Kantipur

२० असार २०८३, शनिबार
मीना पौडेल

मीना पौडेल

मानव बेचबिखन, महिला याैनिकता र सामाजिक वहिष्कारकाे अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी मीनाले आप्रवासनका विभिन्न आयाममा एसिया, युराेप, अफ्रिकाका मुलुकहरुमा विभिन्न निकायमा आवद्द भएर काम गरेकी छन् । उनकाे हालैमात्र साहस (महिला बेचबिखन, बहिष्कार र प्रतिकार) पुस्तक प्रकाशित भएकाे छ ।

मीना पौडेलका लेखहरु :

आप्रवासन व्यवस्थापनको कसीमा रास्वपा सरकार

आप्रवासनको खोलभित्र चलिरहेको जटिल भ्रष्टाचारको सम्बोधन अब बन्ने रास्वपाको शक्तिशाली सरकारले कसरी गर्छ ?

14 MINS READ
RSP government's stance on immigration management

घोषणापत्रमा आप्रवासनको मुद्दा

पार्टीहरूले आफ्ना घोषणापत्रमा आर्थिक समृद्धिको वाचा गर्दा त्यसको एउटा महत्त्वपूर्ण मियो आप्रवासन भएको अनुभूत गर्दै श्रम कूटनीतिका सन्दर्भमा अवधारणा बनाउनुपर्छ 

12 MINS READ
The issue of immigration in the manifesto

पितृसत्तासँग प्रधानमन्त्रीको लडाइँ

सिंहदरबारका चोक र चोटाहरूमा अड्डा जमाएर ठिंग उभिएको राजनीतिक तथा प्रशासनिक पितृसत्ता र कार्कीलाई ‘आमा’ भनेर उनको पदीय मर्यादालाई लैंगिकीकरण र यौनिकीकरण गर्ने नवयुवाको बीचमा के भिन्नता छ ?

12 MINS READ
The Prime Minister's fight against patriarchy

आप्रवासी श्रमिकलाई मताधिकारको चुनौती

मीना पौडेल लेख्छिन्– चुनौती न्यूनीकरणका लागि गरिने प्रयासहरू समय, प्रविधि, सुरक्षा, मतदाताको चेतना, गन्तव्य देशको लोकतान्त्रिक वातावरण र दुई मुलुकबीचको कूटनीतिको विविधीकरण सापेक्ष हुनुपर्ने हुन्छ ।

12 MINS READ
The challenge of voting rights for migrant workers

श्रम कूटनीतिको खाका अपरिहार्य

श्रम आप्रवासन बन्द गर्ने वा हुने आयाम होइन, यो एउटा गतिशील आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक आयाम हो, यसलाई सामाजिक न्यायमा आधारित श्रमिकमैत्री नीतिगत खाकाले व्यवस्थापन गर्ने हो ।

13 MINS READ
A blueprint for labor diplomacy is indispensable

श्रम आप्रवासनले खोजेको रूपान्तरण

कार्की सरकारले भ्रष्टाचारको सम्बोधन गर्ने हो भने श्रम आप्रवासन प्रक्रियालाई जेलेको स्वार्थी समूह र वैदेशिक रोजगार व्यवसायीको ठगी धन्दालाई आफ्नो रणनीतिभित्र समेट्नु जरुरी छ

1 min read
The transformation sought by labor migration

‘मेनपावर’ मैत्री आप्रवासन नीति

शृंगारिक फेरबदल होइन, आप्रवासनसँग प्रत्यक्ष र परोक्ष जोडिने हाम्रा दूतावासलगायत सरकारका सबै निकायको जिम्मेवारीपूर्ण सहभागिता, समन्वय र सहकार्यमा बृहत् आप्रवासन नीति बन्नुपर्छ ।

1 min read
'Manpower' friendly immigration policy

कहिलेसम्म बेचिने घरेलु श्रमिक ?

करिब साढे दुई दशकको प्रवृत्ति हेर्ने हो भने दर्जनौं पटक घरेलु श्रमिक प्रतिबन्धका निर्णयहरू भएका छन् जसका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा घरेलु श्रमजन्य रोजगारीको अवसर खोज्न बाध्य महिलाहरूलाई दलालको भर पर्नुपर्ने स्थिति सिर्जना गरिरहेको छ

1 min read
How long will domestic workers be sold?

भिजिट भिसा प्रकरणः खाँचो एकीकृत आप्रवासन नीतिको

बेरोजगार भएर भौतारिरहेको व्यक्तिलाई भ्रामक सपना बाँडेर रकम असुल्ने, व्यक्तिको मनोविज्ञान दिग्भ्रमित पारी सेटिङमा सहमत गराउने र राज्यका नीतिगत खाकालाई छलेर सिमाना कटाउने भनेको मानव तस्करी नै हो

1 min read
Visit visa issue: need for an integrated immigration policy

आप्रवासी श्रमिक र सामाजिक न्याय

वैदेशिक रोजगार कसैको रहर नभएर बेरोजगार युवा जनशक्तिको बाध्यता हो । यो बाध्यता राष्ट्रियस्तरमा उत्पादित जनशक्ति परिचालन गर्ने राजनीतिक दृष्टिकोणको शून्यताले निम्त्याएको हो

13 MINS READ
Migrant Labor and Social Justice
Link copied successfully