Kantipur

८ श्रावण २०८३, शुक्रबार
कुवेर नेपाली (रनपहेली)

कुवेर नेपाली (रनपहेली)

ईन्जिनियर नेपाली सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुन् ।

कुवेर नेपाली (रनपहेली)का लेखहरु :

पुँजीगत खर्चमा सुधार कसरी ?

नेपालमा प्रशासनिक खर्च बढेको छ, विकासमा पुँजीगत खर्च गर्ने क्षमता खुम्चिएको छ । पुँजीगत विनियोजन पनि सही लयमा खर्च हुन सकेको छैन । बजेटको ४० देखि ६० प्रतिशत हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्रै खर्च हुने प्रवृत्ति दशकौंदेखि संस्थागत ‘दीर्घरोग’ बनेको छ।

12 MINS READ
How to improve capital expenditure?

विवेकपूर्ण हस्तक्षेपको पर्खाइमा सार्वजनिक यातायात 

मौजुदा नीति तथा अभ्यासले वातावरणीय पक्ष मात्र समेटिएको छ । तर आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्षमा विवेकपूर्ण हस्तक्षेपको पर्खाइमा सार्वजनिक यातायात छ । अधिकार क्षेत्रको प्रस्टीकरण, सरकारको लगानी तथा नियमन क्षमता विकासको स्वीकारोक्ति र व्यावसायिक मोडलको परिवर्तन नै पुनःसंरचनाको प्रस्थानबिन्दु हुन सक्छ

11 MINS READ
Public transport awaits prudent intervention

किन रुग्ण हुन्छन् ठेक्का ?

पुँजी, सीप, जनशक्ति, उपकरण वा न्यूनतम व्यावसायिक ज्ञान पनि नभएकाको हातमा ठेक्काहरू छन्, ९९ प्रतिशत व्यवसायीसँग इन्जिनियरिङ इकाइ र स्थायी प्राविधिक जनशक्ति छैन, झोलाभित्र छाप र लेटरप्याडका भरमा ९५ प्रतिशतभन्दा बढी फर्म र कम्पनीका कार्यालय चलेका छन्।

13 MINS READ
Why do contracts get sick?

अविश्वासको घर्षणले पिल्सिएको विकास

कागजमा स्रोत सुनिश्चितता तर आधा काम सकिएकाको भुक्तानी पनि कुन स्रोतबाट र कहिले हुने हो भन्ने अन्योल छ ।

1 min read
A development plagued by the friction of mistrust
Link copied successfully