कांग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो ।