कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बर्दियामा बलात्कार आरोपी पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले २३ वर्षिया विवाहित महिलालाई बलत्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई बुधबार बेलुकी आफनो घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बताए ।

बर्दियामा बलात्कार आरोपी पक्राउ

बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए । उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,बर्दियाको हिरासतमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×