२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संसद् भवनअघि नेविसंघको प्रदर्शन

काठमाडौँ — कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

संसद् भवनअघि नेविसंघको प्रदर्शन

गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने भाग गरेको छ।

कांग्रेसले उक्त मागसँगै आफ्ना भातृ संगठनलाई समेत सडकमा उतारेको हो ।

प्रकाशित : जेष्ठ ४, २०८१ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x