Kantipur

८ श्रावण २०८३, शुक्रबार
गायत्री लम्साल

गायत्री लम्साल

गायत्री लम्साल निजामती सेवामा आबद्ध छिन् । उनी समसामयिक बिषयमा कान्तिपुरमा लेख्छिन् ।

गायत्री लम्सालका लेखहरु :

उद्घाटनमा तामझामको भुलभुलैया

कार्यक्रमको उद्देश्य के हो ? लक्ष्य के हो ? उपलब्धि के हो ? यसबाट लाभान्वित हुने जनसंख्या कति हो जस्ता विविध विषयको मापन गर्ने केही इन्डिकेटर नै तयार गरिँदैन ।

5 MINS READ
A maze of pomp and circumstance at the inauguration

के नेपाली समाज महिलामैत्री छ ?

विभेदको झटारोले हानेर महिला कमजोर बनाउँदा पुरुषलाई के फाइदा ?  अझै आमनारीले पहिचान र अस्तित्वकै लागि लडाइँ लड्नुपर्ने किन ?

6 MINS READ
Is Nepali society women friendly?

मस्तिष्कको सबलीकरण अर्थात् हिंसामा न्यूनीकरण

समाजको सोच, विचार, चिन्तन, शैली, संस्कार र संस्कृति पुरुषमैत्री छ । प्रविधिको द्रुत विकाससँगै महिला–हिंसाको स्वरूपमा पनि विविधता थपिएको छ । आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, प्राविधिक र वातावरणीय आयामबाट महिलामाथि हुने हिंसाको अध्ययन–विश्लेषण अहिलेको आवश्यकता हो ।

8 MINS READ
Strengthening the brain means reducing violence.

कुरा छाडौं, काम गरौं

गायत्री लम्साल लेख्छिन्– हामी कस्ता छौं ? क्षमता र क्षेत्राधिकार बाहिर गएर कोही बिरामी देखे डाक्टरले झैं सल्लाह दिन्छौं, विद्यार्थी भेटे गुरुले झैं उपदेश । के अब पनि हामीले यही गरिराख्ने ?

4 MINS READ
Let's stop talking and get to work.

उद्घाटनमा अल्झिएको विकास

कुनै पनि काम गर्दा हाम्रो नेतृत्व वर्गले पहिलो प्राथमिकतामा उद्घाटनलाई मात्र पार्ने, निर्माण व्यवसायीले कम खर्चमा गुणस्तरहीन काम गरेर उच्च मुनाफा लिन खुसी हुने अनि कर्मचारीमा समेत उच्च नैतिक आचरण कम हुनुले विकासले गुणस्तरीयता हासिल गर्न सकेन ।

1 min read
Development tangled in the opening

विकासवादी कहिले बन्ने ?

हाम्रा सोचविचार, शैली र आनीबानीमा सुधारचाहिँ गर्नैपर्छ । एक त मुलुकमा सबैभन्दा प्रमुख मियो भनेको नेतृत्व वर्ग हो । उनीहरूमा उच्च नैतिक आचरण, संस्कार हुन जरुरी छ । आफू र आफ्नो दलभन्दा माथि उठेर समग्र देशको भलाइमा जुट्न सक्नुपर्छ ।

1 min read
When to be an evolutionist?

छोरीहरूका नाममा

हाम्रो समाजमा व्याप्त रहेको ‘तिमी छोरी हौ, त्यसैले यस्तो गर’ भन्ने शब्द आजका छोरीहरूलाई स्वीकार्य छैन

1 min read
In the name of daughters
Link copied successfully