कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग 

काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो ।

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग 

कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाइ कार्यका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए ।

महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

प्रकाशित : असार १२, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×