कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

मुग्लिनमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

नारायण शर्मा

नवलपरासी पूर्व — काठमाडौंबाट कावासोती  आउँदै  गरेको माइक्रोबस चितवनको मुग्लिननजिक  दुर्घटना हुँदा ९ जना  घाइते  भएका  छन्  । 

मुग्लिनमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

प्रत्यक्षदर्शी राजन गौतमका अनुसार मुग्लिन कटेर आउने पहिलो पुलनजिक एउटा ट्रकसँग ठोक्किँदा प्रदेश ३- ०१ - ००९४९५ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनले चालकसहित ९ जना घाइते भएको र उनीहरूको उद्धार गरेर भरतपुर अस्पतालमा पठाइएको जानकारी दिएको छ ।

प्रकाशित : असार ११, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×