२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

९ वर्षमा १४ अर्ब खर्च हुँदा चुरेमा झन् बढ्यो विनाश : सरोकार सुन्ने फुर्सदमा छैन सरकार

चुरे क्षेत्रको वनजंगल र भूमि विनाश भइरहँदा भावर र मधेशमा प्राकृतिक विपत् बढिरहेको छ । एकातिर बर्खामा बाढी र डुबानको प्रकोप बढेको छ भने पानीका रैथाने मूल पनि सुकिरहेका छन् । जमिनमुनि पानीको सतह  घट्दा मानव जीवन नै संकटउन्मुख भएको भन्दै सुरु गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा १४ अर्ब खर्च भइसकेको छ । 

राजनीतिक भेटघाटमा  चिनियाँ नेता

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने भ्रमणमा शुक्रबार नेपाल आएका बाटरले प्रधानमन्त्रीका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटिसकेका छन् ।

दुई वर्षपछि बढ्यो घरजग्गा कारोबार

नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ ।  सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घरजग्गा कारोबार ओरालो लागेको थियो । ०७९ साउनमा ३३ हजार ८ सय ३४ घरजग्गा लिखत पास भएकामा दुई वर्ष पुग्नै लाग्दा गएको जेठ महिनामा यो संख्या झन्डै दोब्बर हुँदै ६१ हजार १ सय ६१ लिखत पास भएको छ ।

पेट्रोलियम ढुवानी बन्द गर्नेविरुद्ध निगम मौन

खाद्यवस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्रीवितरणमा अवरोध गर्न पाइन्न । कुनै व्यक्ति वा समूहले अवरोध गरे अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ आकर्षित हुन्छ ।

बंगलादेशविरुद्ध नेपालको सानदार बलिङ, सामान्य लक्ष्य पछ्याउँदै

नेपालले आइतबार सानदार बलिङ गर्दै ट्वान्टी-२० विश्वकप क्रिकेटमा बंगलादेशलाई सानो स्कोरमा आउट गरेको छ । स्पिनरहरूको चम्किलो प्रर्दशनपछि नेपालले टस जितेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको हो ।

क्रिकेटसँगै एसियाली खेलकुदमा पदक विजेता खेलाडी पुरस्कृत

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी ट्वान्टी–२० विश्वकपका लागि वेस्ट इन्डिजमा छ । सोमबार बिहान बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दै छ । दक्षिण अफ्रिकाविरुद्ध शुक्रबार सनसनीपूर्ण प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो । यता विश्वकप छनोट हुँदा नेपाल सरकारबाट घोषित पुरस्कार रकम भने आइतबार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति अझै अनिश्चित

अर्थतन्त्रको सूचकका रूपमा मानिने पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पछिल्लो ६ महिनादेखि नेतृत्वविहीन छ । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त भएको उक्त पदमा सरकारले अझैसम्म अध्यक्ष नियुक्त गर्न सकेको छैन । अध्यक्ष नभएकै कारण गत पुसयता प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।

आज बकर इद मनाइँदै : सरकारले दियो सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशका विभिन्न स्थानमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । 

काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण गर्न आइतबार रातिबाट खुला 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गको उत्तरी विन्दु (रनवे–टूजीरो) बाट जहाजलाई अवतरणमा लगाइएको रोक आइतबार रातिबाट हटाइएको छ ।

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अनलाइनमा जुवा खेलाउने छ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । 

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

आनन्द गौतम

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिरदेखि निर्णायक आन्दोलन गर्ने जनाएको छ । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरुको उपस्थितिमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

लक्ष्मी गौतम

पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

चुरे दिवसमा वृक्षारोपण

चुरे दिवसमा वृक्षारोपण

कान्तिपुर संवाददाता

चुरे उत्थानशील आयोजना कोशीले चुरे दिवसको सन्दर्भ पारेर इलामको चुलाचुली–१ स्थित कमल सामुदायिक वनमा आइतवार वृक्षारोपण गरेको छ ।

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

रासस

टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

आनन्द गौतम

फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । 

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

आनन्द गौतम

शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् । 

कोशी बाट थप
भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट गरी १७ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका माल बस्तु बरामद गरेको छ ।

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

विनय आजाद

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान सिरहाको मिर्चैया नगरपालिका ७ स्थित हिलपार्क क्षेत्रमा पर्ने चुरेको सिरानमा चुरे संरक्षण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा सहभागी भए । साढे ९ बजे कार्यक्रमस्थलमा आइपुगेका उनले १० बजे वृक्षारोपण गरे ।

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

शंकर आचार्य

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका २३ वर्षीय अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

सन्तोष सिंह

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । 

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

विनय आजाद

सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

क्याम्पस प्रमुखको गोली हानी हत्या

क्याम्पस प्रमुखको गोली हानी हत्या

लक्ष्मी साह

कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको छ । आदर्श कोतवाल गाउँपालिका–२ खजुरियागाउँ घर भए पनि ४८ वर्षीय कुशवाह सदरमुकाम कलैयामा डेरामा बस्दै आएका थिए । 

मधेस बाट थप
सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनसाइज बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग चितवन प्रहरीले बयान लिने भएको छ । सनराईजका सञ्चालकहरुविरुद्ध पूर्वी नवलपरासी (नवलपुर) कावासोतीमा रहेको छिपछिपे सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पनि मुद्दा दायर भएको छ ।

४६ करोड घट्यो हेटौंडाको बजेट

४६ करोड घट्यो हेटौंडाको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । आइतबार १५ औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

प्रताप विष्ट

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारमा दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय रमेश तिरुवाको मृत्यु भएको छ ।

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार १५औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आवका लागि प्रस्ताव गरेका हुन् ।

चितवन खोलेसिमलमा प्रहरी चौकीनजिकैको सुन पसलमा चोरी

चितवन खोलेसिमलमा प्रहरी चौकीनजिकैको सुन पसलमा चोरी

रमेशकुमार पौडेल

कालिका नगरपालिका–६ खोलेसिमल बजारको विनोद सुनारको सुनचाँदी पसलमा शनिबार राति चोरी भएको छ । स्थानीयले पेस्तोल र अन्य धारिलो हतियारसहित आएका व्यक्तिहरूले लुटपाट गरेको बताए पनि प्रहरीले यसबारे थप केही खुलाएको छैन ।

वाग्मती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट [पूर्णपाठ]

वाग्मती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट [पूर्णपाठ]

सुवास विडारी

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

वाग्मती बाट थप
११ महिनामा ५० प्रतिशत खर्च

११ महिनामा ५० प्रतिशत खर्च

प्रकाश बराल

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ महिना सकिँदा उक्त कार्यालयले ५१ करोड ६३ लाख मात्रै खर्चेको छ । यो ४८ प्रतिशत मात्रै खर्च हो । 

भवनबाट खसेर मजदुरको मृत्यु

भवनबाट खसेर मजदुरको मृत्यु

प्रकाश बराल

निर्माणाधीन भवनमा काम गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । 

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

दीपक परियार

गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायण शर्मा

त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

नवीन पौडेल

नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले तीन वटा ट्रिपर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ । 

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

दीपक परियार

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले उनलाई कारबाही गरेको पत्र शुक्रबार प्रदेशसभा बैठकमा सुनाउँदै सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको घोषणा गरेका हुन् । 

गण्डकी बाट थप
फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

कमल पन्थी

अवैध रुपमा औषधि बेचबिखन कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

माधव अर्याल

पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

सन्जु पौडेल

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

भैरहवा कारागारमा महामारीको जोखिम

भैरहवा कारागारमा महामारीको जोखिम

माधव ढुंगाना

क्षमताभन्दा अत्याधिक धेरै कैदी/बन्दी राख्नु पर्दा भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा कैदी/बन्दी बिच आपसमा झैँ-झगडा हुने र गर्मी याममा महामारी रोगको जोखिम हुने गरेको छ ।  

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

सशस्त्र प्रहरीद्वारा १ सय १५ बोरा अवैध प्याज बरामद

सन्जु पौडेल

सशस्त्र प्रहरी बल रुपन्देहीले १ सय १५ बोरा अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट अन्दाजी ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

माधव अर्याल

पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन । निस्दी गाउँपालिका-४,  झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते सबै रामपुर नगरपालिकाका छन् ।

लुम्बिनी बाट थप
भेरीमा बेपत्ता दुई किशोरको शव फेला

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

तुलाराम पाण्डे

सुर्खेतको भेरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कालीकोटका दुई किशोरको शव आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

विप्लव महर्जन

सल्यानमा आइतबार दिउँसो ३ बजेतिर टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

विप्लव महर्जन

बिजुलीको तार सर्ट हुँदा दार्मा गाउँपालिका–२ मा पाथीखोलामा एक सहकारी र दुई स्थानीयको घर जलेर नष्ट भएको छ । बिजुलीको तार सर्ट हुँदा रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पक्की भवन, यज्ञबहादुर नेपाली र विनोद विकको तीनतले घर जलेर नष्ट भएको हो । 

भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता 

भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता 

तृप्ति शाही

भेरीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

खडेरीले रोपाइँ प्रभावित

खडेरीले रोपाइँ प्रभावित

राजबहादुर शाही

लामो खडेरीले खोलामा पानीको सतह झन् घट्दै जाँदा स्थानीयलाई रोपाइँ गर्न मुस्किल भइरहेको छ । सोरु गाउँपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, खातीकुयानी, स्यालधारालगायत बस्तीमा यतिबेला धान रोपाइँको चटारो छ । गत असोजपछि खासै वर्षा नहुँदा खडेरीले खोलानालाको पानी सुक्दै गएको छ ।

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

तृप्ति शाही

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।

कर्णाली बाट थप
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

मोहन शाही

के.आई.सिंह संग्रहालयका लागि आवश्यक पर्ने प्राचीन एवम् डोट्याल जीवनशैली झल्कने सामग्री संकलन अभियान सुरू भएको छ । 

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

भवानी भट्ट

डडेलधुराको परशुराम नगरपालिका–७ मलासकी कलसी धामीको बारीमा थरिथरीका फलफूल पाकेका छन् । बारीमा रोपेको अम्रिसोको कुच्चो पनि बनाउँछिन् । फलफूलदेखि कुचो बिक्री गर्न भने उनले तीन/चार घण्टा हिँडेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार पुग्नुपर्छ ।

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढाएर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ १७ अर्ब ५३ करोड ०८ लाख ५५ हजार अर्थात् ५५.४२ प्रतिशत विनियोजन गरिएको छ । चालुतर्फ चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ हजार  ३५ प्रतिशत विनियोजित छ । 

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । 

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

वसन्तप्रताप सिंह

छविसपाथीभेरा गाउँपालिका–१ जालेबगर कटेपछि जिप चालक सिद्धराज जोशीका आँखा थप चनाखो हुन्छन् । जयपृथ्वी नगरपालिकाको सुवेडा नपुगेसम्म उनी घरी सडक त, घरी सडकभित्ता हेर्दै गाडी कुदाउँछन् ।

सुदूरपश्चिम बाट थप

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

बेल्जियम चाहन्छ, सुखद सुरुआत

बेल्जियम अहिले फेरि पुरानो आत्मविश्वासले खेल्ने मनसायमा छ । चाहन्छ सन् २०२२ को विश्वकपको नमीठो अनुभव मेट्न सकोस् । युरो २०२४ मा सोमबार स्लोभाकियाको सामना गर्दा बेल्जियम आफैं लयमा छ लगातार १५ खेलको अपराजित यात्रासँगै ।

अस्ट्रियासँग बलियो फ्रान्सको परीक्षा

सन् २०२० को युरोमा फ्रान्स स्तब्धपूर्ण ढंगले अन्तिम १६ को चरणबाटै बाहिरियो । सन् २०१६ मा आयोजकका रूपमा फ्रान्स उपविजेतामै सीमित रह्यो । यही फ्रान्स युरो २०२४ मा लयमा रहेको अस्ट्रियाको परीक्षाबाट गुज्रिने छ । यो खेल जितेर फ्रान्सले आफूलाई कति बलियो छ भनेर प्रमाणित गर्नुपर्नेछ । 

फुटबलबाट सकारात्मक सन्देश दिँदै युक्रेन

रोमानियालाई युरो छनोटमा केही गाह्रो भएन र सजिलै आफ्नो समूहको विजेता रह्यो । तर, यही रोमानियाले युरो २०२४ को आफ्नो पहिलो खेलमा सोमबार आत्मप्रेरित युक्रेनको सामना गर्दा यो सजिलो काम भने हुने छैन ।

युरो २०२४ : दुई नयाँ कीर्तिमान

युरो २०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार अपेक्षाअनुसार विजयी सुरुआत लिएका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षाको दौडमा पुनरागमन रच्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल रह्यो । 

वेहर्स्टको चलाखीपूर्ण गोल

नेदरल्यान्ड्सले युरो २०२४ को समूह ‘डी’ मा एक गोलले पछाडि रहेको स्थिति उल्टाएर पोल्यान्डलाई आइतबार २–१ ले पराजित गरेको छ । खेलको ८३ औं मिनेटमा वाउट वेहर्स्ट डच टिमका लागि चलाखीपूर्ण निर्णायक गोल गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेलगत्तै आफ्नो पहिलो ‘टच’ मै उनले गोल गरे । 

लोक गायक कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

वरिष्ठ लोक गायक कुमार बस्नेतलाई दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट)बाट सम्मानित गरिएको छ । दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सवमा बस्नेतलाई सम्मान गरेको हो । 

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९६९ मा आजकै दिन : कानको जन्म

सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् ।

सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म

सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता

सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–इलबीच प्योङयाङमा भेटवार्ता भएको थियो ।

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।

लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

प्रहरीले गोंगबु मित्रनगरमा रहेको कविता फार्मेसीका सञ्चालकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक गोरखा पालुङटार नगरपालिका–४ घर भएकी बिनिता कुमाल छिन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.