कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संसद् भवनअघि नेविसंघको प्रदर्शन

काठमाडौँ — कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

संसद् भवनअघि नेविसंघको प्रदर्शन

गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने भाग गरेको छ। कांग्रेसले उक्त मागसँगै आफ्ना भातृ संगठनलाई समेत सडकमा उतारेको हो ।

प्रकाशित : जेष्ठ ४, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x