Kantipur

८ श्रावण २०८३, शुक्रबार
जीवन बानियाँ

जीवन बानियाँ

राजनीतिशास्त्रमा विद्यावारिधी गरेका बानियाँ सोशल साइन्स बहा:का सह-निर्देशक हुन् ।

जीवन बानियाँका लेखहरु :

नेपाल–युरोप श्रम आप्रवासनका अवसर र चुनौती

अबको नेपाल–युरोप कुटनीति पनि अर्थ–राजनीतिक, व्यापार तथा सौम्य कूटनीतिको अतिरिक्त श्रम कुटनीतिमा केन्द्रित हुन आवश्यक छ । जसले गर्दा, तुलनात्मक रुपले श्रम तथा मानव अधिकारको सम्मान बढी हुने देशमा रोजगारीका लागि भर्ना प्रक्रिया संस्थागत र कानुनसम्मत होस् । 

13 MINS READ
Opportunities and challenges of Nepal-Europe labor migration

भाष्यले गाँजेको बसाइँसराइ, रोजगारी र विप्रेषण

विप्रेषण उत्पादनमूलक क्षेत्रमा प्रयोग भएन भन्ने एउटा जबर्जस्त र अनुरागयुक्त भाष्य व्याप्त छ । आर्थिक रूपमा पिाधमा रहेकाहरूले वैदेशिक रोजगारीबाट कमाएको रकमलाई सञ्चित गर्ने अतृप्त र सुविचारित सोच हुँदाहुँदै पनि त्यस्तो सम्भावना कमै छ । त्यस्तै, चर्को ब्याजदरमा ऋण खोजेर उच्च लागतमा विदेश जानुपर्ने बाध्यताले गर्दा बचत गर्न कठिन छ । 

1 min read
Annotated Marijuana Migration, Employment and Remittances

खाडीमा घरेलु श्रमिकको रोजगारी 

लाखौं नेपाली आप्रवासी श्रमिक र तिनका परिवारको कल्याणका लागि काम गर्ने श्रम मन्त्रालयका लागि यथोचित बजेटको व्यवस्थासमेत नगर्ने यथार्थले नै नेपालको राजनीतिक नेतृत्व र पार्टीहरू यो सवालमा कति संवेदनशील छन् भन्ने प्रस्ट पार्छ

1 min read
Employment of domestic workers in the Gulf

विप्रेषणमा तथ्यांक र मिथ्यांकको मिसमास

अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्‍याइरहेको विप्रेषणबारे मिथ्यांकभन्दा तथ्यांकका आधारमा बहस हुन जरुरी छ । नेपाली श्रमिकको रगत–पसिनाबाट सिर्जित विप्रेषण र तिनका परिवारले गरेको उपयोगमाथिको नकारात्मक भाष्यले झन् निराशा थप्छ । अब वैदेशिक रोजगारी बाध्यता नभई छनोटको विषय बन्न सक्नुपर्छ ।

1 min read
Miscalculations of data and misinformation in dispatches
Link copied successfully