कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लागुऔषधसहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

लागुऔषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिका-८ का निरज डगौंरा र अकबर डगौंरालाई २ दशमलव ३२ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुष्कर राज पन्तले बताए ।




प्रकाशित : असार २, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?