मोरक्को आगामी विश्वकप आयोजना गर्ने तयारीमा जुटिरहेको देश पनि हो । कतार विश्वकपपछि फिफा कार्यकारी समितिको अक्टोबर ४, २०२३ को बैठकले विश्वकप २०३० को संयुक्त आयोजना अधिकार मोरक्कोसहित स्पेन र पोर्चुगललाई दिएको थियो ।
आउँदो असार १ देखि ६ सम्म कीर्तिपुर इन्डोर कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ८ टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।
राउन्ड रोबिनका आधारमा भएको खेलबाट खेलाडी छनोट गरिएको नेपाल कराते महासंघले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहलमा हुने तय भएको उसुको प्रतिस्पर्धा निर्णायक मनोनयनसम्बन्धमा भएको विवादका कारण सञ्चालन सुरू भएको थिएन ।
राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार च्याम्पियनसिपको फाइनलमा इरानले कजाकस्तानलाई ३–१ सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
नेपाल र भारत दुवै सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भिडेका थिए ।
इरानले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आजै बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजकलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार आफ्नो समूहको अन्तिम खेलमा इरानले काजकिस्तानलाई हराएर समूह ‘बी’ विजेता बनेको थियो ।