Kantipur

२३ जेष्ठ २०८३, शनिबार
सुशीला शर्मा

सुशीला शर्मा

शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

सुशीला शर्माका लेखहरु :

मानसिक स्वास्थ्यमा सरकारको पहल अपेक्षित

निम्न वर्गीय, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय र सुकुमवासीहरूको मनोविज्ञान बलियो बनाउने खालका, उनीहरूका मस्तिष्कलाई पनि सिर्जनात्मक र वैज्ञानिक बनाउने सोच यो सरकारले ठोस रूपमै ल्याउला भन्ने अपेक्षा छ ।

8 MINS READ
Government initiatives expected in mental health

बलात्कारका घटना निराकरण गर्न अब कसले के गर्ने ?

नेपाली समाजमा दैनिक बढिरहेको बलात्कारपछिको हत्या एक असाध्यै डरलाग्दो मानसिक विकार हो । सबैभन्दा महत्वपूर्ण विषय हो– परिवार, समाजलाई सचेत बनाउनु ।

9 MINS READ
Who will do what now to resolve the rape cases?

किन उडाइन्छ महिला उम्मेदवारलाई ?

चुनावी भाषणमा पुरुष उम्मेदवारहरू बेला–बेला महिलाद्वेषी भाषा बोल्छन् । ती पितृसत्तात्मक समाजकै उपज हुन्, जो पुरानै सामाजिक–सांस्कृतिक संरचनाको पृष्ठपोषण गर्छन् ।

7 MINS READ
Why are female candidates being pushed around?

राजनीतिक विमर्शमा महिला र पुरुष सँगसँगै

महिलाको राजनीति र सार्वजनिक जीवनमा समान सहभागिता भएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ।

7 MINS READ
Women and men together in political discussions

राजनीतिक विमर्शमा महिला र पुरुष सँगसँगै

महिलाको राजनीति र सार्वजनिक जीवनमा समान सहभागिता भएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ

7 MINS READ
Women and men together in political discussions

घरेलु काम महिलालाई नै किन ? 

हामीले समानता र न्यायको नारा लगाइरहँदा घरेलु श्रमिक बनेर घर धानिरहेका हाम्रा आमा, दिदी, बहिनी, श्रीमतीका फुटेका खस्रा हातमा मलम लगाइदिएका छौं ?

8 MINS READ
Why is domestic work reserved for women?

सासू–बुहारीको जुहारीमा मग्न समाज

सासू–बुहारीमा को बढी पीडित ? परिवारैपिच्छे फरक अवस्था र परिस्थिति हुन्छ । यो प्रश्नमाथि महिला–महिला जुधेर बस्ने कि शक्ति सन्तुलन र सामाजिक सद्भाव कसरी कायम गर्ने भन्नेमा गम्भीर भएर सोच्ने ?

8 MINS READ
Society obsessed with in-laws and daughter-in-law's wedding

महिलाले आफ्ना कथा कसरी सुनाउने ?

हामी महिलालाई व्यथा फुकाउनुपरे कुनै गोप्य स्थानको आवश्यकता पर्ने रहेनछ । र, अन्धविश्वासकै कुरा गर्न पनि महिलालाई सार्वजनिक ठाउँ काफी हुनेरहेछ ।

8 MINS READ
How do women tell their stories?

के महिलाले सधैं सहनैपर्छ ?

जब महिलाहरू विभेदको विरोध गर्न थाल्छन्, समाजलाई त्यो पाच्य हुँदैन । ‘महिला भएर सहेको भए हुन्थ्यो’, ‘बढी बोल्नुपर्ने’, ‘पोथी बासेको’ जस्ता उपमाहरूले त्यसपछि महिला सुसज्जित हुन्छन् ।

7 MINS READ
Do women always have to endure?

के महिलाले सधैं सहनैपर्छ ?

जब महिलाहरू विभेदको विरोध गर्न थाल्छन्, समाजलाई त्यो पाच्य हुँदैन । ‘महिला भएर सहेको भए हुन्थ्यो’, ‘बढी बोल्नुपर्ने’, ‘पोथी बासेको’ जस्ता उपमाहरूले त्यसपछि महिला सुसज्जित हुन्छन् ।

7 MINS READ
Do women always have to endure?
Link copied successfully