Kantipur

१० असार २०८३, बुधबार
केपी शर्मा ओली

केपी शर्मा ओली

केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष हुन् ।

केपी शर्मा ओलीका लेखहरु :

आँधी आउँछ, लच्काउन सक्छ तर भाँचिनु हुँदैन

प्रयास नगरी, बाटो खोजी नगरी, आँधी–पानीसँग जुध्ने नगरी, हरेक दिन आफूलाई अझ बलियो बनाइराख्न नसकी कोही पनि सफल बन्दैन, महान् व्यक्तिहरू सबैले संघर्षको अँध्यारो पार गरेरै उज्यालो देखेका छन्

1 min read
Storms come, may bend but not break

कुन बाटो समात्ने ?

सफलता कुनै हिंस्रक विजय होइन, अरूलाई लुटेर आर्जन गरिने अहंकार होइन । सफलता त कुनै आविष्कार हो, कुनै गीत हो, कुनै भावना हो, कुनै सरल मुस्कान हो । आफ्ना इच्छाहरूको खम्बा उभ्याएर, त्यसमाथि अरूको खुसीको झन्डा फहराउन सक्ने आँट हो ।

1 min read
Which way to take?

सम्बन्ध होस् त यस्तो !

मानवीय सम्बन्ध स्वस्थ हुनुपर्छ, कसैले कसैको अधिकारमा हस्तक्षेप नगरोस्, कसैले अर्काको हक खोस्न नपरोस् र कुनै व्यक्तिको प्रगति रोक्ने सोच विकास नहोस्, आजको विश्वलाई चाहिएको सम्बन्ध पारस्परिक सम्मान, सहकार्य र समभावमा आधारित हुनुपर्छ, यही सिद्धान्त राज्यहरूको सम्बन्धमा पनि लागू हुनुपर्छ

1 min read
The relationship is like this!

ज्ञान, बुद्धि, मति र साँचो मानिस

टेलिभिजनले पहिलो पटक खेलको प्रत्यक्ष प्रसारण गर्नु साँच्चै युगान्तकारी घटना थियो । त्यो सन् १९३९ मा भएको थियो, अमेरिकी राष्ट्रपति फ्रयांकलिन डेलानो रुजबेल्टले खेल उद्घाटन गर्दै हामी नयाँ भविष्यतर्फ, नयाा युगतर्फ प्रवेश गर्‍यौं भनेका थिए । नभन्दै मानिसले चामत्कारिक फड्को मार्‍यो । 

1 min read
Link copied successfully