तेस्रो संस्करणको एनपीएल सुरु हुनुअघि यो सम्झौता गरिएको हो । एनपीएल दसैंपछि हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाउँदै आएको छ ।
लुम्बिनी लायन्सका प्रमुख ईश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए ।
पोखराले बिहीबार ललितपुर महानगरपालिकामाथि ७ विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
विराटनगरले सन्दीपसहित बसिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिष जिसी र सुवास भण्डारीलाई रिटेन गरेको जनाएको छ ।
पाँचपोखरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा हेलम्बु गाउँपालिकालाई ५ विकेटले पराजित गर्यो ।
भुर्तेलसहित अर्जुन कुमाल, दीनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण ठगुन्नालाई रिलिज गरेको हो ।
नेपाली एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार थाइल्यान्डले नेपाललाई ५६ रनले पराजित गर्यो ।
सिंगापुरमा भएको प्रतियोगिताको फाइनल वर्षाले प्रभावित भएपछि नेपालले डक वर्थ लुइस पद्धतिका आधारमा हङकङमाथि १९ रनको जित हात पारेको हो ।
सिंगा ओभल मैदानमा ओपनर अंशुमन रथले हङकङबाट सर्वाधिक ८० रन बनाए ।
नेपाल एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्यो ।