Kantipur

१३ असार २०८३, शनिबार
अच्युत वाग्ले

अच्युत वाग्ले

अर्थशास्त्री वाग्ले कान्तिपुर र काठमाडौं पोस्टका स्तम्भकार हुन् ।

अच्युत वाग्लेका लेखहरु :

उदार र बजारमुखी अर्थतन्त्रको मूलबाटो

एमाले र कांग्रेसको शक्तिशाली सरकारले हालै ल्याएका चारवटा अध्यादेश नेपालको अर्थतन्त्रलाई पुनः उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा लामो अन्तरालपछिको ठूलो फड्को हो

1 min read

जुम्ल्याहा टुहुरा : संघीयता र अर्थतन्त्र

सर्वाधिक राजकीय चासो, चिन्ता र महìवको सन्दर्भ हुनुपर्ने संघीयता र अर्थतन्त्र यतिखेर कसैले निःसर्त स्वामित्व नलिएका, क्रमशः दयनीय बन्दै गएका राज्यका दुई जुम्ल्याहा टुहुराजस्ता भएका छन् 

1 min read
Twin Orphans: Federalism and the Economy

आमसञ्चारबिनाको लोकतन्त्रको भविष्य

पहिचान निश्चित नभएका र कुनै प्रशासनिक संयन्त्रले सहजै पत्ता लगाउन नसक्ने व्यक्ति र समूहले फैलाउने अप्रमाणिक, झूटा वा भावोत्तेजक सामग्रीले प्रामाणिक सूचनाको ‘स्पेस’ लगभग पूरै ओगटिसकेका छन् । उत्तरदायी डिजिटल मल्टी मिडियाले पनि यो आक्रमणलाई थेग्न सकेन ।

1 min read
The future of democracy without mass media

प्राथमिकताः अर्थतन्त्र, अर्थतन्त्र र अर्थतन्त्र 

तयारी योजनाहरूमा वैदेशिक ऋण लगानीका लागि अन्तर्राष्ट्रिय बोलकबोल गर्ने प्रणाली नेपालले अब अपनाउनुपर्छ । त्यसो गर्दा नेपालमा रणनीतिक चासो राख्ने सबैका लागि ऋण लगानीका अवसरहरूको ‘लोकतन्त्रीकरण’ हुन्छ ।

1 min read
Priority: economy, economy and economy
Link copied successfully