काठमाडौंमा वायुको गुणस्तर: ४८
२३.२५°C काठमाडौं
८ श्रावण २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
छनोटको अधिकार जनतामा निहित हुन्छ । यसलाई कोही कसैबाट अवरोध सिर्जना हुने वातावरण हुनु हुँदैन ।
नागरिकको जीउधनको सुरक्षा तथा स्वास्थ्य उपचारको प्रबन्ध गर्नु तीनै तहका सरकारको प्रमुख दायित्व हो । विकट भूगोल, दुर्गम पहाडी जिल्ला, प्रतिकूल मौसम आदि कठिनाइले लक्षित वर्गका लागि एआरटी सेन्टर पहुँचयुक्त बन्न सकेका छैनन् ।