३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट मात्रै विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् ।

चीनको बाटो भएर सिमकोट पुग्यो बस

हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

तस्बिरमा फालेलुङ सांस्कृतिक महोत्सव 

फालेलुङ गाउँपालिकामा आयोजित साहित्यिक, सांस्कृतिक महोत्सवमा यहाँका विभिन्न जात जाति र भाषाभाषीको संस्कृतिमा आधारित भेषभुषा, कला सस्कृति र लोक नृत्यहरु प्रस्तुत गरिएको छ । फालेलुङ वाङमय प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा अल्पसंख्यक दमाई जाति र बाहुनदेखि गुरुङ हुँदै लिम्बू,राई र मगर समुदायमा आधारित सांस्कृतिक झाँकी र लोक नृत्य प्रदर्शन गरियो ।

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् ।

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : ओली  

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : नेता साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताए ।

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन् ।

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । 

अत्यधिक गर्मीमा सावधानी अपनाउन मौसमविद्को सुझाव

शुक्रबार देशका विभिन्न चार स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि मापन भएको छ । नेपालगन्जमा सबैभन्दा बढी ४३ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो बिहीबारभन्दा १.२ डिग्री सेल्सियसले कम हो । 

जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य

मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।

सगरमाथा आरोहणमा लापरबाही, गयो ज्यान

सगरमाथाको चुचुरो चुम्न सफल भएको खुसियाली पोखराका युवा विनोदबाबु बस्ताकोटीले परिवारसँग साट्न पाएनन् । जेठ ९ मा शिखरबाट ओर्लंदै गर्दा ‘क्याम्प फोर’ मा उनको ज्यान गयो । आरोहणमा लैजाने कम्पनीको गम्भीर ‘लापरबाही’ कै कारण विनोदले ज्यान गुमाएको परिवारको आरोप छ । उनीहरू अहिले कानुनी उपचार खोज्ने तयारीमा छन् । 

कान्तिपुर अध्यक्ष सिरोहियाको रिहाइमा सीपीजेको स्वागत

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहाइ भएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले स्वागत गरेको छ ।

रेकर्डभन्दा माथि कामीरिता

विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले हिमाल आरोहणमा प्रतिस्पर्धा नै गर्ने हो भने जुनसुकै रेकर्ड राख्ने क्षमता आफूमा भएको बताएका छन् । यसपालिको वसन्तकालीन हिमाल आरोहणमा लगातार दुई पटक सगरमाथा चढेर उनले ३० औं पटक सगरमाथा आरोहणको रेकर्ड बनाएका हुन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : \'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य\'

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : 'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य'

विनोद भण्डारी

मुलुकका प्रायः सबै औद्योगिक करिडोरका उद्योगले विगत केही महिनादेखि अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्तिको मार खेपिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत निर्यात गरेकोमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले विरोध गर्न थालेका छन् ।

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

कान्तिपुर संवाददाता

सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ ।

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

रासस

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।  

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

आनन्द गौतम

फुङलिङ नगरपालिका वा सरोकारवाला निकायले जग्गा उपलब्ध गराए नेपाली सेनाको दुर्गादल गुल्मले हेलिप्याड निर्माण गरिदिने भएको छ । सदरमुकाम आसपासमा हेलिप्याड निर्माणका लागि गुल्मले प्रस्ताव गरेको हो । 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

आनन्द गौतम

जिल्लामा लागुऔषध प्रयोगकर्ताप्रति प्रहरी आक्रामक बनेको छ । वैशाख अन्तिम सातादेखि जेष्ठ दोश्रो सातासम्म प्रहरीले आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको हो । 

संखुवासभा सञ्चार सम्पर्कविहीन

संखुवासभा सञ्चार सम्पर्कविहीन

कान्तिपुर संवाददाता

तेह्रथुमको बसन्तपुर-तुम्लिंगटार खण्डमा नेपाल टेलिकमको अप्टिकल फाइबर ब्रेक भएपछि बुधबार साँझबाट संखुवासभा सञ्चार सम्पर्कविहीन बनेको छ ।

कोशी बाट थप
योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

सुनिता बराल

महोत्तरीका स्थानीय तहले काम गरिरहेका अधिकांश योजनाको जानकारी विवरण गोप्य राखिएको पाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश योजना र आयोजनाहरु संचालन रहेको स्थलमा योजना विवरण भएको पाइएको समितिले जमाएको छ ।

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

शंकर आचार्य

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

शिव पुरी

रौतहटको ईशनाथ नगरपालिका–४ मा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरिएको छ । 

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

शिव पुरी

रौतहटको चन्द्रपुर नगरपालिकामा बिहीबार रातिको हावाहुरीले पोल ढलेर विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मरसहितको पोल ढलेपछि  १५ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको हो । हावाहुरीले छाना उदाउँदा एक जना घाइते भएका छन् ।  

बालिका बलात्कारीलाई आठ वर्ष कैद

बालिका बलात्कारीलाई आठ वर्ष कैद

रासस

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

भूषण यादव

वीरगन्ज महानगरपालिका भित्र सञ्चालनमा रहेका दुई वटा निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । महानगरपालिकाको स्वास्थ्य समितिका अनुसार वीरगन्जको प्रभु हस्पिटल र निलकण्ठ अस्पताल मापदण्ड विपरीत सञ्चालन भइरहेको छ ।

मधेस बाट थप
हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

रमेशकुमार पौडेल

शुक्रबार साँझ आएको हावाहुरीले बिजुलीका दर्जनौं पोल ढालेपछि भरतपुरमा हिजो साँझदेखि अवरूद्ध भएको विद्युत सेवा सामान्य हुन आज दिनभर लाग्ने भएको छ ।

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

केदार शिवाकोटी

विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

प्रताप विष्ट

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुर-१ निर्वाचन क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत साबित भएको बताएका छन् ।

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

केदार शिवाकोटी

विगु गाउँपालिका-१, लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको  तामाकोशी सामान्य लयमा बग्न लागेको छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै  खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो ।

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

केदार शिवाकोटी

दाेलखाकाे विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

प्रताप विष्ट

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । 

वाग्मती बाट थप
मनाङ घुम्‍न आएका आन्तरिक पर्यटक ४ दिनदेखि बेपत्ता

मनाङ घुम्‍न आएका आन्तरिक पर्यटक ४ दिनदेखि बेपत्ता

आश गुरुङ

चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न आएका एकजना नेपाली पर्यटक ४ दिनदेखि बेपत्ता छन् ।

यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

आश गुरुङ

हिमाली जिल्ला मनाङमा यार्चा टिप्ने क्रममा भीरबाट लडेर एकजना युवक घाइते भएका छन् ।

छिपछिपे उपभोक्ता संस्थाको मुद्दा आइतबार अदालतमा पेश हुने

छिपछिपे उपभोक्ता संस्थाको मुद्दा आइतबार अदालतमा पेश हुने

नारायण शर्मा

छिपछिपे उपभोक्ता संस्थामा संचालक समिति र व्यवस्थापकको मिलोमतोमा २४ सय बचतकर्ताको १६ करोड ५८ लाख रकम हिनामिना भएको मुद्दा आइतवार जिल्ला अदालतमा पेश हुने भएको छ ।

दस वटा विद्यालयमा १-१ लाख रुपैयाँकाे अक्षयकोष स्थापना

दस वटा विद्यालयमा १-१ लाख रुपैयाँकाे अक्षयकोष स्थापना

नारायण शर्मा

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापनार्थ १० लाख रुपैयाँ  हस्तान्तरण गरेको छ ।

हावाहुरीले छानो उडाएर क्षति

हावाहुरीले छानो उडाएर क्षति

नारायण शर्मा

बिहीबार रातिको हावाहुरीले यहाँका डेढ दर्जन घरमा क्षति पुगेको छ । बिनयी त्रिवेणी गाउँपालिका, मध्यबिन्दु नगरपालिका, देबचुली नगरपालिका र गैडाकोट नगरपालिकाका विभिन्न वडामा रहेका घरका छाना उडाएको छ । 

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु 

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु 

हरिराम उप्रेती

गोरखामा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चालिसेबाट घर फर्कंदै गर्दा हावाहुरीले बाटोमा रहेको समीको हाँगा भाँच्चिएर लाग्दा सहिद लखन गाउँपालिका–४ ताक्लुङका गिरबहादुर राना घाइते भएका थिए । 

गण्डकी बाट थप
भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला पाल्पामै पहिलो

भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला पाल्पामै पहिलो

माधव अर्याल

भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला गाउँपालिका पाल्पामै पहिलो भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पूर्वखोलाले भूउपयोग वर्गीकरण सकेको हो । उसले हरेक कित्ताको वर्गीकरण विवरणसमेत निकालेर भूउपयोग क्षेत्र निकालेको छ ।

विमानस्थलबाट मोबाइलको डिस्प्लेसहित २१ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद 

विमानस्थलबाट मोबाइलको डिस्प्लेसहित २१ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद 

रूपा गहतराज

बाँके प्रहरीले २१ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । प्रहरीले मोबाइलको कम्बो डिस्प्ले, कुर्ता सुरुवाल तथा चप्पल गरी कुल २१ लाख ३१ हजार ६ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

गर्मी झनै बढे पछि विद्यालयको बिदा थप

गर्मी झनै बढे पछि विद्यालयको बिदा थप

रूपा गहतराज

अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा विद्यालयमा दिइएको बिदा थप गरिएको छ । जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म पुर्‍याइएको छ ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

घनश्याम गौतम, वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले जेठ २१ गते सोमबार आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । शुक्रबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले आव २०८१/०८२ को सरकारको नीति कार्यक्रम सोमबार सार्वजनिक गर्ने निर्णय गर्दै प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रह गर्ने निर्णय गरेको हो ।

गुल्मी सदरमुकाम पुग्ने सडक दैनिक ६ घण्टा बन्द

गुल्मी सदरमुकाम पुग्ने सडक दैनिक ६ घण्टा बन्द

गगनशिला खड्का

मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । सडक विस्तार र स्तरोन्नतिको कामका लागि शुक्रबारदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द हुन थालेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

रोहिणीका ८५ जना जेहेनदार छात्रालाई साइकल वितरण

रोहिणीका ८५ जना जेहेनदार छात्रालाई साइकल वितरण

सन्जु पौडेल

रुपन्देहीको रोहिणी गाउँपालिकाले विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । 

लुम्बिनी बाट थप
चीनको बाटो भएर सिमकोट पुग्यो बस

चीनको बाटो भएर सिमकोट पुग्यो बस

जनकबहादुर शाही

हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

लेक लागेर दुई जना यार्चा संकलकको मृत्यु 

लेक लागेर दुई जना यार्चा संकलकको मृत्यु 

राजबहादुर शाही

जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न गएका दुई पुरुषको लेक लागेर मृत्यु भएको छ । 

सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

विप्लव महर्जन

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । रोल्पाको गंगादेव गाउँपालिकाबाट तुल्सीपुर जाँदै गरेको रा १ ज ५७४२ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

आठ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन

आठ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन

जनकबहादुर शाही

चिसो बढेपछि गत कात्तिकमा बेंसी झरेको ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन भएको छ । चिसो बढेपछि चिनियाँ सीमावर्ती क्षेत्र लिमीमा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय लिमि गत कात्तिकमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको थियो ।

शारदा नदीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु 

शारदा नदीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु 

विप्लव महर्जन

घर नजिकैको शारदा नदीमा माछा मार्न गएका एक बालकको सल्यानमा डुबेर मृत्यु भएको छ ।

कर्णाली बाट थप
भीरबाट लडेर यार्चा संकलकको मृत्यु

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

मनोज बडू

अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

वसन्तप्रताप सिंह

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

वसन्तप्रताप सिंह

यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  मृत्यु भएकाे हाे ।

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

भवानी भट्ट

दिन प्रतिदिन गर्मी बढेपछि यहाँको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले शुक्रबारदेखि बुधबारसम्म ६ दिन बिदा दिने निर्णय गरेको हो । 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

अर्जुन शाह

गर्मी बढेपछि धनगढी उपमहानगरपालिकालगायत कैलालीका विभिन्न स्थानीय तहले शिक्षण संस्थाहरुमा एक साता बिदा दिएका छन् । 

डोटीमा आगलागीबाट २ पसल जले 

डोटीमा आगलागीबाट २ पसल जले 

मोहन शाही

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.१ साझघाटस्थित २ वटा  पसलमा  आगलागी भएको छ । बिहीबार राति ११:१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए । 

सुदूरपश्चिम बाट थप

श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो

पहिलो पटक जनकपुरमा आयोजना गरिएको श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो देखिएको छ । रोजगार र श्रमिकसंग जोडिएका ३५ वटा स्टल भने शनिबार भरिभराउ छन् । 

ओलम्पिकमा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिदाइ

दुई महिनापछि फ्रान्समा हुने ग्रिस्मकालीन ओलम्पिक गेम्समा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलंकामा हुने प्रशिक्षणमा आइतबार जाने भएका छन् ।

बलरमा नजर

अब त ट्वान्टी–२० क्रिकेट ब्याटरकै मात्र खेल भयो भन्नेहरू धेरै रहे । भर्खर सकिएको आईपीएलमा एकपछि अर्को कीर्तिमानी स्कोर बने । आईपीएल ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता भएकामा दुई मत छैन । त्यसैले त आईपीएललाई ट्वान्टी–२० खेलको मापक मान्न सकिन्छ ।

विश्वकपले अमेरिकी क्रिकेट फेरिने विश्वास

प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।

उर्गेन र बिनामनी सर्वोत्कृष्ट खेलाडी

एडुक्रोप र टिम दिव्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार एडुक्रोप ब्वाइज र दिव्य गर्ल्समा च्याम्पियन भए ।

ओलम्पिकको तयारीलाई प्रिन्स श्रीलंका जाँदै

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको तयारीका लागि आइतबार श्रीलंकाको कोलम्बो जाने भएका छन् ।

सन् १९८० मा आजकै दिन : सीएनएनको प्रसारण

सन् १९८० मा आजकै (जुन १) मा अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले प्रसारण सुरु गरेको थियो । सीएनएन चौबिसै घण्टा प्रसारण हुने विश्वकै पहिलो समाचार टेलिभिजन हो ।

भारतमा अन्तिम मतदान आज

भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । 

भारतमा गर्मीका कारण ३१ को मृत्यु

भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।

अन्तिम लडाइँमा सुनक

केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।

रुसी सेनामा भर्ती भएका नेपालीबारे सरकार बेखबर

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ । सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जनाको मृत्यु भएको तथा ५ जना युक्रेनी सेनाको कब्जामा रहेको पत्ता लगाए पनि थप विषयमा कुनै पनि जानकारी पाएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्नेबारेमा हालसम्म प्रस्ट तथ्यांक आएको छैन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.