प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
बिहीबार संसद् बैठक सुरु हुनुभन्दा एक घण्टा अघिसम्म दलहरूबीच सहमति हुँदैछ भन्ने थियो । तर एकाएक एकअर्काका सर्त मान्न तयार नभएपछि प्रतिनिधिसभा बैठकमै उनीहरूले धकेलाधकेलसम्मको अवस्थामा पुगे ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले यसै विषयमा संघीय संसद्का दुवै सदनमा अवरोधसमेत गर्दै आएको छ ।
सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ ।
सरकारले स्टार्टअपलाई बजेटमा सम्बोधन गर्न थालेको एक दशक बित्यो । तर बल्ल राष्ट्रिय स्टार्टअप उद्यम नीति–०८० बनेको छ । गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । यसअघि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ मार्फत स्टार्टअप उद्यमलाई समेत कानुनमा समेटिएको हो ।
सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ ।
सनराइजर्स हैदराबादले बिहीबार आईपीएलको प्ले–अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गुजरात टाइटन्सविरुद्धको खेल वासआउट भएपछि हैदराबादले अर्को चरण खेल्ने निश्चित भएको हो ।
अहिले के सुनिने गरिन्छ भने बाह्य क्षेत्र एकदमै राम्रो छ । बैंकमा तरलता एकदमै उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन सकेन । निजी क्षेत्रको मनोबल एकदमै गिरिरहेको अवस्था भनेर एक खालको नचाहिँदा भाष्यहरू सुन्ने गरिएको छ । यथार्थ कहिले पनि अवास्तविक हुँदैन । तथ्यांकहरूलाई केलाएर हेर्दा आयात घटेको छ ।
कोभिड महामारीका बेला काठमाडौंकी श्रेया गिरी बेलायतमा अध्ययनरत थिइन् । त्यही क्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा परेकी गिरीलाई परामर्शको आवश्यकता थियो । उनले अनलाइन परामर्शको सुविधा खोजिन् । तर त्यो सुविधा नपाएकी श्रेयाले नेपाल फर्केपछि ‘ह्याप्पी माइन्ड्स’ सुरु गरिन् । उनको संस्थाले मानसिक स्वास्थ्य र यसबाट उत्पन्न हुने विभिन्न समस्याबारे परामर्श दिने गर्छ ।
भारतीय कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बिहीबार घोषणा गरेका छन् । यससँगै दुई दशक लामो समय चलेको ३९ वर्षीय खेलाडीको कीर्तिमानी खेलजीवनमा पूर्णविराम लाग्नेछ ।