कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले सर्वदलीय बैठक बोलाएका हुन् । उनले जेठ ४ गतेको लागि बैठक बोलाएका छन् ।

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्दैन

सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठकले निष्कर्ष निकालेको छ ।

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।

बिहाबारी बीस वर्षपारि [तस्बिर]

बालहित मावि सहलकोटकी कक्षा-८ की छात्रा भूमिका समाल मगर बालविवाहबारे सचेत छिन् । आफ्नै गाउँमा बालविवाह भइरहेकोप्रति चिन्तित उनी भन्छन्, 'समाजमा चेतनाको कमी भएरै बालविवाह नरोकिएको होला भन्ने लाग्छ ।' अघिल्लो वर्ष मात्र आफ्नै वडाबाट २० वर्ष मुनिका ८ जनाले विवाह गरेको उनलाई थाहा छ ।

रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न थिए भन्ने प्रमाणित हुन्छ : थापा

प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका प्रमाण सरकारी अड्डाहरूमै यथेष्ट रहेको बताएका छन् ।

छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए  हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए ।

हे पुरुष, अब महिलालाई पालो देऊ !

मैले लेख्न थालेको २० वर्ष नाघिसक्यो । तर, मेरो लेखनले पुरस्कार पाउला भन्ने कहिल्यै कल्पना गरिनँ । किनभने आजसम्मका पुरस्कृत कृतिभन्दा फरक किसिमको विषयमा कलम चलाइरहने म एक भुइँमान्छे हुँ । मैले लेख्ने कुरा, मैले खेल्ने समुदाय यस्तो छ कि, मानव सभ्यताको २१ औं शताब्दीमा पनि आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न सकिरहेको छैन । जन्मनासाथ वस्तुको रूपमा अर्काको सामान भएर पहिचान दिइन्छ । त्यो वस्तुरूपी मान्छे हो– स्त्री अर्थात् छोरी ।

अमेरिका जाँदा खेतीपाती बिग्रिने चिन्ता

छोरा पुरुषोत्तम वन विज्ञानमा स्नातकोत्तर गरेर काठमाडौंमा जागिरे छन् । अमेरिकामा पढाइसँगै रोजगारी गरिरहेकी छोरी अनिषाले बाबुलाई पनि उतै बोलाइरहेकी छिन् । भिसा लागेको राहदानी झोलामै छ । जैमीनी नगरपालिका–१ का ५० वर्षीय मोतीप्रसाद पौडेललाई भने अमेरिका जाँदा यताको खेतीपातीमा असर पर्छ कि भन्ने चिन्ता छ ।

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

सदनको अवरोध हटाउन अनौपचारिक संवाद

संघीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।

सुशासनका लागि विधिको शासनसँगै ध्यान र योग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । 

सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’

भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।

गुल्जार सगरमाथा आधारशिविर

समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

कान्तिपुर संवाददाता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

एक तोला सुन चोरी गरेर निलेपछि...

एक तोला सुन चोरी गरेर निलेपछि...

लक्ष्मी गौतम

फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए । 

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी

डम्बरसिं राई

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी एकअर्कामा आदान-प्रदान गर्ने समझदारी भएको छ ।

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

रक क्लाइम्बिङबाट लडेर युवाको मृत्यु

डम्बरसिं राई

रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कोशी बाट थप
कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

शिव पुरी

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको कुखुराको चल्लासहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेकालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

शंकर आचार्य

देशकै कान्छो निकुन्ज पर्सा राष्ट्रिय निकुन्जका निकुन्जकर्मीलाई यति बेला बन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो छ । यसै साता दुई दिन वर्षा भएपनि त्यो पर्याप्त भएन । 

‘धरापमा’ मधेश सरकार

‘धरापमा’ मधेश सरकार

अजित तिवारी

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । 

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

मधेस बाट थप
अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

ज्योती श्रेष्ठ

जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

राजकुमार कार्की

जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

वाग्मती बाट थप
अमेरिका जाँदा खेतीपाती बिग्रिने चिन्ता

अमेरिका जाँदा खेतीपाती बिग्रिने चिन्ता

प्रकाश बराल

छोरा पुरुषोत्तम वन विज्ञानमा स्नातकोत्तर गरेर काठमाडौंमा जागिरे छन् । अमेरिकामा पढाइसँगै रोजगारी गरिरहेकी छोरी अनिषाले बाबुलाई पनि उतै बोलाइरहेकी छिन् । भिसा लागेको राहदानी झोलामै छ । जैमीनी नगरपालिका–१ का ५० वर्षीय मोतीप्रसाद पौडेललाई भने अमेरिका जाँदा यताको खेतीपातीमा असर पर्छ कि भन्ने चिन्ता छ ।

बाग्लुङपानी–घलेगाउँ सडक : साढे ४ वर्षमा डेढ किलोमिटर कालोपत्र

बाग्लुङपानी–घलेगाउँ सडक : साढे ४ वर्षमा डेढ किलोमिटर कालोपत्र

आश गुरुङ

लमजुङको बाग्लुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र गर्न कान्छाराम–नाना जेभीले २०७६ असोज ३० गते सम्झौता गर्‍यो । यो योजना अन्तर्गत घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर ग्राभेल गर्ने पनि रहेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

आश गुरुङ

१४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

रासस

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

हरिराम उप्रेती

६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

गण्डकी बाट थप
अटो दुर्घटनामा चालकको मृत्यु

अटो दुर्घटनामा चालकको मृत्यु

दुर्गालाल केसी

तुलसीपुर उपमहानगरपालिका- ३ साततलेमा शनिबार बिहान अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तीन दिन नाका सिल

तीन दिन नाका सिल

रुपा गहतराज

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ ।

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

माधव अर्याल

द्वन्द्वकालकै छाडिएको सकेटबम जस्तो देखिने बस्तु पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैदीकास्थित सोमर सामुदायिक वनमा भेटिएको छ । स्थानीयले कालिका मन्दिर परिसर सरसफाइ गर्ने क्रममा मन्दिरदेखि ५० मिटर टाढा लालीगुराँसको फेदमा विस्फोटक पदार्थ भेटिएको हो ।

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

कमल पन्थी

प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

नवीन पौडेल

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

लुम्बिनी बाट थप
नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले सर्वदलीय बैठक बोलाएका हुन् । उनले जेठ ४ गतेको लागि बैठक बोलाएका छन् ।

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

तुलाराम पाण्डे

कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

रासस

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए । 

प्रथम कर्णाली म्याराथनको उपाधि भण्डारी र रावतलाई 

प्रथम कर्णाली म्याराथनको उपाधि भण्डारी र रावतलाई 

ज्योति कटुवाल

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको महिला तर्फको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेकी छन् भने पुरुष तर्फ नेपाली सेनाका नरेन्द्र रावलले जितेका छन् । 

रारा कबड्डीको दुवै उपाधि सुर्खेतलाई 

रारा कबड्डीको दुवै उपाधि सुर्खेतलाई 

राजबहादुर शाही

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रारा कबड्डी खेल प्रतियोगिताको महिला र पुरुष तर्फको दुवै उपाधि सुर्खेतले जितेको छ । 

कर्णाली बाट थप
विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

कान्तिपुर संवाददाता

विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

चित्रांग थापा

कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ । 

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

सुदूरपश्चिम बाट थप

चक्रपथ दोस्रो खण्ड विस्तारमा अलमल कहिलेसम्म ?

चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाए पनि काम सकियो, टोली आएको छैन ।

भीमनारायण गोल्ड कप : एपीएफ र बिर्तामोडबीच उपाधि भीडन्त

शहीद भीमनारायण गोल्ड कपको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र बिर्तामोड युनाइटेड क्लब झापा भिड्दैछन् । उपाधिका लागि धनकुटाको तल्लो टुँडिखेलस्थित मैदानमा शनिवार दिउँसो साढे २ बजे खेल हुने आयोजकले जनाएको छ । 

महिला लिगका प्रश्नहरू

सबैभन्दा पहिला महिला लिग फुटबलको छनोट सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यवाद भन्नैपर्छ । केही नगरी विवाद गरिरहनुभन्दा त प्रतियोगिता गरेकै राम्रो । तर, एन्फाले जसरी यो प्रतियोगिताको आयोजना गरेको छ, त्यसलाई फिल्डमा गएर हेर्दा यसको जति आलोचना गरे पनि कम हुन्छ । 

राखेपबाट दशरथ रंगशालाको विवरण हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीबाट माग गरिएको विवरणको आवश्यक कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई उपलब्ध गराएको छ ।

पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

आठौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा विभिन्न ७ विधामा अवार्ड प्रदान गरेको हो । 

धनकुटालाई पराजित गर्दै बिर्तामोड भीमनारायण गोल्ड कपको फाइनलमा

बिर्तामोड युनाइटेड क्लब झापा धनकुटामा जारी १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा आयोजक धनकुटालाई ३–० गोल अन्तरले स्तब्ध पार्दै झापाले फाइनल यात्रा तय गरेको हो ।

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन 

कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन

सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । 

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

सन् १९९४ मा आजकै दिन (मे १०) नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यकाल सुरु गरेका थिए । उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । 

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

गाउँ गाउँमा अस्पताल बनाउने नाममा अर्बौँ रुपैयाँ खेर गइरहेको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय सरकारले गाउँनै पिच्छे ५० शय्याको अस्पताल माग गरिरहेको भन्दै सरकारले अस्पतालमा भन्दा नागरिकलाई स्वस्थ राख्नका लागि लगानी बढाउनुपर्ने बताएका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.