कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुँदै 

काठमाडौँ — कथा घेरा प्रोडक्सनको छैटौं वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियंकरले गरेका हुन् ।

असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुँदै 

रंगकर्मी आकांक्षा कार्कीको निर्देशनमा तयार भएको नाटक 'प्ले द सिस्टम' नाटकमा प्रायः काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यंग्य गरेको छ । नाटकमा कलाकारहरु इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लले अभिनय गरेका छन् । नाटक यही असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मन्चन हुनेछ ।

प्रकाशित : असार ३, २०८१ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?