११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राजेशकुमार अग्रवाल

राजेशकुमार अग्रवालका लेखहरु :

अर्थतन्त्रलाई ‘डिप डिप्रेसन’ बाट जोगाउने बाटो

साढे दुई वर्षदेखि मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिमा छ । बाह्य क्षेत्र सबल भए पनि उद्योग–व्यवसायको अवस्था, लगानी विस्तारका विषय नाजुक छन् । व्यवसायीहरू व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन्, कतिपय त व्यवसायबाट पलायनसमेत भइसकेका छन् ।