जसपाले मन्त्रीका लागि दियो ३ जनाको नाम, यादव स्वास्थ्यमन्त्रीमा सिफारिस

जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ । 

कांग्रेसको उपस्थितिबिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

प्रमुख प्रतिपक्ष दल कांग्रेसको उपस्थितिबिनै कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका बोलाएको बैठकमा कांग्रेस सहभागी भएको छैन ।

सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्तिको निधन

आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्ति रिचर्ड 'रिक' स्लेम्यानको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षका स्लेम्यान को मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो।

सुरक्षण मुद्रणको उपकरण खरिद : विकलसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूमाथि बदनियतपूर्ण रूपमा उपकरण खरिद गरी सरकारलाई करिब ४१ करोड रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक

संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् ।

संसद्‍मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

सभामुख देवराज घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । दुई जनाबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम 

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिए ।

‘वास्तविक उद्यमीलाई ऋण पाउन समस्या छैन’

जायज परियोजना र वास्तविक ऋणीले अहिले पनि सजिलै सस्तो ब्याजदरमा कर्जा पाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राष्ट्र बैंकको कसिलो नीतिका कारण ऋणीले कर्जा नपाइरहेको आरोप निजी क्षेत्रले लगाइरहेका बेला गभर्नर अधिकारीको यस्तो धारणा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए ।

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । 

आजको मौसम : देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नेपाललाई प्रेम गर्ने परोपकारी साइमन्सको निधन

विश्व चर्चित गणितज्ञ, धनाढ्य तथा परोपकारी जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी स्टक बजारको कारोबारबाट अर्बपति बनेका साइमन्सले नेपालको ग्रामीण स्वास्थ्य सेवालाई दिगो र गुणस्तरीय बनाउनका लागि उल्लेख्य सहयोग गरेका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
कांग्रेसको उपस्थितिबिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कांग्रेसको उपस्थितिबिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल कांग्रेसको उपस्थितिबिनै कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका बोलाएको बैठकमा कांग्रेस सहभागी भएको छैन ।

कोशीमा मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने

कोशीमा मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने

पर्वत पोर्तेल

नेकपा एकीकृत समाजवादीले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने पक्का भएको छ ।   एकीकृत समाजवादीले केन्द्रीय नेतासँगको परामर्शपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको  संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनाए ।  

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।

संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभामा प्रहरीले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

आनन्द गौतम

स्थापना दिवसमा संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका गतिविधि गर्छन् । तर नेपाल शिक्षक संघले भने आइतबार आफ्नो स्थापना दिवसमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरुलाई नगदै सहयोग गरेको छ । 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

आनन्द गौतम

८ हजार ५ सय ८६ मिटर उचाइको विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किएको छ । खराब मौषम र हिमपहिरोका कारण अगाडि बढ्न नसकेपछि फर्किएको टोली अनुकुल मौषमको पर्खाइमा छ । 

कोशी बाट थप
सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

अजित तिवारी

जनकपुरको एक बैंकबाट सहकारी संस्थाको ८० लाख रुपैयाँ झिकेर लग्दै गर्दा बाटैमा नगद लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । 

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

कान्तिपुर संवाददाता

महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

कान्तिपुर संवाददाता

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

अजित तिवारी

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

अवधेशकुमार झा

लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ । 

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

भूषण यादव

वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ । विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो । 

मधेस बाट थप
मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

रासस

चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

वाग्मती बाट थप
सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

आश गुरुङ

मनाङमा २१ वर्षिया सुस्त मनस्थिति भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

प्रतीक्षा काफ्ले

आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्ने पोखराको फेवाताल वर्षा सुरु भएपछि जलकुम्भीले ढकमक्क हुन्छ । जसका कारण फेवातालको स्वरुप नै बिग्रिन्छ । आगन्तुकले फेवातालको आकर्षण देख्न पाउँदैनन् । वर्षेनि आउने यो समस्या समाधानका लागि दीर्घकालीन विकल्प खोजिएको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

प्रकाश बराल

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । 

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायण शर्मा

महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरेवल पुल निर्माण हुने भएको छ । पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

कान्तिपुर संवाददाता

चुमनुव्री क्षेत्रमा १३ वटा हिउँ चितुवाको गणना गरिएको छ । ग्लोवल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सले मनास्लु संरक्षण क्षेत्र अन्तर्गतको चुम र नुव्री क्षेत्रमा गरेको अध्ययनको क्रममा १३ हिउँ चितुवा र दुई वटा हिउँ चितुवाको बच्चाको पहिचान भएको हो ।

बँदेलको आक्रमणबाट दुई घाइते

बँदेलको आक्रमणबाट दुई घाइते

नारायण शर्मा

यहाँको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो ।

गण्डकी बाट थप
तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्वाचित

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्वाचित

दुर्गालाल केसी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका केसी १५५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनले एमाले, माओवादी केन्द्रलगायतको गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई २१० मतान्तरले पराजित गरेका हुन् ।

भन्सार छलेर नेपाल ल्याइएको प्याज बरामद

भन्सार छलेर नेपाल ल्याइएको प्याज बरामद

माधव ढुंगाना

भारतबाट भन्सार छलेर नेपाल ल्याएर नेपालमा राखिएको प्याज गोदाममा छापा मार्दा भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले ठूलो परिमाणमा प्याज बरामद गरेको छ ।

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम 

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम 

माधव अर्याल

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिए । 

सामान्य वर्षामै तिनाउमा बाढी, बुटवल अस्तब्यस्त

सामान्य वर्षामै तिनाउमा बाढी, बुटवल अस्तब्यस्त

घनश्याम गौतम

लामो खडेरीपछि शनिवार मध्यराति परेको वर्षाले अचानक बाढी आएपछि बुटवल अस्तब्यस्त बनेको छ । तिनाउ नदीमा आएको बाढीले ल्याएको हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँडडुलमै समस्या भएको छ ।

कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

मनोज पौडेल

मायादेवी गाउँपालिका बडसुडवामा तीन वर्षीया बालिकाको दाहिने पाखुराका विभिन्न ठाउँमा रातो फ्रुस्रो दाग बसेको छ । उनका ५ वर्षीय दाजुको घाँटी र गालाका केही ठाउँका छालामा पनि उस्तै रातो फ्रुस्रो दाग देखिन्छ । छाला बाक्लो पनि छ । उनीहरुकी ७ वर्षीया दिदीको पिठ्यू, नाडी र पाखुरामा रातो फ्रुस्रो दाग बसेको छ । दाग बसेको ठाउँमा चिमोट्दा थाहा हुँदैन, छुँदा चाल पाउँदैनन् । 

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

वीरेन्द्र केसी

बजेट बनाउने बेलामा लुम्बिनी प्रदेश सरकारको राष्ट्रिय योजना आयोग उपाध्यक्षसहित सदस्य, मुख्यन्यायाधिवक्ता र प्रमुख सचिव छैनन् । यी तीन वटै पद रिक्त छन् । मुख्यमन्त्री कार्यालयका दुई जना प्रदेश सचिव पनि काठमाडौमा छन् । अहिले मुख्यमन्त्री कार्यालय सुनसान जस्तै छ । 

लुम्बिनी बाट थप
भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

कान्तिपुर संवाददाता

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरुलाई ज्योति फाउन्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन-तीन पालिकाका १५ जना छात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

जनकबहादुर शाही

गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

राजबहादुर शाही

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ९२ जनालाई पक्राउ गरि जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

विप्लव महर्जन

सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

डीबी बुढा

डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जिल्लाको पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए ।

कर्णाली बाट थप
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । 

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चित्रांग थापा

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । 

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

मेनुका ढुंगाना

ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

मनोज बडू

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

सुदूरपश्चिम बाट थप

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप : पुरुषतर्फ दमक र महिलातर्फ उपाधि आमचोकलाई

आइतबार सम्पन्न ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कपको पुरुषतर्फको उपाधि दमक नगरपालिका झापानले चुमेको छ । षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले उपाधि चुमेको हो । 

सबै खेलाडी उत्तिकै बराबर

सम्भवतः दक्षिण एसियाली टेबल टेनिसकै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ र यो रहेको छ, दक्षिण एसियाली ओलम्पिक छनोट । प्रतिस्पर्धी पाँच देश छन्, पुरुष र महिलाका १–१ विजेताले यसै वर्ष हुने पेरिस ओलम्पिक खेल्न पाउने छन् ।  

दार्चुलादेखि पेरिस ओलम्पिकसम्म

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदमा लामो इतिहास बोकेको ब्याडमिन्टन खेलले पहिलोपल्ट ओलम्पिकमा भाग लिने अवसर पाएको छ । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।

बेंगलुरुको लगातार पाँचौँ जित

रजत पाटिदारको आक्रामक अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ४७ रनले हराएको छ । यो उसको लगातार पाँचौँ जित हो र यससँगै उसले आफ्नो प्ले–अफ सम्भावना कायम राखेको छ ।

इंग्लिस प्रिमियर लिग : युनाइटेडलाई हराएर उपाधि होडमा आर्सनल 

आर्सनलले आइतबार इंग्लिस प्रिमियर लिग उपाधि जित्ने होडमा कायम राख्न म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा आर्सनल विजयी रहेपछि उपाधिको होड अन्तिम सातासम्म जाने पनि भएको छ ।

गायनमा ‘भर्सटायल’ अस्मिता

सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थिन् उनी । गीत सुन्ने, गाउने र सुनाउने चाहनाले उनलाई कहिल्यै छोडेन पनि । हुर्किंदै जाँदा गायनमै केही गर्छु भन्ने इच्छासमेत बढ्दै गयो । हँसमुख र चञ्चले उनले घरमा आउने सबैलाई गीत गाएर सुनाउँथिन् । त्यसपछिको प्रशंसाले भने मन फुरुङ्ग हुन्थिन् । झापामा जन्मिएर कक्षा ७ सम्म पढाइ सकेपछि काठमाडौं पसेकी हुन् अस्मिता अधिकारी । 

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले  जनाएको छ । 

गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने इजरायली सेनाको घोषणा

इजरायली सेनाले युद्धप्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।

भारतीय लोकसभा चुनाव : चौथो चरणअन्तर्गत ९६ सिटमा मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि १० राज्य तथा केन्द्रशासित प्रदेशका ९६ सिटमा मतदान सुरु भएको हो । 

सन् १९५२ मा आजकै दिन : भारतमा पहिलो जननिर्वाचित प्रधानमन्त्री 

सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।

बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन 

नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो । 

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म

उत्प्रेरणादायी साहित्य दर्शनको एउटा मान्यता छ । त्यो के भने हरेक चुनौती एक अवसर हो । फरक के भने– यो देख्नका लागि नयाँ उत्साह र नयाँ दृष्टिकोण भने हुनैपर्छ । जस्तो कि, विश्वविद्यालयका कक्षाहरू रित्तिँदै गइरहेका बेला विद्यार्थीलाई कसरी उच्च शिक्षामा तान्ने भन्ने चुनौती दिनहुँ थपिँदो छ । तर, प्राध्यापक ध्रुवकुमार गौतम भने यो अवस्थालाई एक अवसरका रूपमा लिनुपर्ने बताउँछन् ।

अमेरिका लैजाने भन्दै केन्या र युगान्डामा अलपत्र पार्ने गिरोहका ३ जना पक्राउ

अमेरिका र क्यानडा लैजाने भन्दै ठग्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका लैजाने भन्दै अफ्रिकी मुलुक युगान्डा र केन्यामा लगेर अलपत्र पार्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.