कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४
कान्तिपुर । Front Page

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ  

पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।

राष्ट्रपति पौडेल र आईएलओका महानिर्देशक हुङ्ग्बोबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिलबर्ट एफ हुङ्ग्बोले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा

जिल्लाका सबै चार स्थानीय तहमा रहेका २ सय २३ मध्ये १८ गाउँ पहिरोको उच्च जोखिममा छन् । छायाँनाथ रारा नगरपालिकाको तल्लो सालिम माथिल्लो सालिम, झयारी, कम्फा दलितबाडा, चराप, ढुम, सोरु गाउँपालिकाको रावलबाडा, बन्जाहाँ, तारापानी, खत्याड गाउँपालिकाको रिघा, नखर्जी, कवा, सेरी, हिगोटी, गाडेखोला र मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, रिउस र पुलू पहिरोको जोखिममा उच्च जोखिममा छन् ।

यू–१५ विद्यालय खेलकुद : बागमती प्रदेश च्याम्पियन 

गण्डकी प्रदेशको पोखरामा सम्पन्न यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ कास्य पदक जित्यो । 

अनौपचारिक श्रम बजारलाई औपचारिकमा लैजाने नेपालको प्रतिबद्धता  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालको श्रम बजारलाई औपचारिकीरण गर्नेदेखि श्रमिकको श्रम मामिलासम्बन्धी सम्पूर्ण सवाललाई एकै ठाउँबाट समाधान गर्ने जेनेभाको अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता जनाएका छन् ।

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेस गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । 

स्थानीय तहमा योजना तर्जुमा : प्रक्रिया पूरा हुँदैन, जनप्रतिनिधि बेखबर

स्थानीय तह संचालन ऐन २०७४ अनुसार यतिखेर स्थानीय तहले बजेट निर्माण र योजना छनोट गर्नुपर्ने हुन्छ । साविकका स्थानीय निकाय हुँदा १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय तहको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्छ ।

बंगलादेश र नेपालबीच पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

समुद्र सतहका पर्यटकहरुलाई शिखरसम्म पुर्‍याउने उद्देश्यले नेपाल र बंगलादेशका पर्यटन व्यवसायीहरुले बिहीबार राजधानीमा सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । 

मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन : अध्यक्ष नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उद्दले यस्तो प्रतिक्रिया दिएका हुन्। 

कांग्रेसले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुइँया मच्चाइरहेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गरेर कांग्रेसले स्यालहुइँया मच्चाइरहेको आरोप लगाएका छन् । कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि-स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको आरोप छ । 

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् ।

भ्रष्टाचार मुद्दा : लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
संखुवासभामा बाढी : तीन घर बगायो, २५ भन्दा बढी परिवार विस्थापित [अपडेट]

संखुवासभामा बाढी : तीन घर बगायो, २५ भन्दा बढी परिवार विस्थापित [अपडेट]

दीपेन्द्र शाक्य

संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । 

चट्याङ लागेर संखुवासभामा एक जनाकाे मृत्यु

चट्याङ लागेर संखुवासभामा एक जनाकाे मृत्यु

दीपेन्द्र शाक्य

चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको छ।

संखुवासभामा पहिराेले ३ घर बगायाे

संखुवासभामा पहिराेले ३ घर बगायाे

दीपेन्द्र शाक्य

खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले  बताए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

ताप्लेजुङमा बाढीले सिसेवा खोलाको पुल बगायो, सडक अवरुद्ध

ताप्लेजुङमा बाढीले सिसेवा खोलाको पुल बगायो, सडक अवरुद्ध

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका-५ तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ । 

एक वर्षमा पनि आएन कार्गो रेल

एक वर्षमा पनि आएन कार्गो रेल

विनोद भण्डारी

गत वर्षको जेठ १८ गते उद्घाटनको अवसरमा एउटा कार्गो रेल आएयता विराटनगरको बुधनगरमा रेल फर्किएर आएको छैन । कलकत्ता बन्दरगाहबाट आउने चार प्रकारको समान मात्र कार्गो रेलबाट ल्याउन अनुमति छ । ती सामान विराटनगर नाकाबाट आयात शुन्य प्राय रहेकाले पनि कार्गो रेलले निरन्तरता नपाएको उद्योगीको भनाइ छ ।

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

आनन्द गौतम

शैक्षिक सत्र सुरु भएलगत्तै रानी आधारभुत विद्यालयका शिक्षक हरेक विद्यार्थीका घरमा पुगे । उनीहरुले विद्यार्थीलाई विद्यालय पठाउँदाका समस्याका विषयमा अभिभावकसँग चासो राखे ।

कोशी बाट थप
\'नेपाल-भारत सीमालाई व्यवस्थित बनाउनुपर्छ\'

'नेपाल-भारत सीमालाई व्यवस्थित बनाउनुपर्छ'

विनय आजाद

नेपाल-भारत सीमामा तारबार लगाउनेतिर सोच्न नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । 

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

सन्तोष सिंह

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेस गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । 

पशु ढुवानी मापदण्ड लागू नगरिएकोमा सरोकारवाला चिन्तित 

पशु ढुवानी मापदण्ड लागू नगरिएकोमा सरोकारवाला चिन्तित 

शंकर आचार्य

पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरुले पालना नगरेकोप्रति सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् । 

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

विनय आजाद

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।

विद्यार्थीले गरे अभिभावकलाई सम्मान

विद्यार्थीले गरे अभिभावकलाई सम्मान

सुनिता बराल

महोत्तरीको बर्दिवास ३ स्थित जनता मावि गौरीडाँडाका विद्यार्थीले आफ्ना अभिभावकलाई सम्मान गरेका छन् । 

कोदालोले सडक खन्दा मजदुरको जीवन सहज

कोदालोले सडक खन्दा मजदुरको जीवन सहज

सन्तोष सिंह

महोत्तरी गाउँपालिका–१ का ५५ वर्षीय जिम्दार पासवान दैनिक मजदुरी गरी गुजारा गर्छन् । काम पाउँदा छाक टर्छ, काम नपाएको दिन सापटी, ऋण र उधारो थपिन्छ ।

मधेस बाट थप
काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

ज्योती श्रेष्ठ

काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया ध्वजु निर्वाचित भएकी छिन् । 

काभ्रेको बिर्तादेउरालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

काभ्रेको बिर्तादेउरालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

ज्योती श्रेष्ठ

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर–८ स्थित बिर्तादेउरालीमा मोटरसाइकद्य दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

ज्योती श्रेष्ठ

नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार सम्पन्न भएको एमाले काभ्रेको १३ औं अधिवेशनबाट अध्यक्ष पदमा भुर्तेल विजयी भएका हुन् ।

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

प्रताप विष्ट

जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको राष्ट्रिय परिचय पत्र बनाउन राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा टोली खटाएको छ ।  पालिकाको केन्द्र चैनपुरमै परिचय पत्र बनाउन पाउँदा राक्सिराङ गाउँपालिका-४ का ८८ वर्षीय रत्नलाल चेपाङले खुशी व्यक्त गरे । लठ्ठीको साहारामा हिड्ने रत्नलाललाई परिचयपत्र बनाउन कसरी हेटौंडा पुग्ने भन्ने चिन्ता थियो ।

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

रमेशकुमार पौडेल

पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगाभैंसीको सकस देखिने थिएन । सरकारले २०६४ मा जारी गरेको ११ बुँदे मापदण्ड कागजमै सीमित हुँदा क्रुर तरिकाले पशु ढुवानी भइरहेको सरोकारवालाको भनाइ छ ।

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

सुवास विडारी

अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वाग्मती बाट थप
थोरोङ हिमचुलीमा पुगे आरोही

थोरोङ हिमचुलीमा पुगे आरोही

दीपक परियार

मुस्ताङ र मनाङको सिमानामा रहेको ६ हजार १ सय ४४ मिटर अग्लो थोरोङ हिमचुलीमा ६ जनाले सफल आरोहण गरेका छन् ।

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ  

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ  

नारायण शर्मा

पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।

ढल खन्दा पुरिएकी अर्की मजदुरको शव फेला [अपडेट]

ढल खन्दा पुरिएकी अर्की मजदुरको शव फेला [अपडेट]

नारायण शर्मा

कावासोतीको फलफुल चोकमा ढल निर्माणका लागि खाल्डो खन्दा पुरिएका तीन महिलाको मृत्यु भएको छ । यसअघि उद्धार भएका दुई जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएकोमा अर्की महिला मजदुरको खाल्डोमै पुरिएर मृत्यु भएको हो । स्थानीय र प्रहरीले खन्दा पुरिएको खाल्डोमा शव फेला परेको हो । 

नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी, दुई भारतीय पक्राउ

नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी, दुई भारतीय पक्राउ

दीपक परियार

सुनजस्तै देखिने धातु दिएर चार लाख रुपैयाँ ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले बुधबार पोखरामा पक्राउ गरेको छ ।

ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता [अपडेट]

ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता [अपडेट]

नारायण शर्मा

कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् ।

ढल खन्दा पुरिएर तीन मजदुर घाइते

ढल खन्दा पुरिएर तीन मजदुर घाइते

नारायण शर्मा

कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएका तीन जना मजदुर गम्भीर घाइते भएका छन् ।

गण्डकी बाट थप
पाल्पामा करेन्ट लागेर एक मजदुरको मृत्यु 

पाल्पामा करेन्ट लागेर एक मजदुरको मृत्यु 

माधव अर्याल

पाल्पाको सर्देवामा करेन्ट लागेर अर्घाखाँचीका ३१ वर्षीय बाबुराम घर्तीको मृत्यु भएको छ ।

कानुन निर्माणमा तीनै तहको समन्वय आवश्यक : सभामुख घर्ती

कानुन निर्माणमा तीनै तहको समन्वय आवश्यक : सभामुख घर्ती

गगनशिला खड्का

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कानुन निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । 

गुल्मीका स्थानीय तहमा छैन व्यवस्थित तथ्यांक

गुल्मीका स्थानीय तहमा छैन व्यवस्थित तथ्यांक

गगनशिला खड्का

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम स्थानीय तहले आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्यांक अभिलेख र सो को व्यवस्थापन गर्नुपर्ने तथा आफ्नो क्षेत्रभित्रको शैक्षिक, भौगोलिक अवस्था, प्राकृतिक स्रोत, पूर्वाधारलगायतको अभिलेख तथा स्रोत नक्सांकनसहितको पालिकाको प्रोफाइल तयार गर्नुपर्ने व्यवस्था छ ।

बर्दियामा बलात्कार आरोपी पक्राउ

बर्दियामा बलात्कार आरोपी पक्राउ

कमल पन्थी

प्रहरीले २३ वर्षिया विवाहित महिलालाई बलत्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई बुधबार बेलुकी आफनो घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बताए ।

पाल्पामा कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते 

पाल्पामा कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते 

माधव अर्याल

पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना पर्दा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

सन्जु पौडेल

स्वास्थ्य बिमा बोर्ड अन्तर्गतका दर्ता सहयोगीले बोर्डको बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

लुम्बिनी बाट थप
मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा

मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा

राजबहादुर शाही

जिल्लाका सबै चार स्थानीय तहमा रहेका २ सय २३ मध्ये १८ गाउँ पहिरोको उच्च जोखिममा छन् । छायाँनाथ रारा नगरपालिकाको तल्लो सालिम माथिल्लो सालिम, झयारी, कम्फा दलितबाडा, चराप, ढुम, सोरु गाउँपालिकाको रावलबाडा, बन्जाहाँ, तारापानी, खत्याड गाउँपालिकाको रिघा, नखर्जी, कवा, सेरी, हिगोटी, गाडेखोला र मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, रिउस र पुलू पहिरोको जोखिममा उच्च जोखिममा छन् ।

डोकोमा गाग्री बोकेरै रेक्चावासीले गरे गाउँपालिकामा प्रदर्शन 

डोकोमा गाग्री बोकेरै रेक्चावासीले गरे गाउँपालिकामा प्रदर्शन 

ज्योति कटुवाल

वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका रेक्चाका नागरिकले गाउँपालिका घेराउ गरेका छन् । 

३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति गरिँदै

३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति गरिँदै

हरिहरसिंह राठौर

२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत १२ मेगावाट विजुली सुर्खेत पुर्‍याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रशारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत विस्तार भएको छ ।

\'मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो\'

'मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो'

कान्तिपुर संवाददाता

सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् ।

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

राजबहादुर शाही

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

भीई गाउँमा खानेपानीको हाहाकार

भीई गाउँमा खानेपानीको हाहाकार

राजबहादुर शाही

सोरु गाउँपालिका–३ को भीई गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा बस्दै आएका २ सय ७७ परिवार पानीसमेत पिउन नपाउने अवस्थामा पुगेका छन् । खडेरीले पानीको मुहान सुकेपछि भीईका भामगाउँ, भिदगाउँ, ठूलागाउँ, काटिगाउँ, बैनागाउँ, कोसेडीगाउँ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई खानेपानीको जोहो गर्न सकस परेको छ ।

कर्णाली बाट थप
स्थानीय तहमा योजना तर्जुमा : प्रक्रिया पूरा हुँदैन, जनप्रतिनिधि बेखबर

स्थानीय तहमा योजना तर्जुमा : प्रक्रिया पूरा हुँदैन, जनप्रतिनिधि बेखबर

मेनुका ढुंगाना

स्थानीय तह संचालन ऐन २०७४ अनुसार यतिखेर स्थानीय तहले बजेट निर्माण र योजना छनोट गर्नुपर्ने हुन्छ । साविकका स्थानीय निकाय हुँदा १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय तहको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्छ ।

औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

भवानी भट्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जडीबुटी र औषधिय गुण भएका वनस्पतिको अध्ययन तथा अनुसन्धान गर्ने भएको छ । सात वटै प्रदेशमा विशिष्टकृत प्रयोगशाला स्थापना गरेर अनुसन्धान गर्ने तयारी गरेको हो ।

सुदूरपश्चिममा मन्त्रालय विभाजनको तयारीप्रति कांग्रेसको आपत्ति

सुदूरपश्चिममा मन्त्रालय विभाजनको तयारीप्रति कांग्रेसको आपत्ति

अर्जुन शाह

भागबन्डा मिलाउन मन्त्रालय विभाजन गर्ने प्रदेश सरकारको तयारीप्रति सुदूरपश्चिम कांग्रेस संसदीय दलले विरोध जनाएको छ । 

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

अर्जुन शाह

सरकारमा सामेल नहुने भन्दै अड्को थापिरहेको एमाले सरकारमा सहभागी हुन सहमत भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

अर्जुन शाह

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त स्वतन्त्र सांसद तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीद्वारा सोमबार मन्त्री नियुक्त गरिएका जोशीले पद अस्वीकार गर्दै पद तथा गोपनीयताको शपथ पनि लिएनन् । 

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

अर्जुन शाह

भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

सुदूरपश्चिम बाट थप

रुग्ण उद्योग सञ्चालनका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको छु : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । 

मेरा लागि सय खेलभन्दा महत्त्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकपको सुपर-एटमा

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-एट चरणमा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डले १३ रनले हराएको हो ।

वर्षाले रोक्न नसकेका नेपाली समर्थक

कमजोर विकेट, लो स्कोरिङ खेल र अनुमान गर्न गाह्रो अमेरिकाको मौसममा नेपाली समर्थकले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटलाई चहलपहल गराइदिएका छन् । जुन हिसाबमा ट्वान्टी–२० क्रिकेट छिटो गतिमा खेलिन्छ, त्यसअनुसारको रन अमेरिकामा भएका अधिकांश खेलमा नबनेपछि विश्वकप ओझेलमा पर्दै आएको छ ।

सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता

सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–इलबीच प्योङयाङमा भेटवार्ता भएको थियो ।

लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् । हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो ।  वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । 

रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु

रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

युरोपमा दक्षिणपन्थी उभार

युरोपेली संसद्का लागि आइतबार भएको चुनावको नतिजा सार्वजनिक हुनासाथ फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । चुनावमा फ्रान्सको दक्षिणपन्थी नेसनल र्‍याली पार्टी विजयी भएपछि म्याक्रोंले संसद् विघटन गरेका हुन् । चुनावमा नराम्रोसँग पराजित भएको समाचारले रन्थनिएका उनले जुन ३० र जुलाई ७ का लागि चुनावको मिति तोकेका हुन् । 

सन् १९९१ मा आजकै दिन : रुसी राष्ट्रपतिमा यल्तसिन विजयी 

सन् १९९१ मा आजकै दिन (जुन १२) मा रुसी राष्ट्रपतिमा बोरिस यल्तसिन निर्वाचित भएका थिए । १९३१ को फेब्रुअरी १ मा जन्मिएका यल्तसिन १९९९ सम्म रुसको राष्ट्रपति थिए ।

‘ए आमा ! जाम भन्यो मलाई, पल्टने लाहुरेले’

जब कुनै गीत दर्शक–श्रोताले अत्यधिक रुचाउँछन्, तब त्यो गीतका गायक–गायिका चर्चाको शिखरमा पुग्छन् । गीतको भिडियोमा देखापर्ने मोडलको अनुहार सबैले चिन्छन् । तर, शब्द–शब्द जोडेर त्यसलाई गीतको रूप दिने गीतकार भने सधैंजसो ओझेलमै पर्छन् । एउटा गीत हिट हुन जति गायक–गायिकाको भूमिका हुन्छ, गीतकारको त्योभन्दा कम हुँदैन । तर, तिनै गीतकार दर्शक–श्रोतामाझ भने अपरिचित नै रहिरहन्छन् । त्यसको एउटा उदाहरण हुन् गीतकार एकनारायण भण्डारी । 

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.