Kantipur

१५ असार २०८३, सोमबार
कान्तिपुर टिम

कान्तिपुर टिम

कान्तिपुर टिमका लेखहरु :

सकसमा किसान : बढ्दो लागत, खडेरीको जोखिम

समयमा मल–बीउ नपाउँदा तथा सिँचाइ र श्रमशक्तिको अभावले किसान समस्यामा, कृषिमा यान्त्रिकीकरण बढेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो।

18 MINS READ
Farmers in trouble: Rising costs, risk of drought

पूर्वाधार र सूचना-प्रविधि प्रदेश बजेटको प्राथमिकता

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिमले बजेटको आकार बढाए भने बागमती, मधेश र लुम्बिनीले घटाएका छन् । सूचना–प्रविधि, नवप्रवर्तनका कार्यक्रम, गौरवका आयोजना, स्वास्थ्य, कृषि र पर्यटनमा प्रदेशहरूको जोड छ ।

26 MINS READ
Infrastructure and information technology are priorities of the provincial budget

काठमाडौंमा बस्नेहरूले कति कमाउँछन् ?

सहरको विविधताजस्तै मानिसको कमाइमा पनि भिन्नता छ । कसैको ६ डिजिट त कसैको ४ डिजिट । पेसा, व्यवसाय र पृष्ठभूमिअनुसार कमाइ भिन्न भए पनि खर्चको विविधतासँगै अभावका बेग्लाबेग्लै अनुभव छन् । हामीले काठमाडौं सहरमा विभिन्न पेसा गर्ने १५ जनासँग उनीहरूको कमाइ र खर्चको शैलीबारे कुराकानी गरेर यो रिपोर्ट तयार पारेका हौं ।

1 MIN READ
How much do people living in Kathmandu earn?

बाँदरको सास्तीले किसान गाउँ छाड्न बाध्य, नियन्त्रणका लागि राज्यसँग छैन योजना

मध्यपहाडका किसान बाँदरका कारण खेती छाड्न र बसाइँसराइ गर्न बाध्य भएका छन् ।

7 MINS READ
Monkey plague forces farmers to leave village, state has no plan to control it

चुरे नरसाउँदा तराई–मधेशमा पानीको संकट

चुरे क्षेत्रमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन, बढ्दो मानवीय गतिविधिलगायत कारणले पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली नै कमजोर बनाउँदै लगेको छ। जसले चुरे–भावरबाट दक्षिणमा पानीको संकट बढ्दै गएको छ।

15 MINS READ
Water crisis in Terai-Madhesh due to lack of irrigation in Chure

पर्यटकीय सिजनमा भारतीय र आन्तरिक पर्यटकको भरथेग

बुकिङ रद्द हुँदा पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर, अवस्था सहज हुँदा वसन्तयाममा पोखराका होटलमा ८० प्रतिशतसम्म अक्युपेन्सी हुन्थ्यो, अहिले ६० प्रतिशत हाराहारीमा सीमित, बर्दियामा निराशा, जुम्लाका कोसेली बिकेनन्

13 MINS READ
A flood of Indian and domestic tourists during the tourist season

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल, नाकामा तनाव

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेर मात्र भित्र्याउन माइकिङ गरिरहेका छन् ।

16 MINS READ
Customs duty on goods worth more than 100 rupees, tension at the border

बाल सुधारगृह कि यातनागृह ?

बाल सुधारगृहमा बाल अधिकारको सामान्य नियम पनि पालना गरिएको छैन, क्षमताको चौबरसम्म बालबालिकालाई राखिएका छन् । खाना पकाउन, खान, शौचालय जानसमेत लाइन लाग्नुपर्छ । १८ वर्षभन्दा माथिकालाई समेत राखिएको छ । अधिकांश सुधारगृहमा पठनपाठनको सुविधा छैन ।

10 MINS READ
Children's reformatory or torture center?

विकास खर्चमा प्रदेश सरकारको प्रगति निराशाजनक

निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेकाले मुलुकमा स्थिर सरकार निर्माणको बाटो खुलेको छ तर संघीय संरचनाअनुसार  निर्माण भएका प्रदेश सरकार अझै जेन–जी आन्दोलन, बजेट कटौती, निर्वाचन तयारीले सिर्जित अन्योलबाट मुक्त हुन सकेका छैनन् 

16 MINS READ
Provincial government's progress in development spending disappointing
Link copied successfully