Kantipur

३२ असार २०८३, बिहीबार
राजु चौधरी

राजु चौधरी

चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

राजु चौधरीका लेखहरु :

राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमियौःं कुलमान घिसिङ

चुनावी प्रचारका क्रममा मंगलबार दिउँसो चितवन आइपुगेका घिसिङले विद्युतीय क्षेत्रको लोडसेडिङ हटाउन सफल भएको भन्दै अब राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमिएको बताए।

2 MINS READ
We are contesting the election to eliminate load shedding in politics: Kulman Ghising

धनतेरसमा एकै दिन ८० किलो सुन, १५ सय किलो चाँदी बिक्री

गहना व्यवसायी भन्छन्– ‘तोलाको साढे दुई लाख रुपैयाँभन्दा बढी हुँदा ८० किलो बिक्री हुनु राम्रो हो ।’

3 MINS READ
80 kg of gold, 1,500 kg of silver sold in a single day on Dhanteras

सुनको मूल्य घट्ला कि पुग्ला तीन लाख ?

विश्व बजारमा सुनको मूल्य बढ्नुका तीन कारण— अमेरिकाले भन्सार दर बढाएपछिको व्यापार युद्धले सिर्जना गरेको अनिश्चितता, डलरको तुलनामा भारतीय मुद्रा कमजोर र अमेरिकी केन्द्रीय बैंकलाई परेको ब्याजदर घटाउने दबाब हुन् ।

9 MINS READ
Will the price of gold decrease or reach three lakhs?

एक सातामा २० हजार, एक महिनामा ४२ हजारले बढ्यो सुन, कतिसम्म पुग्ला मूल्य ?

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरियो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

5 MINS READ
Gold increased by 20,000 in a week, 42,000 in a month, how high will the price reach?

सुन तोलाको साढे दुई लाख नाघ्यो, धनतेरसमा कस्तो प्रभाव पर्छ ?

नेपाली बजारमा बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ, गहना व्यवसायी भन्छन्, ‘धनतेरसकै कारण तिहारसम्म केही व्यापार हुन्छ, त्यसपछि बजार के हुन्छ, अन्योल छ’

7 MINS READ
Gold price crosses 2.5 lakh tola, what impact will it have on Dhanteras?

महंगीको चपेटामा सर्वसाधरण, निर्देशनमा सीमित बनेको बजार अनुगमन

बाणिज्य विभाग भन्छ, ‘गत बर्ष भन्दा महंगी बढेको छैन, कालोबजारी भएको छैन । खुल्ला बजार हो, हस्तक्षेप गर्न मिल्दैन’

7 MINS READ
In the grip of high prices, market monitoring is limited to general, directives

सुनमा लगानी बढाउँदै सर्वसाधारण, राष्ट्र बैंकले बढायो आयात कोटा

अब सुनको दैनिक आयात कोटा २५ किलो, व्यवसायी भन्छन्–‘तिहार नजिकै आएकाले १५ दिनका लागि दैनिक कम्तीमा ४० किलो चाहिन्छ’

1 min read
General public increasing investment in gold, National Bank increased import quota

ढिलो गरिएको रोपाइँमा बाढीको प्रहार

धानबाली, पशुको क्षति संकलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सातै प्रदेशबाट क्षतिको विवरण संकलन गरिँदै

1 min read
Flood damage to delayed planting

व्यवसायीको अनुमान- तोलाको साढे दुई लाख पुग्न सक्छ सुनको भाउ

सोमबार प्रतितोला २५ सय रुपैयाँ बढाएर २ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य तोकिएको छ । यो मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी हो ।

1 min read
Businessmen's estimate - the price of gold can reach two and a half lakh tola

पहिल्यै आपूर्ति भएको तरकारीमा विपद्को बहाना गरेर मनलागी मूल्य

दसैं बिदाका बेला पनि कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल भित्रिएकै थियो। तर एकै दिन मात्र राजमार्गमा भएको अवरोधले बजारभाउ छोइनसक्नु भएको छ।

1 min read
Favorable prices on already supplied vegetables by pretending to be a disaster
Link copied successfully