कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दुईदिने बुलेट राइड हुँदै

काठमाडौँ — नेपालको आन्तरिक पयर्टन प्रवर्द्धन गने उद्देश्यले दुई दिनको बुलेट राइड शुक्रबार सुरु भएको छ ।

दुईदिने बुलेट राइड हुँदै

बुलेट सर्भिस सेन्टरको आयोजनामा हुने यस राइडमा ३० बाइकको सहभागिता रहनेछ । राइड काठमाडौंबाट सुरु भएर सिन्धुलीगढी पुगेर टुंगिनेछ ।

त्यहाँ बाइक राइडसम्बन्धी विभिन्न कार्यक्रम पनि हुनेछ । बुलेट सर्भिस सेन्टरले प्रत्येक वर्ष बाइक राइडसम्बन्धी विझिन्न कार्यक्रम गर्दै आएको छ । यस कार्यक्रमलाई मिचिलिन टायर र कुमार ट्रेडिङ्सको सहयोग रहनेछ ।


प्रकाशित : जेष्ठ ३१, २०८१ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×