२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

उपचार पाउँदैनन् दुर्गमका महिला

पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

हिमाली जिल्ला मनाङमा यार्चागुम्बु टिप्न पुगेका २ सहित ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना यार्सागुम्बा टिप्न लेक पुगेका र १ जना घुम्न पुगेका युवक छन् । जिल्ला प्रहरी मनाङका अनुसार ङिस्याङ गाउँपालिका–६ तर्केनी आइस लेकमा यार्चा खोज्न जाने क्रममा गोरखा चुमनुब्री गाउँपालिका–४ छेकम्पारका २४ वर्षीय तेन्जिङ लामा र २४ वर्षीया पेमा दोर्जे लामा बेपत्ता भएका छन् ।

घाटगद्दी नगरेरै गिट्टी बालुवा बिक्री

नदी–खोला उत्खनन् गरेर झिकिएको गिट्टी बालुवा स्थानीय तहहरुले घाटगद्दीकालागि तोकिएको स्थलमा जम्मा गर्नुपर्ने भए पनि रुपन्देहीमा मनपरि बिक्री भइरहेको गुनासो बढेको छ । पालिकाले उत्खनन्‌का लागि आव्हान गरेका ठेक्काको शर्तमा उत्खनन्‌ अनिवार्य घाटगद्दीस्थलमा गिटी बालुवा जम्मा गर्नुपर्ने उल्लेख छ ।

प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन [तस्बिरहरु]

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र बनाउने पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।शनिबार माइतीघरमा युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले प्लेकार्ड, ब्यानरसहित प्रदर्शन र दीप प्रज्वलन गरेका हुन् । पछिल्लो समय प्यालेस्टाइन र इजरायलबीच युद्ध चलिरहेको छ ।

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छन् ।

लेक लागेर तीन जना यार्चा संकलकको मृत्यु

जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा संकलन गर्न गएका चार जनालाई लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा, २४ वर्षीय राजबहादुर सावत छन् । 

सरकार पानी देऊ

चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै काठमाडौं आएको चुरे तथा वन जंगल संरक्षण अभियानको टोलीले शनिवार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्‍याली निकालेको छ । टोलीमा २३ दिनसम्म पैदल हिँडेर सप्तरीदेखि काठमाडौं आइपुगेका २२ जना छन् । चुरे तथा वन जंगल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म पैदलयात्रा गरेका थिए ।

पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा गर्न छ संगठनको माग

नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै  समयमा सम्पन्न गर्न विभिन्न छ संगठनले माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुंगो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्’

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : ओली  

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सहकारीका ७० लाख बचतकर्ताले न्याय नपाएसम्म कांग्रेस संघर्ष गरिरहन्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन् ।

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएका छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा शनिवार मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् । 

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । 

ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् ।

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
‘जिल्ला समन्वय समितिको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्छ’ 

‘जिल्ला समन्वय समितिको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्छ’ 

डम्बरसिं राई

जिल्ला समन्वय समितिमा उठेको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्ने लगायतका विभिन्न नौ सूत्रीय निर्णय पारित गर्दै जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश भेला सम्पन्न भएको छ । 

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : \'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य\'

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : 'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य'

विनोद भण्डारी

मुलुकका प्रायः सबै औद्योगिक करिडोरका उद्योगले विगत केही महिनादेखि अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्तिको मार खेपिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत निर्यात गरेकोमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले विरोध गर्न थालेका छन् ।

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

कान्तिपुर संवाददाता

सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ ।

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

रासस

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।  

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

आनन्द गौतम

फुङलिङ नगरपालिका वा सरोकारवाला निकायले जग्गा उपलब्ध गराए नेपाली सेनाको दुर्गादल गुल्मले हेलिप्याड निर्माण गरिदिने भएको छ । सदरमुकाम आसपासमा हेलिप्याड निर्माणका लागि गुल्मले प्रस्ताव गरेको हो । 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

आनन्द गौतम

जिल्लामा लागुऔषध प्रयोगकर्ताप्रति प्रहरी आक्रामक बनेको छ । वैशाख अन्तिम सातादेखि जेष्ठ दोश्रो सातासम्म प्रहरीले आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको हो । 

कोशी बाट थप
योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

सुनिता बराल

महोत्तरीका स्थानीय तहले काम गरिरहेका अधिकांश योजनाको जानकारी विवरण गोप्य राखिएको पाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश योजना र आयोजनाहरु संचालन रहेको स्थलमा योजना विवरण भएको पाइएको समितिले जमाएको छ ।

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

शंकर आचार्य

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

शिव पुरी

रौतहटको ईशनाथ नगरपालिका–४ मा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरिएको छ । 

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

शिव पुरी

रौतहटको चन्द्रपुर नगरपालिकामा बिहीबार रातिको हावाहुरीले पोल ढलेर विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मरसहितको पोल ढलेपछि  १५ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको हो । हावाहुरीले छाना उदाउँदा एक जना घाइते भएका छन् ।  

बालिका बलात्कारीलाई आठ वर्ष कैद

बालिका बलात्कारीलाई आठ वर्ष कैद

रासस

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

भूषण यादव

वीरगन्ज महानगरपालिका भित्र सञ्चालनमा रहेका दुई वटा निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । महानगरपालिकाको स्वास्थ्य समितिका अनुसार वीरगन्जको प्रभु हस्पिटल र निलकण्ठ अस्पताल मापदण्ड विपरीत सञ्चालन भइरहेको छ ।

मधेस बाट थप
हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

रमेशकुमार पौडेल

शुक्रबार साँझ आएको हावाहुरीले बिजुलीका दर्जनौं पोल ढालेपछि भरतपुरमा हिजो साँझदेखि अवरूद्ध भएको विद्युत सेवा सामान्य हुन आज दिनभर लाग्ने भएको छ ।

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

केदार शिवाकोटी

विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

प्रताप विष्ट

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुर-१ निर्वाचन क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत साबित भएको बताएका छन् ।

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

केदार शिवाकोटी

विगु गाउँपालिका-१, लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको  तामाकोशी सामान्य लयमा बग्न लागेको छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै  खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो ।

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

केदार शिवाकोटी

दाेलखाकाे विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

प्रताप विष्ट

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । 

वाग्मती बाट थप
अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने 

अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने 

दीपक परियार

आठ हजार मिटर माथिको हिमालमा पहिलोपल्ट मानव पाइला परेको दिन जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने भएका छन् ।

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

आश गुरुङ

हिमाली जिल्ला मनाङमा यार्चागुम्बु टिप्न पुगेका २ सहित ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना यार्सागुम्बा टिप्न लेक पुगेका र १ जना घुम्न पुगेका युवक छन् । जिल्ला प्रहरी मनाङका अनुसार ङिस्याङ गाउँपालिका–६ तर्केनी आइस लेकमा यार्चा खोज्न जाने क्रममा गोरखा चुमनुब्री गाउँपालिका–४ छेकम्पारका २४ वर्षीय तेन्जिङ लामा र २४ वर्षीया पेमा दोर्जे लामा बेपत्ता भएका छन् ।

मनपरी भाडाले यात्रुलाई मार 

मनपरी भाडाले यात्रुलाई मार 

प्रकाश बराल

खानेपानीको योजनाको सर्भेका लागि बागलुङ हुँदै बडिगाड गाउँपालिका–८ रणसिंकिटेनी पुगेका पोखराका महेन्द्र कोइरालाले एकतर्फी गाडी २ हजार भाडा तिरेपछि मात्रै गन्तव्यमा पुगेको सुनाए । उक्त रकमले उनी काठमाडौं पुगेर फर्कन सक्थे ।

गोरखा संग्रहालयमा आगन्तुक बर्सेनि बढ्दै

गोरखा संग्रहालयमा आगन्तुक बर्सेनि बढ्दै

हरिराम उप्रेती

२०६५ सालबाट सर्वसाधारणका लागि खुला गरिएको गोरखा दरबार संग्रहालय आउने आगन्तुकको संख्या बर्सेनि बढ्दै गएको छ । शनिबार संग्रहालयले १७औं स्थापना दिवस मनाएको छ । संग्रहालय खुला गरिएको सुरुको वर्ष २०६५/०६६ मा ३६ हजार ५ सय २९ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

मनाङ घुम्‍न आएका आन्तरिक पर्यटक ४ दिनदेखि बेपत्ता

मनाङ घुम्‍न आएका आन्तरिक पर्यटक ४ दिनदेखि बेपत्ता

आश गुरुङ

चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न आएका एकजना नेपाली पर्यटक ४ दिनदेखि बेपत्ता छन् ।

यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

आश गुरुङ

हिमाली जिल्ला मनाङमा यार्चा टिप्ने क्रममा भीरबाट लडेर एकजना युवक घाइते भएका छन् ।

गण्डकी बाट थप
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

रासस

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । 

नारायणीमा डुबेर बालकको मृत्यु

नारायणीमा डुबेर बालकको मृत्यु

नारायण शर्मा

पश्चिम नवलपरासीस्थित नारायणी नदीमा शनिबार डुबेर एक बालकको मृत्यु भएको छ ।

अन्वेषण र उद्यमशीलतामा विद्यार्थी

अन्वेषण र उद्यमशीलतामा विद्यार्थी

सन्जु पौडेल

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३, तीनधुरास्थित जनता माविका विद्यार्थी मोहन मल्लाह र उनका साथीले अब्स्ट्याकल्स अभोईडिङ रोबोटिक कार बनाए । उक्त कारले आफू गुडिरहेको बेलामा अगाडि कुनै बाधा भएको थाहा पाउनासाथ अलर्ट टोन बजाएर फरक लेनबाट गुड्न सुरु गर्छ ।

भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला पाल्पामै पहिलो

भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला पाल्पामै पहिलो

माधव अर्याल

भूउपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला गाउँपालिका पाल्पामै पहिलो भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पूर्वखोलाले भूउपयोग वर्गीकरण सकेको हो । उसले हरेक कित्ताको वर्गीकरण विवरणसमेत निकालेर भूउपयोग क्षेत्र निकालेको छ ।

विमानस्थलबाट मोबाइलको डिस्प्लेसहित २१ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद 

विमानस्थलबाट मोबाइलको डिस्प्लेसहित २१ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद 

रूपा गहतराज

बाँके प्रहरीले २१ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । प्रहरीले मोबाइलको कम्बो डिस्प्ले, कुर्ता सुरुवाल तथा चप्पल गरी कुल २१ लाख ३१ हजार ६ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

गर्मी झनै बढे पछि विद्यालयको बिदा थप

गर्मी झनै बढे पछि विद्यालयको बिदा थप

रूपा गहतराज

अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा विद्यालयमा दिइएको बिदा थप गरिएको छ । जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म पुर्‍याइएको छ ।

लुम्बिनी बाट थप
लेक लागेर तीन जना यार्चा संकलकको मृत्यु

लेक लागेर तीन जना यार्चा संकलकको मृत्यु

राजबहादुर शाही

जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा संकलन गर्न गएका चार जनालाई लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा, २४ वर्षीय राजबहादुर सावत छन् । 

गर्मी धेरै बढेपछि वीरेन्द्रनगरका विद्यालयमा आइतबारदेखि बिदा

गर्मी धेरै बढेपछि वीरेन्द्रनगरका विद्यालयमा आइतबारदेखि बिदा

तृप्ति शाही

अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरुमा आइतबारदेखि २५ गतेसम्म बन्द हुने भएको छ । 

चीनको बाटो भएर सिमकोट पुग्यो बस

चीनको बाटो भएर सिमकोट पुग्यो बस

जनकबहादुर शाही

हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

लेक लागेर दुई जना यार्चा संकलकको मृत्यु 

लेक लागेर दुई जना यार्चा संकलकको मृत्यु 

राजबहादुर शाही

जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न गएका दुई पुरुषको लेक लागेर मृत्यु भएको छ । 

सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

विप्लव महर्जन

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । रोल्पाको गंगादेव गाउँपालिकाबाट तुल्सीपुर जाँदै गरेको रा १ ज ५७४२ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

कर्णाली बाट थप
उपचार पाउँदैनन् दुर्गमका महिला

उपचार पाउँदैनन् दुर्गमका महिला

मेनुका ढुंगाना

पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

मनोज बडू

अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

वसन्तप्रताप सिंह

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

वसन्तप्रताप सिंह

यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  मृत्यु भएकाे हाे ।

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

भवानी भट्ट

दिन प्रतिदिन गर्मी बढेपछि यहाँको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले शुक्रबारदेखि बुधबारसम्म ६ दिन बिदा दिने निर्णय गरेको हो । 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

अर्जुन शाह

गर्मी बढेपछि धनगढी उपमहानगरपालिकालगायत कैलालीका विभिन्न स्थानीय तहले शिक्षण संस्थाहरुमा एक साता बिदा दिएका छन् । 

सुदूरपश्चिम बाट थप

श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो

पहिलो पटक जनकपुरमा आयोजना गरिएको श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो देखिएको छ । रोजगार र श्रमिकसंग जोडिएका ३५ वटा स्टल भने शनिबार भरिभराउ छन् । 

नेसनल चेस च्याम्पियनसिप सुरु

नेसनल चेस च्याम्पियनसिपको पहिलो दिन शनिबार खुलातर्फ नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सीएम मिलन लामा, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता पाएका छन् ।

कर्णालीलाई सेभेन्स रग्बीको उपाधि

कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा कर्णालीले आर्मीलाई १५–७ ले हराएर उपाधि जितेको हो । कर्णालीले ट्रफीसहित ५० हजार र उपविजेता आर्मीले ३० हजार पुरस्कार पाए ।

सीईसी काठमाडौं एनसीसीएस कप च्याम्पियन

पल्सर सीईसी काठमाडौं र काठमाडौं जिल्ला महिला टिमले शनिबार एनसीसीएस भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन् । मूलपानी क्रिकेट मैदानमा सीईसीले भक्तपुर क्रिकेट सेन्टरलाई १२ रनले पराजित गरेको थियो ।

माउन्ट ग्लोरीलाई एसईई फुटसल कप

माउन्ट ग्लोरीले काठमाडौं भ्याली एसईई कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक काठमाडौं भ्याली स्कुलको  कोर्टमा शनिबार सम्पन्न फाइनलमा माउन्ट ग्लोरीले हर्टल्यान्डलाई १०–३ गोलले हरायो । विजेताका अमृत बस्यालले दोहोरो ह्याट्रिकसहित ८ गोल गरे । अमृत नै सर्वाधिक गोलकर्ता बने ।

सन् १९८० मा आजकै दिन : सीएनएनको प्रसारण

सन् १९८० मा आजकै (जुन १) मा अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले प्रसारण सुरु गरेको थियो । सीएनएन चौबिसै घण्टा प्रसारण हुने विश्वकै पहिलो समाचार टेलिभिजन हो ।

भारतमा अन्तिम मतदान आज

भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । 

भारतमा गर्मीका कारण ३१ को मृत्यु

भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।

अन्तिम लडाइँमा सुनक

केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।

रुसी सेनामा भर्ती भएका नेपालीबारे सरकार बेखबर

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ । सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जनाको मृत्यु भएको तथा ५ जना युक्रेनी सेनाको कब्जामा रहेको पत्ता लगाए पनि थप विषयमा कुनै पनि जानकारी पाएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्नेबारेमा हालसम्म प्रस्ट तथ्यांक आएको छैन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.