विचार

अबतौ न्याय दैदेव हमार

फालिदेऊ तीतो न्यायमायाबिना पाकेको र ज्ञानबिना नै बेलिएको,स्वाद नभएको र डढेको रोटीनिकै ढिलो आएको बासी रोटी !-बर्तोल्त ब्रेख्त/जनताको रोटी

दलको सम्पत्ति अथाह, स्रोत अपारदर्शी

राजनीतिक दल, तिनका भ्रातृ संस्था र प्रतिष्ठानका नाममा देशभर अथाह सम्पत्ति रहे पनि त्यसको हिसाब अपारदर्शी छ । दलहरूले लेखा परीक्षणमा थोरै मात्रै सम्पत्ति देखाउने गरेका छन् । एमाले, कांग्रेस र माओवादीका धेरैवटा जिल्लामा आफ्नै पार्टी कार्यालय र एउटै बैंकमा पाँचवटासम्म खाता छन् । चन्दा र कार्यकर्ताबाट उठ्ने लेबीका भरमा सञ्चालित दलहरूले कसरी यतिधेरै सम्पत्ति जोडे ? आम्दानीको स्रोत पनि पारदर्शी छैन ।

बाढी

महाकालीको टापुमा फसे पाँच जना

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका हुन् ।

निक्षेपको ब्याजदर १० प्रतिशत नाघ्यो, कर्जाको पनि बढ्ने

तरलता अभाव तत्काल समाधान हुने सम्भावना नदेखिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पुन: बढाएका छन् । कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले गरेको नयाँ व्यवस्थाअनुसार एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत नाघेको छ ।

पहिलो त्रैमासमा ३.४२ प्रतिशत विकास खर्च

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

आज कोजाग्रत पूर्णिमा

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

कस्तो रह्यो राखेप सदस्यसचिव सिलवालको कार्यकाल ?

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गरिरहेको वर्तमान सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत सिलवाललाई दसैंअघि नै असोज ११ गते पत्र काटेर ‘सफाइको मौका’ दिएको थियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्‍न हुने

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल देखिएका चार चुनौती हुन्- बर्खामा उत्तरपट्टीबाट छिर्ने बाढी, बाढीले रनवेको पूर्वपट्टी गर्ने कटान, रिठ्ठेपानी डाँडा र ल्यान्डफिल साइट । प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता विमानस्थलको निरीक्षणपछि यी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि भने निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुनेमा सरोकारवाला विश्वस्त छन् ।

भीमबहादुरको हत्याका दोषीलाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

नेपाल दलित मुक्ति संगठनले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले सोमबार विज्ञप्ति जारी गर्दै भीमबहादुरको आततायी हत्याराहरुमाथि कडाभन्दा कडा कारबाही गर्न र उनका परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गरेका छन् ।

बाढीका कारण बनबासा पुलमा ठूला सवारीलाई प्रतिबन्ध

आइतबारदेखिको अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीका कारण शारदा ब्यारेजको बनबासा पुलमा ठूला सवारी साधन आवागमन बन्द गरिएको छ । सोमबार साँझ ५ बजेपछि ठूलो क्षमताका सवारी साधनमा रोक लगाइएको हो ।

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड 

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् ।

सिलवाल, ढुंगेल र रोका बर्खास्त

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको छ ।

प्रदेश
मोरङको बैंक लुटपाटमा संलग्‍न थप एक भारतीय पक्राउ

मोरङको बैंक लुटपाटमा संलग्‍न थप एक भारतीय पक्राउ

कान्तिपुर संवाददाता

मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकमा रहेको सिटीजन्स बैंकको शाखा र विराटनगरको मेनरोडस्थित गार्मेन्टमा भएको लुटपाटमा संलग्न थप एक जना भारतीय पक्राउ परेका छन् । साथै उनको साथबाट पेस्तोलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

पर्वत पोर्तेल

हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ कोसीमा खस्दा वडाध्यक्ष गम्भीर घाइते

प्याराग्लाइडिङ कोसीमा खस्दा वडाध्यक्ष गम्भीर घाइते

प्रदीप मेन्याङ्बो

सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

सर्पले टोकेर \'भाइरल झाँक्री\'को मृत्यु

सर्पले टोकेर 'भाइरल झाँक्री'को मृत्यु

आनन्द गौतम

'भाइरल झाँक्री'का नामले परिचित फुङलिङ नगरपालिका-९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार बेलुका दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै सर्पले टोकेको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिए । 

कालो टीका निधारमा  !

कालो टीका निधारमा  !

पर्वत पोर्तेल

विजया दशमीको दिन शुक्रवार धेरैको निधार रातो अक्षतासहितको टीकाले भरियो । तर, मेचीनगर ५ का आदिवासी युवा दिलिप धिमालले अक्षताको टीका लाएनन् । उनको चौडा निधारको मध्यभागमा कालो (मोसो) गोलो टीका देखियो । ‘यो टीका हाम्रा पूर्वजहरूको पतनको सम्झनाको टीका हो’, उनी भन्दै थिए,‘हाम्रा पीतापूर्खामाथि भएको दमन विरुद्धको टीका हो ।’ 

ताप्लेजुङमा जिप दुर्घटना, १० घाइते

ताप्लेजुङमा जिप दुर्घटना, १० घाइते

आनन्द गौतम

सदरमुकाम फुङलिङबाट सिरिजंगा गाउँपालिका ४ तेल्लोक जाँदै गरेको मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

प्रदेश १ बाट थप
प्रदेश २ : दुर्घटनामा २ सातामै ४० को मृत्यु

प्रदेश २ : दुर्घटनामा २ सातामै ४० को मृत्यु

लक्ष्मी साह

बारा कोल्हवीका बद्री अधिकारी दसैंको अष्टमीको दिन सिमराबाट आफन्त लिएर घर फर्कंदै थिए । तामागढी–कोल्हवी सडक खण्डको चारकोसे जंगलमा पर्ने भीम सखुवामा उनी दुर्घटनामा परे । विपरीत दिशाबाट आएको २ जना सवार बा४९प १२७० नम्बरको मोटरसाइकसँग उनको बा१९च ४५११ नम्बरको कार ठोक्किएको थियो ।

दसैंको रमझममा रमाउँदै छ जनकपुर

दसैंको रमझममा रमाउँदै छ जनकपुर

श्यामसुन्दर शशि

दसैंको नवौं दिन बिहीबार यहाँको प्रसिद्ध शक्तिपीठहरुमा श्रद्धालुको उल्लेख्य जमघट भयो । बुधबार अबेर राति प्रसिद्ध राजदेवी मन्दिरमा १४ हजार २ सय ९९ बोका बलि चढाइयो । साँझ ८ बजेदेखि सुरु भएको बलि प्रदान बिहीबार बिहान साढे ३ बजे सम्पन्न भएको थियो ।

लागूऔषध राखेर साथीलाई फसाउन खोज्दा...

लागूऔषध राखेर साथीलाई फसाउन खोज्दा...

शिव पुरी

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा शुक्रबार साँझ एउटा फोन आउँछ । फोनमा सुराकी दिनेले भन्छ, ‘एक जनाको घरमा आपराधिक क्रियाकलाप हुँदै छ ।’ त्यसपछि डीएसपी लीलाराज लामिछानेको कमान्डमा टोली ‘मुभ’ हुन्छ र सुराकीले भनेको घरमा तत्कालै पुग्छ । प्रहरीले त्यहाँ रहेको मोटरसाइकलमा पोका देख्छ ।

३ महिनामा ९८ महिलाको उद्धार

३ महिनामा ९८ महिलाको उद्धार

शंकर आचार्य

सामाजिक सन्जालबाट सम्पर्कपछि भारतीय युवकको झुठो प्रेमजालमा परेकी एक युवतीको गत सोमबार वीरगन्जबाट उद्धार गरियो । चेलीबेटी बेचबिखनविरुद्ध सीमामा सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखाले सशस्त्र प्रहरीको सहयोगमा नुवाकोट घर भएकी २२ वर्षीया युवतीको उद्धार गरेको हो । 

एक वर्षमा ९ बीओपी

एक वर्षमा ९ बीओपी

कान्तिपुर संवाददाता

पर्सामा एक वर्षभित्र सशस्त्र प्रहरीका ९ वटा बीओपी स्थापना भएका छन् । यस वर्ष ठोरीमा ब्रह्मानगर र विजयबस्तीमा गरी २, महादेवपट्टी, मिर्जापुर, प्रसौनीभाठा, पिडारीगुठी, सिर्सिया सुक्खा बन्दरगाह, वीरगन्ज र आसबारीमा एक/एकवटा बीओपी स्थापना भएको जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । यीमध्ये आसबारी बीओपीको उद्घाट्न बाँकी रहे पनि कार्यालय सञ्चालन भइसकेको उनले बताए ।

वन्यजन्तुको आक्रमण बढ्यो

वन्यजन्तुको आक्रमण बढ्यो

शिव पुरी

राष्ट्रिय वन क्षेत्रभित्र बाघलगायत वन्यजन्तु बढेसँगै लगातार आक्रमण हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । डिभिजन वन कार्यालयले स्थानीयलाई घाँसदाउरा गर्न जंगल प्रवेशमा रोक लगाए पनि अवज्ञा गर्दै आएका छन् । यही कारण आक्रमणको सिकार बनेका हुन् । 

प्रदेश २ बाट थप
काभ्रेमा कोरोना सङ्क्रमण शून्य

काभ्रेमा कोरोना सङ्क्रमण शून्य

रासस

काभ्रेमा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

१८ किलोमिटर सडक पार गरेको १५ रुपैयाँ कर !

१८ किलोमिटर सडक पार गरेको १५ रुपैयाँ कर !

राजकुमार कार्की

सिन्धुली– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–बर्दिवास सडक खण्डको भिमानमा राजमार्ग प्रयोग गरेवापत मनपरी कर असुल्ने गरिएको छ ।

दुर्घटनामा २ को मृत्यु

दुर्घटनामा २ को मृत्यु

प्रताप विष्ट

भीमफेदी कुलेखानीमा शनिबार बेलुका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । 

मनकामना केबुलकार  सञ्चालनमा

मनकामना केबुलकार  सञ्चालनमा

रासस

मनकामना केबुलकार शनिबारदेखि नियमित सञ्चालनमा आएको छ । दसैंको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । 

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते 

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते 

अनिश तिवारी

काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

पिङ बाँध्‍दा लडेर मकवानपुरमा एकको मृत्यु

पिङ बाँध्‍दा लडेर मकवानपुरमा एकको मृत्यु

सुवास विडारी

दसैंका लागि पिङ बनाउने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

वाग्मती बाट थप
हत्याका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

हत्याका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

छिमेकीको हत्या गरी फरार भएका स्याङ्जाका पोतबहादुर रोकाहा १९ वर्षपछि पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय रोकाहालाई शनिबार प्रहरीले घरैबाट पक्राउ गरेको जनाएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

रासस

सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् ।

बेनी–बगरफाँट–बरंजा सडकको स्तरोन्‍नति सुरु

बेनी–बगरफाँट–बरंजा सडकको स्तरोन्‍नति सुरु

रासस

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरंजा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । 

ठेकेदारको लापरबाहीले १४ पक्की पुल अलपत्र

ठेकेदारको लापरबाहीले १४ पक्की पुल अलपत्र

प्रकाश बराल

गलकोट नगरपालिका– ७ को मल्मदेखि ८ को काँडेबास जोड्ने दरमखोला पुल पाँच बर्षदेखि अलपत्र छ । एकातर्फको पिलर ठडिएको पाँच बर्ष भैसक्यो, अर्कोतर्फको पिलर ठडिने र पुल बन्ने अत्तोपत्तो छैन ।पुल अभावमा शिव माबिमा पढ्ने बालालिका जोखिम मोलेर यात्रा गर्छन् । वडा नं. ८ मा खनिएका सबै सडकहरू हिउँदका लागि मात्रै भएका छन् ।मध्यपहाडी लोकमार्गबाट छेवैमा भएरपनि दरमखोला तर्न नसक्दा अत्यावस्यक सामानहरू बोकेरै लैजानु पर्छ । बर्षा याममा दरमखोला तर्न नसकेपछि गाडिहरू वारीनै बस्छन् ।

कलौंबेंसीमा पुग्यो बिजुली

कलौंबेंसीमा पुग्यो बिजुली

आश गुरुङ

मर्स्याङ्दी गाउँपालिका-१ कलौंबेंसीमा बिजुली पुगेको छ । सधैं टुकीको भरमा रातसाँझ गुजार्दै आएका कलौंबेंसीबासी गाउँमा बिजुली पुगेपछि खुसी भएका छन् । छिमेकी भुजुङ गाउँमा करिब २ दशकअघि नै बिजुली पुगपनि कलौंबेंसीमा पुग्न सकेको थिएन । 

गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर

गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर

हरिराम उप्रेती

गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गण्डकी बाट थप
गुल्मीमा खोलाले जिप बगायो

गुल्मीमा खोलाले जिप बगायो

रासस

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले जिप बगाएर बेपत्ता बनाएको छ ।

घोडाहा पुलको डाइभर्सन बगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

घोडाहा पुलको डाइभर्सन बगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सन्जु पौडेल

आइतबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

अर्घाखाँचीमा अरिंगालले टोकेर ७ कृषक घाइते, ३ को अवस्था गम्भीर

अर्घाखाँचीमा अरिंगालले टोकेर ७ कृषक घाइते, ३ को अवस्था गम्भीर

वीरेन्द्र केसी

खेतमा धान काट्दै गर्दा अरिंगालले टोकेर ७ जना कृषक घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

रूपा गहतराज

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

नदीमा डुबेर एकको मृत्यु

नदीमा डुबेर एकको मृत्यु

सन्जु पौडेल

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका-५ स्थित दुई मुहानमा कोटहीमाई-४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । 

नेकपा नेता चन्दको दाहसंस्कार

नेकपा नेता चन्दको दाहसंस्कार

मनोज पौडेल

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ६१ वर्षे चन्द्रबहादुर चन्दको शनिबार कपिलवस्तुको शिवराज नगरपालिकामा दाहसंस्कार गरिएको छ । चन्दको चिरई घाटमा अन्तिम संस्कार गरिएको हो । उनको शवमा दुई छोरा बियस र दिलीप चन्दले दागबत्ती दिएका थिए । 

लुम्बिनी बाट थप
सल्यानमा २ शव फेला

सल्यानमा २ शव फेला

विप्लव महर्जन

जिल्लाको छुट्टाछुट्टै दुई नदी किनारमा २ जनाको शव भेटिएको छ । बन्गाड कुपिण्डे नगरपालिका २ आरुघाट नजिकै भेरी नदी किनारमा महिलाको र कालीमाटी गाउँपालिका ७ बाटुले नजिकै बबई नदी किनारमा पुरुषको शव फेला परेको हो । महिलाको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको र पुरुष वर्ष ३५ का बाटुलेकै श्याम बिकको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

कामविहीन यातायात कार्यालय

कामविहीन यातायात कार्यालय

हरि गौतम

चौरजहारी नगरपालिकामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय झन्डै २ वर्षदेखि कामविहीन बनेको छ । कर्मचारीहरू सरुवा मिलाउँदै अन्यत्र जान थालेका छन् भने सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज गएर सेवा लिन बाध्य छन् ।

सुर्खेतमा बस दुर्घटना : २ को मृत्यु [अपडेट]

सुर्खेतमा बस दुर्घटना : २ को मृत्यु [अपडेट]

हरिहरसिंह राठौर

दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पसल, मेडिकल र घरबाट सामूहिक रुपमा लाखौंको चोरी

पसल, मेडिकल र घरबाट सामूहिक रुपमा लाखौंको चोरी

विप्लव महर्जन

छत्रेश्वरी गाउँपालिका १ दमाचौर बजारस्थित अज्ञात समूहले आठ पसल, मेडिकल, व्यक्तिका घर र विद्यालयमा शुक्रबार राति चोरी गरेको छ।

सल्यानमा बाबुद्वारा छोराको हत्या 

सल्यानमा बाबुद्वारा छोराको हत्या 

विप्लव महर्जन

सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् । 

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

कान्तिपुर संवाददाता

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

कर्णाली बाट थप
महाकालीको टापुमा फसे पाँच जना

महाकालीको टापुमा फसे पाँच जना

भवानी भट्ट

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका हुन् । 

बाढीले जयपृथ्वी राजमार्ग अवरुद्ध

बाढीले जयपृथ्वी राजमार्ग अवरुद्ध

रासस

अविरल वर्षासँगै आएको बाढीका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिका–१ नारुगौडामा आएको बाढी र नयाँ सडकको माथिबाट पहिरो आएर सडक नै बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

वर्षासँगै दार्चुलाको तिंकरमा हिमपात सुरु

वर्षासँगै दार्चुलाको तिंकरमा हिमपात सुरु

कान्तिपुर संवाददाता

आइतबार रातिदेखिको अविरल वर्षासँगै दार्चुलाको ब्यास गाउँपालिका–१ तिंकरमा हिमपात सुरु भएको छ । जिल्लाकै सबैभन्दा उचाइमा पर्ने तिंकरमा सोमबार दिउँसोबाट हिमपात सुरु भएको स्थानीय प्रहरीले जनाएको छ ।

धनगढी–डडेलधुरा राजमार्गको पहिरो पन्छाइयो

धनगढी–डडेलधुरा राजमार्गको पहिरो पन्छाइयो

चित्रांग थापा

धनगढी–डडेलधुरा राजमार्गको भासु सडकखण्डको पहिरो पन्छ्याइएपछि यातायात सञ्चालन भएको छ ।

दार्चुलामा विदेशी मुद्रासहित पक्राउ

दार्चुलामा विदेशी मुद्रासहित पक्राउ

मनोज बडू

महाकाली नगरपालिका–४ बाङ्गाबगडबाट विदेशी मुद्रासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा दसैं अवधिमा नौजनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसैं अवधिमा नौजनाको मृत्यु

रासस

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७  गम्भीर र छजना सामान्य घाइते भएका छन् ।

सुदूरपश्चिम बाट थप

यू-२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली मंगलबार ताजिकिस्तान जाँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ ।

रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउनका लागि विशेष भूमिका खेलेका रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गर्ने भएका छन् । रोहित र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक टोलीका अन्य सदस्य भने सोमबार बिहान स्वदेश फर्किएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो ।

नजिक-नजिक भन्दाभन्दै अझै टाढा

जो जित्यो, त्यही राजा । पहिला जित्नेकै चर्चा । दक्षिण एसियाली फुटबलको राजा हो, भारत । कम्तीमा साफ च्याम्पियनसिपमा भारतको दादागिरी चल्छ । यसपल्ट पनि यस्तै भयो, साफ च्याम्पियनसिप भारतकै नाममा लेखियो । र, भन्न कर लाग्छ, उपाधिका लागि भारत जत्तिको हकदार अरू कोही रहेनन् । ‘वास्तविक विजेता’ रह्यो ।

हाइअल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ कात्तिकमा 

पहिलो संस्करणको राष्ट्रिय हाइअल्टिच्युट रिङ रेस्लिङ प्रतियोगिता चरिकोटमा कात्तिक दोस्रो साता हुने भएको छ । नेपाल रिङ रेस्लिङले कात्तिक १३ गते प्रतियोगिता हुने आइतबार जानकारी गराएको छ । 

रामरहिमलाई आजीवन जेल सजाय

भारतको रणजीत हत्याकाण्डका दोषी रामरहिम सिंहविरुद्ध अदालतले आजीवन कारावासको सजाय सुनाइएको छ । झण्डै दुई दशकअघिको चर्चित हत्याकाण्डको मुद्दामा रामरहिमसहित अरु चार जनाविरुद्ध उक्त सजाय सुनाइएको हो ।

अमेरिकी पूर्व विदेशमन्त्री पावेलको कोभिड-१९ का कारण निधन

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाको संक्रमणको कारणको निधन भएको छ । कोलिनको परिवारले अमेरिकी समयअनुसार सोमबार बिहान कोरोनाबाट सिर्जित जटिलताको कारण उनको निधन भएको जनाएका छन् ।

बालबालिकासहित १७ अमेरिकी मिसनरीहरु हैटीमा अपहरित

हैटीमा १७ जना अमेरिकी मिसनरीहरु यहाँका गिरोहको अपहरणमा परेका छन् । तीन बालबालिकासहित १७ जना अमेरिकीहरु शनिबार क्रक्स डेस बोकेट्स क्षेत्रबाट गाडीमा राजधानी पोर्ट औ प्रिन्सको उत्तरी क्षेत्र तितानायनतर्फ जाँदै गर्दा अपहरणमा परेका हुन् ।

भारतको केरलामा बाढीका कारण १५ को मृत्यु

भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसियान शिखर सम्मेलनमा म्यानमारका सेेना प्रमुखलाई सहभागी नगराइने

गत फेब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ । दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई शिखर बैठकमा सहभागी नगराउने भएको हो ।

काम खोज्दै भारतका लेकतिर

कैलाली भजनीका ६० वर्षीय परना चौधरी अहिलेसम्म पहाड उक्लेका थिएनन् । कान कम सुन्ने उनी गाउँघरमै खेतीपाती र ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँथे । यसपालाभने रोपाइँ सकेर कामको खोजीमा सिमला पुगे । तीन महिना सिमलामा बिताएर दसैं टीकाको अघिल्लो दिन बिहीवार उनी घर फर्के ।

धानको पाँजो पानीमा तैरिएपछि...

आइतबारदेखि परेको वर्षाले पश्चिम तराईका अधिकांश खेतका धानको पाँजो नष्ट पारेको छ । धान काटेर भित्र्याउनुअघि नै पानीले धान भिजाउँदा किसानहरु चिन्तित छन् ।

बेमौसमी वर्षाले खेतमै भिज्यो धान

आइतबारदेखि परेको अविरल वर्षाका कारण पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क परेको धान भिजेको छ ।काटेर खेतमै सुकाउन राखेको धानमा बढी नोक्सान पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्ट बताउँछन् । उनका अनुसार ७० प्रतिशत धान भित्र्याइसके पनि ३० प्रतिशत खेतमै भिजेको छ ।

साफ च्याम्पियनसिप उपविजेता फुटबल टोलीलाई भव्य स्वागत

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्  ।

जहाँ हिँड्दाहिँड्दै हराउँछन् फुटपाथ

संघीय राजधानी हो काठमाडौं महानगर । यहाँका भौतिक संरचना र अन्य विकास निर्माणका काम देशका सबै स्थानीय तहका लागि सिकाइ बन्न सक्छन् । तर देशकै ठूलो सहरका सडक तथा फुटपाथको अवस्था नाजुक छ । हरेक वर्ष सडक निर्माणका लागि ठूला योजना ल्याइन्छ । तर फुटपाथतिर भने धेरैको ध्यान जाँदैन । पैदलयात्रुका लागि साँघुरा र अव्यवस्थित फुटपाथलाई व्यवस्थित बनाउनुको सट्टा फुटपाथ नै मिच्ने गरी सडक वा घर निर्माण गरिएका थुप्रै उदाहरण छन् ।

चहलपहल देखियो चिया बगानमा [तस्बिरहरु]

प्रदेश १ अन्तर्गत इलाम जिल्लाको पर्यटकीय कन्यामस्थित चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दसैंको टीकाको दोस्रो दिन शनिबार कन्याममा घुम्न आउने सर्वसाधारण संख्या उल्लेख्य देखिएको हो । पर्यटकहरु चिया बगानमा फोटोखिचेर, टिकटक बनाएर रमाइलो गरिरहेका थिए ।

पाटनमा ‘खड्ग पायो’ जात्रा

ललितपुरको ठेचोका ७७ वर्षीय रामगोविन्द मालीलाई बुढ्यौलीले छोपिसकेको छ । तैपनि उनमा स्थानीय जात्राप्रतिको लगाव भने उत्तिकै छ । नवदुर्गा गुठीका गुठियार उनी शुक्रबार पनि झन्डै ७ किलोमिटर हिँडेर नवदुर्गा नाचमा बाजा बजाउन मंगलबजार पुगे ।

एउटा निरीह देश

होइन, ककसका छौंडा हुन् यी कोही चढेका छन् मेरो घरको छानामा कोही बुइगलमा कोही बैठककोठामा 

घरबाटै काम गर्ने कि ?

कोरोना भाइरस (कोभिड–१९) चीनबाट सुरु भए पनि यसले पछिल्लो महिना विश्वभरका एक सय बढी देशलाई प्रभावित पारिसकेको छ । पछिल्लो सातामात्रै विश्व चर्चित कम्पनी गुगलले दक्षिण ...

जरायोलाई जुत्ता !

हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै ...

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.
ml>