प्रशासनले शनिबार बेलुकी ७ देखि आइतबार बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
मूलघाटस्थित तमोर नदीमा अन्त्यष्टिको लागि जलाउँदै गरिएको चिता बाढीले बगाएको हो ।
शनिबार धनकुटा आइपुगेका गृहमन्त्री गुरुङले प्रशासन, प्रहरी तथा सरकारी कार्यालयका शाखाहरूको निरीक्षण गर्दै सेवा प्रवाह सुधारको निर्देशन दिए ।
कोशी राजमार्गस्थित चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को२त ४८९८ नम्बरको ट्याक्टरमा लुकाइछिपाइ लैजाँदै गरिएको अवस्था बरामद गरेको प्रहरीले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले आज धनकुटा सदरमुकामस्थित जिल्ला कारागार तथा प्रहरी कार्यालयको अनुगमन गर्नेछन् ।
नेपालका पहाडी बस्तीहरू बाँदर आतंकको दोहोरो चपेटामा छन्– एकातिर बाली सखाप हुने चिन्ता, अर्कोतिर घरभित्रै पसेर आक्रमण गर्ने त्रास ! मान्छेहरू थातथलोबाट विस्थापित हुन बाध्य छन् ।
सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति प्रतिष्ठान सुनसरीले गुरुकुललाई दुई लाख राशिको नगद पुरस्कारबाट मंगलबार सम्मान गरेको हो ।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाले विज्ञप्तिमार्फत वर्तमान अवस्थामा डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनको पटकपटक र अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ ।
कोप्चे उत्सवमा नेवारी र आठपहरिया समुदायको मौलिक परिकार, सांस्कृतिक नृत्य, बाघचाल खेल र ऐतिहासिक सामग्रीको प्रदर्शनी आकर्षण बनेका छन्।
१० आना जग्गामा करिब ५० लाख रुपैयाँको लागतमा एकतले भवन निर्माण गर्न लागिएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)का अध्यक्ष रामचन्द्र गुरागाईंले बताए ।