२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

परितोष घिमिरे

लेखक कानुन व्यवसायी हुन् ।

परितोष घिमिरेका लेखहरु :

युवा कानुन व्यवसायीको भूमिका र चुनौती

नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भइरहेको परिवर्तनलाई नियालेर हेर्दा युवा सहभागिता तथा युवा नेतृत्वको लहर नै चलेको देखिन्छ । नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई 'युवा' भनि परिभाषित गरिएको छ । नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले युवाहरुलाई राष्ट्रको अमूल्य सम्पत्तिको रुपमा परिभाषित गरेको छ ।