कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

काभ्रे — काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया ध्वजु निर्वाचित भएकी छिन् । 

काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

मञ्चको बिहीबार बनेपामा आयोजित ९ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा विश्वमाया निर्वाचित भएको निर्वाचन समितिकी सदस्य कृष्ण प्यारी नकर्मीले बताइन् ।

उनका अनुसार, मञ्चको उपाध्यक्षमा सुनिता राजभण्डारी, सचिवमा रजुला मानन्धर, रजनी वैद्य कोषाध्यक्ष, कल्पना मलेपति सहसचिव, जिना श्रेष्ठ सहकोषाध्यक्ष उषा पाठक, सुजी पोटे, पूर्णिमा प्रधानाङ्ग, पूर्णिमा श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ, जानकी पोटे र बिनु कर्माचार्य कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×