Kantipur

११ श्रावण २०८३, सोमबार

रोयटर्सका लेखहरु :

अभ्यास खेलमा गोमेज घाइते

खेलको दसौं मिनेटमा २९ वर्षीय गोमेज घाइते भएका थिए । यस जितमा लिभरपुलका लागि किरन मोरिसन, डोमिनिक सबोसलाई, फेडरिको चिएसा र लुइस कोमसले एक–एक गोल गरे ।

2 MINS READ
Gomez injured in practice match

६४ टिमको विश्वकपले पार्न सक्ने प्रभाव

विश्वकपमा ६४ टिमलाई सहभागी गराउनु पर्ने सुझावमा समीक्षा गर्न सकिने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको भनाइ।

6 MINS READ
Possible Impact of a 64-Team World Cup

स्पेनको सम्पूर्ण फुटबल यात्रा

डिफेन्डिङ च्याम्पियन रहेको अर्जेन्टिनामाथि १–० को जित निकाल्दा जुन प्रदर्शन रह्यो, त्यो स्पेनको फरक खाले प्रदर्शन थिएन । बरू ठ्याक्कै त्यस्तै थियो, अझ यो शैली कति बलियो छ भन्ने प्रमाण बनेको छ ।

6 MINS READ
The entire football journey of Spain

हाइड्रेसन ब्रेकले खेल नबिथोलिएको दाबी

यस विश्वकपमा फिफाले प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेट अनिवार्य हाइड्रेसन ब्रेकको नियम लगाएको थियो ।

4 MINS READ
Claim that the hydration break did not disrupt the game

अनशनरत भारतीय अभियन्ता सोनम वाङ्चुकलाई इच्छाविपरीत अस्पताल लगियो

नयाँ दिल्लीमा आमरण अनशनरत सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अनशनको २१औँ दिन शनिबार उनको इच्छाविपरीत अस्पताल लगिएको हो ।

4 MINS READ
Fasting Indian activist Sonam Wangchuk taken to hospital against her will

‘एनाकोन्डा’ को जस्तै स्पेनको पकड

स्पेनले खेललाई आफ्नो पकडमा राख्दा प्रतियोगिताकै सबैभन्दा बढी आक्रामक टिम मानिएको फ्रान्सले गोलको कुनै अवसर बुन्न पाएन।

5 MINS READ
Spain's grip like an 'anaconda'

इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना: नवीकरण हुँदै शताब्दी पुरानो प्रतिद्वन्द्विता

२१ वर्षयता दुई फुटबल महाशक्तिबीच हुन लागेको खेलले सबैको ध्यान खिचेको छ । भनिएको छ, एटलान्टा यसको साक्षी हुनेछ ।

4 MINS READ
England vs. Argentina: A century-old rivalry being renewed

गोल्डेन बुट अवार्डको होड अन्तिम खेलसम्म

गोल्डेन बुट अवार्डको होडले पूरा प्रतियोगितालाई नै रोमाञ्चक बनाएको छ । अहिले प्रतियोगितामा ४ टिमको मात्र चुनौती कायम छ । अबका खेलको नतिजा जस्तै रहे पनि प्रत्येक टिमले समान २ खेल खेल्नेछन् ।

3 MINS READ
The race for the Golden Boot award continues until the final match

जुर्‍यो मेसीले इंग्ल्यान्डको सामना गर्ने साइत

अर्जेन्टिनाका लागि दुई सयपल्टभन्दा बढी खेलेर १ सय २५ गोल गरिसक्दा पनि मेसीले इंग्ल्यान्डको सामना गर्ने अवसर पाएकै रहेनछन् । अर्जेन्टिनाले आइतबारको क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराएपछि ३९ वर्षीय मेसीसामु इंग्ल्यान्डको सामना गर्ने अवसर तयार भएको हो ।

4 MINS READ
Link copied successfully