२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘नेपाल र जर्मनी बीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच सोमबार बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।

मल्लिक प्रतिवेदनको निष्कर्ष : कर प्रणाली सुधार गर्नसके थपिन्छ करिब तीन खर्ब राजस्व

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने देखाएको छ ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले विघटन गरे 'वार क्याबिनेट'

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय 'वार क्याबिनेट' (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले 'वार क्याबिनेट' विघटन गरेका हुन् ।

नरदेवी आयुर्वेद चिकित्सालयका कर्मचारी भन्छन् : जनशक्ति पुगेन

नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् ।

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

बारीमा काफल जस्तो देखिने स्ट्रबेरीको विरुवा रोप्दा अधिकांश जुम्लाबासीले पत्याएनन् । केहीले काफलको विरुवा बारीमा रोप्न थालेको भन्दै हाँसोमा उडाए त केहीले बारीमा काफल रोपेर साध्य नहुने भन्दै गिज्याउन थाले । तर जुम्ला हिमा गाउँपालिका-३ का ४३ वर्षीय गोपाल रोकायाले भने बारीमा स्ट्रेबरी रोपेर छाडे ।

पूर्वमन्त्री श्रेष्ठलाई आंशिक दोषी ठहर गर्ने विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठलाई आंशिक रुपमा मात्रै दोषी ठहर हुने गरी विशेष अदालतबाट भएको फैसला बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

५ लाख ऋणको आडमा बलात्कार र घरजग्गा कब्जा गर्ने मालीलाई १० वर्ष कैद र ५० हजार जरिवाना 

जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ ।

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गरिने

संघीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका –११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षका लक्ष्मी प्रसाद कंडेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी बीरेन्द्रबीर विश्वकर्माले बताए ।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रपति पौडेल र जर्मन राष्ट्रपति स्टाइनमायर बीच भेटवार्ता सुरु

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मन राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायर बीच जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता सुरू भएको छ ।

राष्ट्रपति पौडेलद्वारा 'बर्लिन पर्खाल' को अवलोकन

जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी भए । 

'संसद् सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सकारात्मक'

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।

वैचारिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

विनोद भण्डारी

आर्थिक वर्ष २०८१/८२ को बजेटले सुतीका सारी, धोती र लुंगीसहितका सुती कपडामा मूल्यअभिवृद्धि कर (भ्याट) लगाएपछि दुई सातादेखि ती कपडाको आयात भन्सार नाकाबाट ठप्प छ । १० प्रतिशत भन्सार महसुलसहित १३ प्रतिशत भ्याटका कारण एकमिटर सुती कपडामा कम्तिमा पनि २५ रुपैयाँ मूल्य अन्तर भएका कारण ती कपडाको चोरी पैठारी सुरु भएको सम्बद्ध व्यवसायीको भनाई छ ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

कान्तिपुर संवाददाता

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

विनोद भण्डारी

कोशी प्रदेश सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले सुनसरी मोरङ औद्योगिक करिडोरलाई उपेक्षा गरेको भन्दै यहाँका उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

आनन्द गौतम

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिरदेखि निर्णायक आन्दोलन गर्ने जनाएको छ । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरुको उपस्थितिमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

लक्ष्मी गौतम

पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

चुरे दिवसमा वृक्षारोपण

चुरे दिवसमा वृक्षारोपण

कान्तिपुर संवाददाता

चुरे उत्थानशील आयोजना कोशीले चुरे दिवसको सन्दर्भ पारेर इलामको चुलाचुली–१ स्थित कमल सामुदायिक वनमा आइतवार वृक्षारोपण गरेको छ ।

कोशी बाट थप
१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

भूषण यादव

सशस्त्र प्रहरी पर्साले १२ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज १६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम घिमालले बताए ।

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट गरी १७ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका माल बस्तु बरामद गरेको छ ।

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

विनय आजाद

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान सिरहाको मिर्चैया नगरपालिका ७ स्थित हिलपार्क क्षेत्रमा पर्ने चुरेको सिरानमा चुरे संरक्षण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा सहभागी भए । साढे ९ बजे कार्यक्रमस्थलमा आइपुगेका उनले १० बजे वृक्षारोपण गरे ।

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

शंकर आचार्य

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका २३ वर्षीय अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

सन्तोष सिंह

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । 

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

विनय आजाद

सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

मधेस बाट थप
मुसहरका कुरा सुन्न बस्तीमा प्रहरी

मुसहरका कुरा सुन्न बस्तीमा प्रहरी

राजकुमार कार्की

चार वर्ष अघि वाग्मती प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गरी अल्पसंख्यक मुसहर समुदायलाई सिन्धुलीको दुधौली नगरपालिका-११ पत्रिङ्गाको मुसहर टोलमा शनिबार मध्यान्ह तीनवटा प्रहरी सवार गाडी र लहरै मोटरसाइकल पुगे ।

२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

प्रताप विष्ट

हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २० वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

प्रताप विष्ट

हुरीबताससँगै परेको चट्याङले लागेर मकवानपुरमा सोमबार एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका—२ थुम्कीका ४५ वर्षीय वीरबहादुर चेपाङको मृत्यु भएको हो ।

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनसाइज बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग चितवन प्रहरीले बयान लिने भएको छ । सनराईजका सञ्चालकहरुविरुद्ध पूर्वी नवलपरासी (नवलपुर) कावासोतीमा रहेको छिपछिपे सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पनि मुद्दा दायर भएको छ ।

४६ करोड घट्यो हेटौंडाको बजेट

४६ करोड घट्यो हेटौंडाको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । आइतबार १५ औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

प्रताप विष्ट

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारमा दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय रमेश तिरुवाको मृत्यु भएको छ ।

वाग्मती बाट थप
लमजुङको भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार, चार जना पक्राउ

लमजुङको भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार, चार जना पक्राउ

आश गुरुङ

लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडार बगैंचामा सोमबार दिउँसो दिनदाहडै खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

बागलुङमा ७६ प्रतिशत कर संकलन

बागलुङमा ७६ प्रतिशत कर संकलन

प्रकाश बराल

आन्तरिक राजश्व कार्यालय बागलुङले जेठ मसान्तसम्म लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्म राखेको लक्ष्य ६७ करोड ५२ लाख मध्ये ५१ करोड ६८ लाख मात्रै राजश्व संकलन भएको हो ।

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

रासस

मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।

११ महिनामा ५० प्रतिशत खर्च

११ महिनामा ५० प्रतिशत खर्च

प्रकाश बराल

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ महिना सकिँदा उक्त कार्यालयले ५१ करोड ६३ लाख मात्रै खर्चेको छ । यो ४८ प्रतिशत मात्रै खर्च हो । 

भवनबाट खसेर मजदुरको मृत्यु

भवनबाट खसेर मजदुरको मृत्यु

प्रकाश बराल

निर्माणाधीन भवनमा काम गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । 

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

दीपक परियार

गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

गण्डकी बाट थप
बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

कान्तिपुर संवाददाता

प्रहरीले एकैदिन ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तीनजनालाई बेग्ला-बेग्लै ठाउँबाट पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

जिल्ला अदालतबाट २०८० साल असार ११ गतेको फैसलाले सजाय तोकिएकी बहुविवाहको अभियोगमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु 

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु 

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको छ । 

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

कमल पन्थी

अवैध रुपमा औषधि बेचबिखन कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

माधव अर्याल

पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

सन्जु पौडेल

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

लुम्बिनी बाट थप
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

तृप्ति शाही

सुर्खेतमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका –११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षका लक्ष्मी प्रसाद कंडेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी बीरेन्द्रबीर विश्वकर्माले बताए ।

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

डीबी बुढा

बारीमा काफल जस्तो देखिने स्ट्रबेरीको विरुवा रोप्दा अधिकांश जुम्लाबासीले पत्याएनन् । केहीले काफलको विरुवा बारीमा रोप्न थालेको भन्दै हाँसोमा उडाए त केहीले बारीमा काफल रोपेर साध्य नहुने भन्दै गिज्याउन थाले । तर जुम्ला हिमा गाउँपालिका-३ का ४३ वर्षीय गोपाल रोकायाले भने बारीमा स्ट्रेबरी रोपेर छाडे ।

लामो खडेरीले मकैबाली सुक्न थाले

लामो खडेरीले मकैबाली सुक्न थाले

विप्लव महर्जन

लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ।  लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो । 

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

जनकबहादुर शाही

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर बाजुरा जिल्लाका तीन जनालाई उपलब्ध गराएपछि ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

तुलाराम पाण्डे

सुर्खेतको भेरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कालीकोटका दुई किशोरको शव आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

विप्लव महर्जन

सल्यानमा आइतबार दिउँसो ३ बजेतिर टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

कर्णाली बाट थप
हत्या आरोपमा तीन जना पक्राउ

हत्या आरोपमा तीन जना पक्राउ

रासस

पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।

११ महिनामा साढे चार हजारले घुमे शुक्लाफाँटा

११ महिनामा साढे चार हजारले घुमे शुक्लाफाँटा

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ४ हजारभन्दा बढीले भ्रमण गरेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक हजार बढी पर्यटक शुक्लाफाँटा प्रवेश गरेका हुन् ।

आर्थिक संकट व्यहोरिरहेको बयालपाटा अस्पताललाई प्रदेशबाट पूँजीगत बजेटमात्रै

आर्थिक संकट व्यहोरिरहेको बयालपाटा अस्पताललाई प्रदेशबाट पूँजीगत बजेटमात्रै

मेनुका ढुंगाना

निःशुल्क रुपमा विषेशज्ञ सेवा दिइरहेको बयालपाटा अस्पतालका लागि आगामी आर्थिक वर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेन । चालु आवमा पूँजीगत तर्फ ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आवका लागि पूँजीगततर्फ भने १ करोड बजेट छुट्याएको छ ।

सुदूरपश्चिमको बजेट :  सार्वजनिक निर्माणमा ई-बिडिङ 

सुदूरपश्चिमको बजेट :  सार्वजनिक निर्माणमा ई-बिडिङ 

अर्जुन शाह

विकास निर्माणका योजनाको खरिद बिक्रिको उद्देश्यले बजेट निर्माणमै चलखेल गर्ने विचौलिया प्रवृतिलाई निरुत्साहित गर्न सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक निर्माणका कामहरु सार्वजनिक ठेक्का (ई-बिडिङ) मार्फत मात्र कार्यान्वयन गर्न पाउने कानुनी व्यवस्था गरेको छ । 

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

मोहन शाही

के.आई.सिंह संग्रहालयका लागि आवश्यक पर्ने प्राचीन एवम् डोट्याल जीवनशैली झल्कने सामग्री संकलन अभियान सुरू भएको छ । 

सुदूरपश्चिम बाट थप

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाइने

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । सोमबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी गरिएको जानकारी दिए । 

शिवराज र निशाले जिते १०० मिटर दौडको स्वर्ण

एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमास्वर्ण जितेका छन् । 

राष्ट्रिय फेन्सिङमा उपेन्द्र र अनिता विजयी

आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा स्वर्ण पदक जितेका छन् । एपीएफका राजेन्द्र गजुरेल दोस्रो र आर्मीका रघुवीर चन्द तेस्रो भए ।

मुख्यमन्त्री गोल्डकप फुटबल तेह्रथुममा सुरु

म्याङ्लुङमा प्रदेशस्तरीय मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गरे ।

युरो २०२४ : युक्रेनमाथि रोमानियाको प्रभावशाली जित

रोमानियाले युरो-२०२४ को समूह ‘ई’ को आफ्नो पहिलो खेलमा युक्रेनमाथि सोमबार ३–० को प्रभावशाली जित निकालेको छ ।

भारतद्वारा फुटबल प्रशिक्षक स्टिमाक बर्खास्त

अल इन्डिया फुटबल संघ (एआईएफएफ) ले सोमबार भारतीय पुरुष राष्ट्रिय टिमका प्रशिक्षक इगोर स्टिमाकलाई बर्खास्त गरेको छ ।

जलपाईगुडीमा रेल दुर्घटना, पाँच जनाको मृत्यु

नेपालको पूर्वी नाका नजिकै रहेको  पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ ।

सन् १९८२ मा आजकै दिन : युद्ध हारेपछि अर्जेन्टिनी शासकद्वारा राजीनामा

सन् १९८२ मा आजकै दिन (जुन १७) मा लियोपोल्दो गल्टियरीले अर्जेन्टिनाको राष्ट्रपति तथा सैन्य प्रमुखबाट राजीनामा दिएका थिए । १९२६ जुलाई १५ मा जन्मिएका गल्टियरीले १९७९ देखि १९८२ सम्म सैन्य सरकार जुन्ताका प्रमुख थिए । 

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९६९ मा आजकै दिन : कानको जन्म

सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् ।

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.