२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक

सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा बैठक सुरू भएको छ ।

‘जीडीपी ५७ खर्ब पुगेकाले १७ खर्बसम्मको बजेट ठीक हुन्छ’ 

केही व्यावसायिक घरानाअनुकूल बजेट बनाएको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीप्रति विमति जनाएर २०६७ सालमा अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल सुशासन र बजेटरी प्रणालीमा गहिरो ज्ञान राख्नेमा पर्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार हुँदै भट्टराईले नै अघि बढाएको नयाँ शक्ति पार्टीमा खनाल केही समय सक्रिय रहे ।

बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी

नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् ।

गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् ।

इन्टरनेट ‘सटडाउन’ हुने देशको सूचीमा प‍र्‍यो नेपाल

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमाथिको प्रतिबन्धका कारण इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा पहिलो पटक नेपाल पनि परेको छ । विश्वमा सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशमध्ये भारत भने यसपालि लगातार छैटौं पटक पहिलो स्थानमा देखिएको छ । सन् २०२३ मा भारतमा सर्वाधिक ११६ पटक इन्टरनेट प्रतिबन्धका घटना भएको ‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायलेन्स’ प्रतिवेदनमा उल्लेख छ । नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा भने पहिलो पटक इन्टरनेट प्रतिबन्ध खेप्नेमा परेका छन् ।

विपक्षी दल बैठक : गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने, समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने

कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधि सभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिने गरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद्‌ भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो

घरजग्गा कारोबारमा आउन सकेन उत्साह

चालु आर्थिक वर्षको चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार र राजस्वमा सामान्य गिरावट आएको छ । चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ८ करोड ४३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने स्थिति आओस् भन्ने आफूले नचाहेको बताएका छन् । कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि शनिबार कान्तिपुरसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने प्रयत्न गरिरहेको जनाउँदै नीति तथा कार्यक्रम, विश्वासको मत र बजेट प्रस्तुतिको विषयलाई गम्भीरताका साथ लिएको बताएका हुन् । बजेट कसरी ल्याउने भन्ने विषय संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसको हातमा रहेको पनि उनले बताए ।

चुरे जोगाउन सप्तरीदेखि माइतीघरसम्म पैदल

धनुषाको जनकपुर–१९ पुलचोककी ५५ वर्षीया शान्तिदेवी यादव शुक्रबार बिहान चितवन नारायणगढको आँपटारी चोकमा चिया नास्ता गर्दै थिइन् । १९ दिनअघि घरबाट हिँडेकी उनी बिहीबार नारायणगढ पुगेकी हुन् । वैशाख १६ मा सप्तरी भारदहबाट चुरे तथा वनजंगल संरक्षण अभियान लिएर उनीसहित २२ जनाको टोलीले काठमाडौंको पैदलयात्रा सुरु गरेको थियो । दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गरिरहेको टोली शुक्रबार नारायणगढबाट हिँडेको छ ।

‘बुद्धभूमि’ ब्रान्डमा मही

बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यावसायिक मही उत्पादन सुरु गरेको छ । उद्योगले वैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री थालेको हो ।

सहकारी बचत अपचलन : छानबिन समितिको क्षेत्राधिकार तोक्न कार्यदल

सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भएका छन् । दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय भने चार सदस्यीय कार्यदलले टुंगो लगाउनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ बालुवाटारमा बोलाएको चार दलको बैठकले संसदीय समिति बनाउने समझदारी गरेको हो । बैठकमा समितिको क्षेत्राधिकारमा तीनवटा सहकारी र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने कांग्रेसले अडान लिएको थियो । 

गिरीबन्धु चिया बगान र सहकारी ठगीमा छानबिन माग गर्दै विरोध प्रदर्शन

गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् । 

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो

आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक चलिरहेकाले सभामुख देवराज घिमिरेले बैठक २ बजेका लागि सारेका हुन् । 

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएका छन् ।

संसद् भवनमा विपक्षी दलहरूको बैठक

प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि संसद्‌मा प्रस्तुत हुने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बसेको छ । कांग्रेस सभापति तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो  ।

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

लक्ष्मी गौतम

पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

डम्बरसिं राई

जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी १० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको छ ।

बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

पर्वत पोर्तेल

अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् ।

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

आनन्द गौतम

फुङलिङ नगरपालिका-११ फुरुम्वूकी सुकमाया फुरुम्वू धुपको धुलो लगाएर बाती बनाइ रहन्थिन् । आफूले बनाएको धुप बिक्री पनि गर्छिन् । तर यही विधाको प्रतियोगितामा भने उनी अहिलेसम्म सहभागी भएकी थिइनन् ।

टिपतालामा पहिलो पटक नेपाली गाडी

टिपतालामा पहिलो पटक नेपाली गाडी

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका-५ तापेथोकबाट वडा नं. ७ ओलाङचुङगोलाको टिपताला भञ्ज्याङसम्म सडक पुर्‍याउने जिम्मा लिएको एसबीए एलाइट कम्पनीले निर्माण सुरु गरेको एक वर्षपछि सल्यान कपुरकोटका कुलबहादुर घर्तीलाई स्काइभेटर मेशिन चालकमा नियुक्त गर्‍यो ।

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

कान्तिपुर संवाददाता

सुनसरीको गढी गाउँपालिका-२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

कोशी बाट थप
अख्तियारको कर्मचारी भन्दै \'बार्गेनिङ\' गर्ने व्यक्ति पक्राउ

अख्तियारको कर्मचारी भन्दै 'बार्गेनिङ' गर्ने व्यक्ति पक्राउ

विनय आजाद

अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा 'बार्गेनिङ' गर्ने एक जना पक्राउ परेका परेका छन् ।

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

ओमप्रकाश ठाकुर

नेपाली सेनाले सर्लाहीको ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सात सयभन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण गराएका छन् । 

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

कान्तिपुर संवाददाता

जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । 

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

कान्तिपुर संवाददाता

भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । 

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

अजित तिवारी

एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । उनले एमाले र माओवादीलाई बाहिर राखेर अरु सबै दल समेटेर आफूले छिट्टै विश्वासको मत लिने बताए । 

छोराको हत्या आरोपमा आमा पक्राउ 

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

मधेस बाट थप
वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

सुवास विडारी

ठूला दललाई संसदीय समिति सभापतिको भागबण्डा मिलाउन वाग्मती प्रदेशमा विशेषाधिकार समिति गठन गरिएको छ । 

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुरबाट हेटौंडा तर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर भएका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै ग३च९४७५ नम्बरको कार सडकबाट करिब ४ सय मिटर खसेर दुर्घटना भएको हो । 

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

सुवास विडारी

नेपाली कांग्रेसले वाग्मती प्रदेशसभामा दुई वटा समितिको सभापति मात्रै उम्मेदावरी दर्ता गराएको छ ।

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

सुवास विडारी

दलहरूबीच भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।

हात्तीको आक्रमणबाट राईको मृत्यु

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

कान्तिपुर संवाददाता

सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

वाग्मती बाट थप
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

स्वास्थ्य संस्था \'ईएमआइएस\' प्रणालीमा

स्वास्थ्य संस्था 'ईएमआइएस' प्रणालीमा

प्रकाश बराल

जैमिनी नगरपालिकाको १० वटा वडामा रहेका स्वास्थ्य चौकीले दैनिक कति बिरामीको स्वास्थ्य परीक्षण भयो ? कुन रोगका बिरामी आए ? भन्ने समेत छुट्टाएर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउँछन् । केन्द्रले पनि दैनिक उपचारमा आएका बिरामीको बर्गीकरण सहित नगरपालिकाको स्वास्थ्य शाखामा रिपोर्टिङ गर्छ ।

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

हरिराम उप्रेती

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

चार किलो गाँजासहित एक जना पक्राउ

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

गण्डकी बाट थप
लागूऔषधसहित चार जना पक्राउ 

लागूऔषधसहित चार जना पक्राउ 

कमल पन्थी

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फटाहास्थित नेपाल–भारत सिमानामा शंकास्पद रूपमा भारतबाट लुकीछिपी आइरहेको अवस्थामा शंका लागि चेक गर्दा २ सय मिलिग्राम उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

एम्बुलेन्सको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु, २ घाइते

एम्बुलेन्सको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु, २ घाइते

घनश्याम गौतम

एम्बुलेन्सको ठक्करबाट बुटवलनजिकै बेलबासमा आइतबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । 

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक सबै जिल्लामा हिउँदे (चैते) धान खेती हुन्छ । हरेक वर्ष चैते धान खेती गर्नेको क्षेत्रफल घट्दो छ । उत्पादन पनि वृद्धि हुन सकेको छैन । 

बर्दियामा गर्मीले जनजीवन प्रभावित

बर्दियामा गर्मीले जनजीवन प्रभावित

कमल पन्थी

बर्दियामा शनिबार अत्यधिक गर्मी र तातो लु चलेपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको दिउँसोको तापक्रम ४२ डिग्री पुगेको छ । 

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती १५ मा रहेको बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा भएको छ ।

लुम्बिनी बाट थप
बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

कर्णाली बाट थप
महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटनजिकै स्थानीय १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका हुन् । 

खप्तडमा रक्तदान

खप्तडमा रक्तदान

मोहन शाही

ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

कान्तिपुर संवाददाता

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

सुदूरपश्चिम बाट थप

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा दीपक पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले लगातार तेस्रो जितेर उपाधिमाथि ह्याट्रिक गरिन् ।

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि जित्ने सपना पनि कायम रह्यो ।

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

कविता जोशी र लक्ष्मी साउदको साहसलाई पन्छाउँदै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता जितेको छ ।

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

मलेसियाको पेरक स्टेडियममा मे १० देखि १२ सम्म भएको २० औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका सहभागी खेलाडीले पदक जितेका छन् ।

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

सन् २०१८ मा आजकै दिन : ह्यारी र मेगनको विवाह

सन् २०१८ मा आजकै दिन (मे १९) मा बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । ह्यारी बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् ।

अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा फेरि भीषण वर्षापछि आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । अफगानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । 

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

जमाना डिजिटल सिग्नेचरको

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त संख्यामा बिरुवा रोपिएका हुन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.