कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ

डेढगाउँबाट नरम जाने बाटोमा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलले बताए । के कति प्रयोजनका लागि बन्दुक बोकेर हिँडेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ४, २०८१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×