२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

'याेङ अचिभर अवार्ड २०२४' जश श्रेष्ठलाई

काठमाडौँ — एक्जिटो इभेन्ट अष्ट्रेलियाले जेए ग्रुपका कार्यकारी निर्देशक जश श्रेष्ठलाई  'याेङ अचिभर अवार्ड २०२४'  दिएकाे हाे । आइतबार साउन वेर्स्टन स्टेट कलेज, बसन्धुरामा आयाेजितक एक कार्यक्रममा श्रेष्ठ ‘याेङ अचिभर अवार्ड २०२४’ अवार्डबाट सम्मानित भएका हुन् ।

'याेङ अचिभर अवार्ड २०२४' जश श्रेष्ठलाई

एक्जिटाे इभेन्टले ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२४’ कार्यक्रममा श्रेष्ठलाई अवार्ड दिएकाे जनाएकाे छ । उक्त अवार्ड उपसभामुख इन्दिरा रानाले प्रदान गरेकी हुन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?