिबेला मात्रै सुनिश्चित हुन्छ, जब नागरिकले आफ्नो जीवनस्तरमा सुधारको अनुभूति गर्न सक्छन् ।

6 MINS READ
Provincial budget will be implemented through collaboration

नेपाल–भारत व्यापारमा गैरभन्सार अवरोध

चियाको समस्या समाधान गर्न नेपाल सरकारले भारतसँग तत्काल पहल गर्नुपर्छ । दीर्घकालमा यसरी बारम्बार आउने गैरभन्सार अवरोध हटाउन आवश्यक प्रबन्ध मिलाउनुपर्छ ।

5 MINS READ
Non-trade barriers in Nepal-India trade

धितोपत्र बोर्डमा नेतृत्व छिटो टुंगो लगाऊ

हाल करिब ७९ लाख लगानीकर्ता प्रत्यक्ष रूपमा सेयर बजारमा जोडिएका छन् । यी लगानीकर्ताको विश्वास र साढे ४६ खर्ब रुपैयाँको सेयर बजारलाई निष्पक्ष र पारदर्शी बनाउने कर्तव्य धितोपत्र बोर्डकै हो ।

6 MINS READ
Quickly decide on leadership at the Securities and Exchange Board of Nepal

प्रवाससम्म विस्तारित नागरिक अपेक्षा

विदेशमा रहेका नेपालीको अर्को अपेक्षा स्वदेश फिर्तीसँग पनि जोडिएको पाइन्छ । हुन पनि, वर्षौंको विदेश बसाइका क्रममा उनीहरू पारिवारिक तथा सामाजिक सम्बन्धबाट पर पुगेका हुन्छन् ।

6 MINS READ
Citizenship expectations extended to migration

अपांगतामैत्री बैंकिङ सेवा

सेवाग्राहीमैत्री बन्ने उनीहरूको प्रयत्न देखिन्छ । तर, यो प्रक्रियामा अपांगता भएका व्यक्तिलाई कारोबारमा सहज बनाउने काम भने छुट्दै गएको छ । खासगरी बैंकमा भौतिक रुपमै उपस्थित हुनुपर्दा यो वर्गले हैरानी बेहोर्नुपर्ने हुन्छ ।

5 MINS READ
Disability-friendly banking services

वैदेशिक लगानीका लागि सुविधाजनक मार्गको खोजी

आर्थिक लगानीका अतिरिक्त स्थानीय लगानीकर्ताको सहकार्यमा प्रतिष्ठित ब्रान्डहरू पनि नेपाल भित्रिन सक्छन् । जसले यहाँका लगानीकर्तालाई प्रेरित गर्न सक्छन्, अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उकास्न सहयोग पुर्‍याउँछन् ।

6 MINS READ
Finding a convenient route for foreign investment

पहिले वीर अस्पतालकै उपचार गरौं

जेठ दोस्रो साता छातीमा असह्य दुखाइ भएर वीर अस्पताल पुगेका एक पुरुषको पीटीआईएनआर परीक्षण गर्नुपर्ने भए पनि रिएजेन्ट अभावका कारण परीक्षण हुन सकेन र उनको मृत्यु भयो।

7 MINS READ
Let's treat at Veer Hospital first.

गौरवका आयोजनाको टिठलाग्दो प्रगति 

पूर्वाधार निर्माणको कामसँग सम्बन्धित सबै अवरोधलाई हटाउने उद्देश्य राखेको ‘सनसेट’ कानुन अभ्यासमा आएमा आयोजनाले गति पाउने अपेक्षा गरिएको छ ।

5 MINS READ
The pathetic progress of Gaurav's projects

इटलीमा रुमल्लिएको नेपाली सपना

राम्रो आम्दानीको आसमा कतिपय भने बिचौलियाको चंगुलमा परेर, लाखौं रुपैयाँ खर्च गरेर, महिनौंको कष्टकर यात्रा पूरा गरेर युरोप तथा अमेरिका पुग्ने गरेका पनि छन् ।

6 MINS READ
Nepali dreams shattered in Italy
Link copied successfully