२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

विराटनगर — कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

May be an image of text that says 'नपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदश विराटनगर फोननं. नं. ०२१-४२२७२४ 0R9-44RC49 दिवान दवेश ្បេក់ विजञप्त कोशी प्रदेश सरकार (मन्त्रपरिषद्) को मिति २०६१/१/२७ गतेको सिफारिसमा नेपालको संविधानको धारा ੧३ को उपधारा (۹) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुड्रज्यूले कोशी प्रदेशसभाको पांचौं अधिवेशन संवत् २०१ साल वैशाख ३१ गते सोमबार दिनको 99:00 बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आहान गर्नुभको 혹ㅣ २०१ साल वैशाख २ट गते शुत्रबार। d 아끼지고ㄷ (राम कुमार श्रेष्ठ) सूचना अधिकारी'

प्रकाशित : वैशाख २८, २०८१ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?