२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

राजेशकुमार अग्रवाल

राजेशकुमार अग्रवालका लेखहरु :

व्यापारीलाई नाफा नभए राजस्व कहाँबाट आउँछ?

नेपाल सरकारको तथ्यांक कार्यालयले ऋणात्मक वृद्धि देखाएको छ । मागको कमीले दुई वर्षदेिख उद्योगहरू करिब ४० प्रतिशत क्षमतामा सञ्चालन भइराखेका छन् । यो एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा देखिएको छ । औषधि उद्योगदेखि अस्पतालसम्ममा समस्या देखिएको छ । त्यसकारण दुई वर्षदेखि व्यापार व्यवसाय तहसनहस अवस्थामा पुगेको छ । उद्योगी व्यवसायी व्यापार बचाउने कि बन्द गर्ने अवस्थामा पुगेका छन् ।

अर्थतन्त्र उकास्न कानुनी सुधार

प्रमुख राजनीतिक परिवर्तनपछिको राज्य व्यवस्था र शासन प्रणाली बहुसंख्यक नेपालीको आकांक्षा मुताबिक नै स्थापित भएको वर्षौं बितिसकेको छ । ती ऐतिहासिक राजनीतिक उथलपुथलपछि देशमा सुशासन र आर्थिक क्रान्तिको उभार आउने अभिलाषा हरेक नेपालीको हो ।

अर्थतन्त्रलाई ‘डिप डिप्रेसन’ बाट जोगाउने बाटो

साढे दुई वर्षदेखि मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिमा छ । बाह्य क्षेत्र सबल भए पनि उद्योग–व्यवसायको अवस्था, लगानी विस्तारका विषय नाजुक छन् । व्यवसायीहरू व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन्, कतिपय त व्यवसायबाट पलायनसमेत भइसकेका छन् ।