२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रतुवा खोलाले बोलेरो बगाउँदा ज्यान गुमाउनेको पहिचान खुल्यो [अपडेट]

दमक-चिसापानी-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको पहिचान खुलेको छ ।

हुन्डी र तस्करी कारोबारमा संलग्न भेटिएपछि ‘पेवेल’ र ‘सजिलो पे’ को खाता रोक्का

हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु 'पेवेल नेपाल प्रालि' र 'सजिलो पे मेमेन्ट सर्भिसेज प्रालि'को बैंक खाता रोक्का गरेको छ । सोमबार सूचना निकालेर राष्ट्र बैंकले ती कम्पनीहरुको सबै बैंक खाता रोक्का गरेको हो ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : नागरिक उन्मुक्तिलाई पर्यटन मन्त्रालय दिने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्‌मा हेरफेर गर्न लागेका हुन् ।

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

कर्मचारीको व्यवहारले दिक्क छु : कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको बताएकी छन् । मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आक्षेप मात्रै लगाउने गरेको भन्दै त्यसो नगर्न सचेत गराइन् ।

नागरिकको ज्यान जोगाउनुपर्ने बेला कानूनी जटिलता छन् भनेर अल्झिन मिल्दैन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद्‌मा नागरिकको ज्यान जोगाउनुपर्ने बेला ऐेन कानूनका जटिलतामा अल्झिन नहुने बताएका छन् ।

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेल यसअघि कार्य समितिको सचिवालय सदस्य थिए । अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी रहेका इन्द्रमान स्याङतानले २ सय ६२ मत ल्याउँदा पोखरेलले ३ सय १३  मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ । अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।

जलवायु परिर्वतनको जोखिममा हिमाल पारिका जिल्ला 

०७७ साउन ११ राति थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा भित्र सुतिरहेका १८ वर्षीय निशान तुलाचनको मृत्यु भयो । सँगै सुतेका उनका मावली हजुरबुवा ७० वर्षीय रनप्रसाद गौचनलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेर बचाए । माटोको छाना भएको ढुंगा र काठले बनेको उक्त घर बर्षाको कारण भत्किएको थियो । ‘अघिल्लो दिनदेखि नै ठूलो पानी परेर घर चुहिन थालेको ठाउँमा टिन राख्नु भएको रहेछ,’ मृतकका मामा पर्ने शुक्र गौचनले भने, ‘टिनको सबै पानी पर्खालमा पसेछ, माटोको गाह्रो गलेर पर्खाल नै झर्‍यो ।’

रोजगारदाताले श्रमिक भेट्दैनन्, श्रमिकले रोजगारदाता

विराटनगरका गोपाल केसीले ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ को स्टलमा मोटरसाइकल बनाउने सीप सिक्न भन्दै आफ्नो नाम टिपाए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा विराटनगरमा बिहीबार र शुक्रबार आयोजित 'श्रमाधान रोजगार मेला'को पहिलो दिनमा केसी त्यहाँ पुगेका थिए ।

विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गर्ने शिक्षक पक्राउ

विद्यार्थीको संवेदनशील भागमा घाइते हुने गरी कुटपिट गर्ने शिक्षकलाई कास्की प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीले आइतबार पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स अंग्रेजी बोर्डिङ स्कुलका शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरेको हो ।

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छानबिन समिति बनेपछि प्रदेश सभा बैठक सुचारु

कृषि विश्वविधालय शिलान्यास कार्कममा भएको कुटपिट र त्यसपछि प्रदेशसभामा भएको तोडफोड छानबिनका लागि समिति बनाएपछि प्रदेश सभाको बैठक सुचारु भएको छ ।

लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले गरेको तस्वीर प्रदर्शनीको सोमबार अवलोकनपछि पूर्वराष्ट्रपति यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए ।

दक्षिण एसियामै वाक् स्वतन्त्रताको नमुना नेपालमा 'मन्त्रीबारे समाचार लेखेकै कारण' पक्राउ : न्युयोर्क टाइम्स

अमेरिकी अखबार न्युयोर्क टाइम्सले दक्षिण एसियामै वाक स्वतन्त्रताका लागि नमुना रहेको नेपालमा मन्त्रीबारे समाचार लेखेकै कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुले नेपाल पनि पाकिस्तान, बंगलादेश र भारत जस्तै अधिनायकवादको बाटोमा हिँडेको टिप्पणी गरेको छ ।

चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल्ड अवार्ड

विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसा-पत्र प्रदान गरिएको छ ।

दलित समुदायको अवस्थामा तात्विक सुधार आएको छैन : अध्यक्ष विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संविधानले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् । 

एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले बजेटमा व्यवस्था गरेको एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
दिक्तेल रूपाकोट मझुवागढी नगर पूर्ण सुनिश्चितता घोषणा

दिक्तेल रूपाकोट मझुवागढी नगर पूर्ण सुनिश्चितता घोषणा

डम्बरसिं राई

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित भएको छ । नगर क्षेत्रभित्रका पाँच सय बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

कोशीमा नीति तथा कार्यक्रम प्रस्तुत

कोशीमा नीति तथा कार्यक्रम प्रस्तुत

कान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुदसँगै कृषि र  भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष (२०८१/०८२) का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

रतुवा खोलाले बोलेरो बगाउँदा ज्यान गुमाउनेको पहिचान खुल्यो [अपडेट]

रतुवा खोलाले बोलेरो बगाउँदा ज्यान गुमाउनेको पहिचान खुल्यो [अपडेट]

लक्ष्मी गौतम

दमक-चिसापानी-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको पहिचान खुलेको छ ।

इलाममा रतुवा खोलाले बोलेरो जीप बगायो, दुई जनाको शव फेला

इलाममा रतुवा खोलाले बोलेरो जीप बगायो, दुई जनाको शव फेला

लक्ष्मी गौतम

इलामको लारुम्बादेखि दमकका लागी छुटेको बोलेरो जीप रतुवा खोलाले बगाँउदा दुई जनाको ज्यान गएको छ । एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी)प्रकाश जवेगूले जानकारी दिए ।

भोटखोलामा पहिरोले एक घर र दुई स्वास्थ्य केन्द्र पुरियो

भोटखोलामा पहिरोले एक घर र दुई स्वास्थ्य केन्द्र पुरियो

दीपेन्द्र शाक्य

भाेटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एक घरसहित दुई स्वास्थ्य केन्द्र पुरिएका छन् ।

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

अर्जुन सुवेदी

सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरी हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो । 

कोशी बाट थप
जलेश्वर भन्सारले बनायो कलात्मक प्रवेशद्वार

जलेश्वर भन्सारले बनायो कलात्मक प्रवेशद्वार

सुनिता बराल

महोत्तरीको जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भन्सार कार्यालय अगाडि जलेश्वर प्रवेश गर्ने कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ ।भिट्ठामोड नाका भएर जलेश्वर प्रवेश गर्ने कलात्मक प्रवेशद्वार भन्सार कार्यालयको १ करोड ८८ लाख ३३ हजार ९ सय ३९ रुपैयाँमा निर्माण भएको भन्सार कार्यालय महोत्तरीका प्रमुख अमित पौडेलले जानकारी दिए । 

छानबिन समिति बनेपछि प्रदेश सभा बैठक सुचारु

छानबिन समिति बनेपछि प्रदेश सभा बैठक सुचारु

अजित तिवारी

कृषि विश्वविधालय शिलान्यास कार्कममा भएको कुटपिट र त्यसपछि प्रदेशसभामा भएको तोडफोड छानबिनका लागि समिति बनाएपछि प्रदेश सभाको बैठक सुचारु भएको छ ।

जनमतको अवरोधपछि प्रदेश सभा बैठक स्थगित

जनमतको अवरोधपछि प्रदेश सभा बैठक स्थगित

अजित तिवारी

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमै जनमत पार्टीले छानबिन समितिको माग गर्दै अवरोध गरेको छ ।

लाइसेन्सको ट्रायलमा पास गराइदिने भन्दै पैसा उठाउने पक्राउ

लाइसेन्सको ट्रायलमा पास गराइदिने भन्दै पैसा उठाउने पक्राउ

शिव पुरी

रौतहटको राजदेवी नगरपालिका–२ स्थित ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय गौरबाट सञ्चालन हुँदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल ( प्रयोगात्मक ) परीक्षामा सहभागीलाई पास गराइदिने भन्दै सेवाग्राहीसित रकम ठगेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ । 

नयाँ घर बनाइदिने भन्दै पैसा असुल्ने ६ जना पक्राउ

नयाँ घर बनाइदिने भन्दै पैसा असुल्ने ६ जना पक्राउ

शिव पुरी

रौतहटको माधवनारायण नगरपालिका–८, रजवडा टोलका स्थानीय विपन्न वर्गका मानिसहरूलाई आवास बनाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार ६ जनालाई पक्राउ गरेको छ । 

तस्करीको लाइन खोल्न गएका मुख्तार पक्राउ

तस्करीको लाइन खोल्न गएका मुख्तार पक्राउ

भूषण यादव

सीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको अमरपट्टी प्रहरी चौकीमा तस्करीको लाइन खोलाउन गएका मुख्तारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मधेस बाट थप
वातावरणमैत्री झोला बनाउँदै एकल महिला  

वातावरणमैत्री झोला बनाउँदै एकल महिला  

ज्योती श्रेष्ठ

बजारमा सरसामान किनेर फर्किँदा प्लाष्टिकका झोलाले हातै भरिन्छन् । सामान राखेर ल्याइएको प्लाष्टिकका झोला भान्सादेखि कोठासम्म पुग्छन् । प्लाष्टिकको झोलाको प्रयोगपछि यत्रतत्र बाटो, सडक-खोला-नालाका किनार छेउ-छाउमा फ्याँकिन्छन् । जसले गर्दा वातावरण प्रदूषणमा बृद्धि भइरहेको छ । 

मार्केटमा मही 

मार्केटमा मही 

रमेशकुमार पौडेल

गर्मीमा तिर्खाले घाँटी सुक्दा मही खान पाए छुट्टै आनान्द आउँछ । चितवनमा डेरी उद्योगहरुले मही उत्पादन गरेर बोत्तलमा प्याक गरी हातहातमै पुर्‍याउन सुरु गरका छन् । यहाँको उखरमाउलो गर्मीमा महीले प्यास मात्रै मेटाएको छैन, नेपालीको परम्परागत सीपलाई प्रवर्द्धन गरेको छ । किन कि दही मथेर मही खाने हाम्रो पुरानो चलन नै हो । र यो स्वादिलो मात्रै हैन पोषिलो पनि हुन्छ । 

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

प्रताप विष्ट

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेल यसअघि कार्य समितिको सचिवालय सदस्य थिए । अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी रहेका इन्द्रमान स्याङतानले २ सय ६२ मत ल्याउँदा पोखरेलले ३ सय १३  मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ । अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए ।  

ठोरीबाट एक महिनामा १७८ गाडीलाई प्रवेश अनुमति

ठोरीबाट एक महिनामा १७८ गाडीलाई प्रवेश अनुमति

रमेशकुमार पौडेल

पर्साको ठोरीमा छोटी भन्सार कार्यालय पुनःसञ्चालनमा आएको महिना दिनभित्र एक लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपाल आउन चाहने भारतीय नम्बर प्लेटका साना ठूला गाडीलाई अस्थायी अनुमतिपत्र दिने सेवासहित ठोरीको छोटी भन्सार कार्यालय गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको थियो ।

आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

रासस

कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा  सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो । 

चेपाङ बस्तीमा पहिलो पटक पुगे गाउँपालिका अध्यक्ष

चेपाङ बस्तीमा पहिलो पटक पुगे गाउँपालिका अध्यक्ष

प्रताप विष्ट

राक्सिराङ गाउँपालिका—७ ताकनाका बासिन्दा गाउँपालिकाको अध्यक्षसहितको टोली पहिलो पटक गाउँमा देख्दा दंग परे । पालिकाका जनप्रतिनिधि हुन् वा कर्मचारी, ताकना पुगेको यो नै पहिलो पटक हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल दुई पटक पालिकाको अध्यक्ष निर्वाचित भइसके । तर उनी ताकना पुगेका थिएनन् ।

वाग्मती बाट थप
जिससको कार्यक्रममा बेहोस भएका कार्कीको मृत्यु

जिससको कार्यक्रममा बेहोस भएका कार्कीको मृत्यु

नारायण शर्मा

जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका कावासोतीका एक ब्यक्ति बेहोस भएर ढलेपछि मृत्यु भएको छ ।

अन्नपूर्ण प्रथम आरोहणको ७४ वर्ष पूरा, आरोहणमार्ग भने सुनसान

अन्नपूर्ण प्रथम आरोहणको ७४ वर्ष पूरा, आरोहणमार्ग भने सुनसान

घनश्याम खड्का

आठ हजार मिटरमाथिका हिमालमा पहिलो पटक मानव पाइला परेको अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण भएको  सोमबार ७४ वर्ष पूरा भएको छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुईस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।

विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गर्ने शिक्षक पक्राउ

दीपक परियार

विद्यार्थीको संवेदनशील भागमा घाइते हुने गरी कुटपिट गर्ने शिक्षकलाई कास्की प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीले आइतबार पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स अंग्रेजी बोर्डिङ स्कुलका शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरेको हो । 

पोखरामा श्रमाधान रोजगार मेला सुरु

पोखरामा श्रमाधान रोजगार मेला सुरु

रासस

पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे।

मनाङको लेकमा हराएका २ जना युवक सम्पर्कमा

मनाङको लेकमा हराएका २ जना युवक सम्पर्कमा

आश गुरुङ

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका ६, तर्केनी आइस लेक क्षेत्रमा यार्चागुम्बु संकलनका क्रममा हराएका २ युवक सम्पर्कमा आएका छन् ।

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

रासस

 पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । 

गण्डकी बाट थप
जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला

जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला

सन्जु पौडेल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

लुम्बिनी मन्त्रिपरिषद्ले पायो पूर्णता

लुम्बिनी मन्त्रिपरिषद्ले पायो पूर्णता

घनश्याम गौतम

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले सोमबार माओवादीकी बाँके निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । 

लुम्बिनीको नीति तथा कार्यक्रम :  अधिकांश पुराना कार्यक्रमको निरन्तरता

लुम्बिनीको नीति तथा कार्यक्रम :  अधिकांश पुराना कार्यक्रमको निरन्तरता

घनश्याम गौतम

लुम्बिनी प्रदेश सरकारले आव २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गर्दै कृषिलाई प्राथमिकता दिएको बताएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपत्‌कालीन अभ्यास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपत्‌कालीन अभ्यास

कान्तिपुर संवाददाता

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान पूर्ण आपत्‌कालीन अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियमअनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दुई वर्षमा सम्पूर्ण सरोकारवालाको सहभागितामा दुर्घटना न्यूनिकरणकालागि यस्तो अभ्यास अनिवार्य गरिएको छ ।

गुल्मीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ७ घाइते

गुल्मीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ७ घाइते

गगनशिला खड्का

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी-४ओक्याङमा दुर्घटना हुँदा सत्यवती-८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो ।

लुम्बिनीमा आज \'नीति तथा कार्यक्रम\' ल्याइँदै

लुम्बिनीमा आज 'नीति तथा कार्यक्रम' ल्याइँदै

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । प्रदेश प्रमुख अमिक शेरचन बुटवलबाट आइतबार बेलुका नै देउखुरी आइपुगेका छन् । बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेशसभामा शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता एवं कानुन उपसचिव ईश्वरी आचार्यले बताए ।  

लुम्बिनी बाट थप
यार्चा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन

यार्चा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन

राजबहादुर शाही

यार्चा संकलन क्षेत्रमा शान्ति सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्चा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट चोरी डकैती नहोस् भन्ने हिसावले २१ जना सशस्त्र प्रहरी सहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताए । 

यार्सा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन 

यार्सा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन 

राजबहादुर शाही

जिल्लाको यार्सा संकलन क्षेत्रमा शान्ति सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्सा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट चोरी डकैती नहोस भन्ने हिसाबले २१ जना सशस्त्र प्रहरी सहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले बताए । 

मुगुको यार्सा संकलन क्षेत्रमा चिकित्सक टोली पठाइयो 

मुगुको यार्सा संकलन क्षेत्रमा चिकित्सक टोली पठाइयो 

राजबहादुर शाही

मुगुको पाटन क्षेत्रमा यार्सा टिप्न  गएका संकलकहरु लेक लागेर बिरामी भई मृत्यु हुन थालेपछि जिल्लाबाट औषधिसहित चिकित्सकको टोली पठाइएको छ ।

भीरबाट लडेर महिलाको मृत्यु  

भीरबाट लडेर महिलाको मृत्यु  

तुलाराम पाण्डे

भीरबाट लडेर नरहरिनाथमा एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको चुचिल्ले भीरमा बाख्रा चराउन गएकी नरहरिनाथ-३ डाँडाखर्ककी ३५ वर्षीया करुण उपाध्याय (महतारा) को लडेर मृत्यु भएको हो ।

यार्चा टिप्न गएका पाँच जनाको मृत्यु, ५ सयभन्दा धेरैको उपचार

यार्चा टिप्न गएका पाँच जनाको मृत्यु, ५ सयभन्दा धेरैको उपचार

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यू भएको छ भने अन्य ५ सय २६ जनाको औषधि उपचार भइरहेको छ । लेक लागेर दुई दिनमै छायाँनाथ रारा नगरपालिकाका  चार जनाको मृत्यू भएको र दुई साताअघि जुम्लाको एक युवकको मृत्यु हुँदा हालसम्म ५ जना यार्चा संकलकको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

विप्लव महर्जन

शनिबार रातीको हावाहुरीले जिल्लाका १० स्थानीयतहमा चार दर्जन बढी विद्यालय भवन, स्वास्थ्यसंस्था, प्रहरी चौकी र स्थानीयको घरमा क्षति पुर्‍याएको छ । 

कर्णाली बाट थप
बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : मृत्यु हुनेको संख्या ५ पुग्यो

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : मृत्यु हुनेको संख्या ५ पुग्यो

वसन्तप्रताप सिंह

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

सरकारमा नभएपनि नीति तथा कार्यक्रमको स्वामित्व लिन्छौं : एमाले

सरकारमा नभएपनि नीति तथा कार्यक्रमको स्वामित्व लिन्छौं : एमाले

अर्जुन शाह

हालसम्म सरकारमा सहभागी नभएर मुख्यमन्त्री दीर्घ सोडारीलाई द्विविधामा पारिरहेको एमालेले आर्थिक वर्ष ०८१/०८२ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो पार्टीले स्वामित्व लिएको जनाएको छ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् ।

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर 

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर 

वसन्तप्रताप सिंह

भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी प्रेमजला बोहराको मृत्यू भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी  

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी  

भवानी भट्ट

प्रतिदिन गर्मी बढ्दो छ । पश्चिम तराइमा केही दिनयता ४२/४३ डिग्री तापक्रम पुगिरहेको छ । लामो समयदेखि वर्षा पनि हुन सकेको छैन । खोला नालादेखि तालहरुमा पानी घट्दै गएको छ । 

उपचार पाउँदैनन् दुर्गमका महिला

उपचार पाउँदैनन् दुर्गमका महिला

मेनुका ढुंगाना

पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।

सुदूरपश्चिम बाट थप

पूर्वाधार आयोजनाको खर्च बढाउनुपर्नेमा विज्ञहरुको जोड

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाए पनि खर्च गर्नसक्ने गरी नआएको भन्दै विज्ञहरुले आलोचना गरेका छन् । सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले गरेको ‘बजेटमा पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पूर्वाधार आयोजनामा खर्च गर्न नसक्नु अहिलेको मुख्य समस्याका रुपमा रहेको बताए ।

विश्वकप खेल्ने नेपाली टोलीलाई उच्च मनोबलको साथ खेल्न राष्ट्रपति पौडेलको शुभकामना

राष्ट्रपति रामचन्द्र पाैडेलले टि- २० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

प्रकाशको नेतृत्वमा वाग्मती स्केटिङ संघ 

वाग्मती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।

जुनियर टेबलटेनिस खेलाडीको उच्च प्रदर्शन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले टेबलटेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा जुनियर खेलाडीले त्यो विरासत कायम गर्ने गरी प्रदर्शनमा ध्यान दिन सुझाएका छन् ।

अन्तरपालिका महिला फुटबल : धनकुटा र मिक्लाजुङ सेमिफाइनलमा प्रवेश

धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएकाछन् । जसमा मोरङको मिक्लाजुङ गाउँपालिका र धनकुटा नगरपालिका जीत हात पार्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाली सेनाका होमलाल र खोटाङकी निर्मलालाई अन्नपूर्ण म्याराथनको उपाधी

अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित चौंथो अन्नपूर्ण म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ र महिलातर्फ खोटाङकी निर्मला राईले जितेका छन् । 

'गाउँ आएको बाटो' को प्रिमियरका लागि नेपाल आइपुगिन् संगीतकार हाइडी

फिल्म 'गाउँ आएको बाटो'को प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आएकी छन् । जेठ २५ देखि प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि उनी इटालीबाट नेपाल आएकी हुन् । 

खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार

भारतीय फुटबल टिमका पूर्वकप्तान भाइचुङ भुटिया सिक्किम  विधानसभा चुनावमा पराजित भएका छन् । सिक्किम विधानसभा चुनावमा  सिक्किम डेमोक्रेटिङ फ्रन्ट(एसडीएफ)का उम्मेदवार भाइचुङ बार्फुङ क्षेत्रबाट पराजित भएका हुन् ।

सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ विधानसभा चुनावमा पराजित

सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् ।

सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पीएस गोले

सिक्किममा पुन: एकपल्ट सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले सरकार बनाउने भएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार बिहानदेखि जारी छ। सुरुवाती मतपरिणामअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ(पीएस गोले) नेतृत्वको एसकेएम निकै अगाडि रहेको छ ।

सन् १९५२ मा आजकै दिन : एलिजाबेथ द्वितीय बेलायतकी महारानी

सन् १९५२ मा आजकै दिन (जुन २) मा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनेकी थिइन् । फेब्रुअरी १९५२ मा राजा जर्ज छैटौंको निधनपछि २७ वर्षीया एलिजाबेथ बेलायतको राजगद्दीमा आरोहण गरेकी थिइन् ।

खुलातर्फ प्रथम हुने दृष्टिविहीन सावित्री

प्रस्ट बोली । खरो स्वभाव । पढाइमा तीक्ष्ण । धादिङ थाक्रे गाउँपालिका–१० पौडेलथोककी सावित्री पौडेल जन्मजात दृष्टिविहीन हुन् । तर केही समययता भने उनी अध्यापनमा खटिरहेकी छन् । ३२ वर्षीया पौडेलले शिक्षक बन्नका लागि भने जीवनमा निकै संघर्ष गर्नुपर्‍यो, निकै कष्ट व्यहोर्नुपर्‍यो ।

अनलाइनमार्फत् ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत् १६ लाख ६२ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.