२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

शक्तिका आडमा दबाइएको त्यो बम काण्ड

‘तपाईंले ठट्टा ठान्नु भाछ, ठट्टा ! यो जिल्लामा आग लाग्छ, आग ! हेर्दै जानु होला, तपाईंलाई हत्कडी लगाउँछु,’ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन डीएसपी नवीन कार्कीलाई दिएको धम्कीको एक वाक्यांश हो यो । 

२०८४ को निर्वाचनमा भाग लिने चन्द नेतृत्वको नेकपाको निर्णय

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ । संघ र प्रदेश निर्वाचनलाई बहिस्कार गर्दै आएको नेकपाले समाजवाद स्थापनाका लागि निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको हो ।

बुवाको पदचापमा सुहाङ

‘अघिल्लो वर्ष म बुबाको जितमा खुसी साट्न सँगै थिएँ । मेरो जितमा आज बुवासँगै भइदिएको भए,’ इलाम–२ प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि सुहाङ नेम्वाङले भावुक हुँदै भने ।

जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठले विशेष अदालतबाट पाए सफाइ

विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ ।

सप्तरीको महादेवामा भीषण आगलागी, २ सयभन्दा बढी घर जले

सप्तरीको महादेवा गाउँपालिका-१ मा भीषण आगलागी भएको छ । आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा विस्तार गर्न भैरहवास्थित भीम अस्पतालमा निर्माण गरिएको आधुनिक प्रसूति गृह भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । 

उपनिर्वाचन मतपरिणाम : ओली दंग, दाहाल सन्तुष्ट

नयाँ सत्ता समीकरण बनेपछि भएको उपनिर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओली दंग देखिएका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्टि व्यक्त गरेका छन् । इलाम २ र बझाङ १ (१) को जितेपछि एमालेका लागि ‘मिसन ०८४ को मुद्दा बनाउन’ सहज भएको भन्दै ओली दंग देखिएका छन् ।

प्रदेश नामको विषयलाई धेरै संवेदनशील बनाउन जरुरी छैन : ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेशको नामको विषयमा ठूलो कुरा नभएको र यसलाई धेरै संवेदनशील बनाउन जरुरी नभएको बताएका छन् ।

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण, जीडीपी ५७ खर्ब ५ अर्ब  

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस्तो देखाएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समिति स्रोतकाअनुसार प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम सिफारिस गरिएको हो ।

स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने

बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलगायतसँग आज मंगलबार छलफल गरेका छन् ।

२८ करोड कर छलीको झुटो मुद्दा खेपेका उमाशंकर रायभरले पाए सफाई

नागरिकता र हस्ताक्षर अर्कैले दुरुपयोग गरिदिएका कारण २८ करोड राजस्व छलीको झुट मुद्दा लागेका बारा परवानीपुरका उमाशंकर रायभरले सफाइ पाएका छन् ।

संसद् अवरोध नगर्नेबारे कांग्रेसबाट सकरात्मक कुरा आएको छ : कानुनमन्त्री गिरी

सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्को आगामी अधिवेशनमा अवरोध नगर्नेबारे सकरात्मक प्रस्ताव ल्याएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । 

संसद् अधिवेशनमा आउने अप्ठ्यारा हल गर्न सबैले भूमिका निर्वाह गरौं : सभामुख

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेप्से २६ अंकले बढ्यो, ४ अर्ब ८० करोडको सेयर किनबेच

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.९३ अंकले बढेर २ हजार ६.२८ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३० प्रतिशतको वृद्धि हो । सोमबार स्थिर रहेको नेप्सेमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएको हो ।

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखलाई पत्र : 'सरकार परिवर्तन गर्ने असंवैधानिक काम नहोस्'

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाले पारित गरेको संकल्प प्रस्तावको आधारमा  सरकार परिवर्तन नहुने भन्दै गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रदान गर्ने टेकमुना क्रियाशील पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सम्मानित भएका छन् ।

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

लक्ष्मी गौतम, पर्वत पोर्तेल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई प्रमाण दिएको छ ।

 मिलनले दिए सुहाङलाई बधाई 

 मिलनले दिए सुहाङलाई बधाई 

लक्ष्मी गौतम, पर्वत पोर्तेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार मिलन योङहाङ लिम्बुले निर्वाचित सांसद सुहाङ नेम्बाङलाई भेटेर बधाईसँगै शुभकामना दिएका छन् ।

धनकुटाको चौबीसेमा एक जना मृत फेला

धनकुटाको चौबीसेमा एक जना मृत फेला

रमेशचन्द्र अधिकारी

धनकुटाको चौबीसे गाउँपालिका–७ माथिल्लो गिद्धेमा एक जना मृत फेला परेका छन् । स्थानीय सार्वजनिक पाटीमा मृत फेला परेका व्यक्ति चौबीसे–८, चाइनेटारका ४७ वर्षीय अर्जुन चेम्जोङ रहेको प्रहरीले जनाएको छ । 

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

अर्जुन सुवेदी

उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंशराज वाग्ले पदमुक्त भएका छन । 

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

लक्ष्मी गौतम

पाँचथरको फिदिम नगरपालिका-१० मा सोमवार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

कोशी बाट थप
वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

मधेस बाट थप
बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

ढकाल वंशावली पुस्तक विमोचन

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

वाग्मती बाट थप
मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

प्रतीक्षा काफ्ले

कक्षा-१२ को परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी बाट थप
नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

माधव ढुंगाना

बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा विस्तार गर्न भैरहवास्थित भीम अस्पतालमा निर्माण गरिएको आधुनिक प्रसूति गृह भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । 

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

घनश्याम गौतम

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका बुटवलका दुई कर्मचारी माथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

कमल पन्थी

बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलमा डढेलो सोमबार दिउँसो आगलागी भएको थियो ।

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

वीरेन्द्र केसी

भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। 

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको खस्यौली, ठिमुरे, कुसुमखोला लगायतका स्थानका जंगलमा लागेको भीषण डढेलो बस्ती नजिक आएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस क्षेत्रमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । 

लुम्बिनी बाट थप
कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-४ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डीबी बुढा

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

राजबहादुर शाही

सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।

विकास ओसार्दै दुर्गमका सडक

विकास ओसार्दै दुर्गमका सडक

डीबी बुढा

जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका सिंह कठायत निकै खुसी छन् । अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पुर्‍याउँछन् । घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरु सडक हुँदै सुर्खेत नेपालगञ्जका सहरहरुमा पुर्‍याइरहेका छन् । 

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

कर्णाली बाट थप
सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

५ सय ६३ बिघाको अतिक्रमित \'पुरैना ताल\' पुरानै अवस्थामा फर्काइँदै 

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

अर्जुन शाह

जिल्ला प्रशासन कार्यालय कैलालीले भजनी नगरपालिका-७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पहिलाकै स्वरुपमा फर्काउने कार्य सुरु गरेको छ । अतिक्रमण हटाउन आठ वटा एक्स्काभेटर र जेसिभी प्रयोग गरिएको छ । 

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

कान्तिपुर संवाददाता

बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछिको उपनिर्वाचनमा कांग्रेसले उक्त सिट गुमायो भने एमालेले जित निकाल्दै एक सिट थप्यो । 

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भवानी भट्ट

भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक दम्पती बाटोमै लुटिएका छन् । पञ्जाबबाट घर फर्किरहेका दम्पतीलाई सोमबार बिहान भारतको बनबासादेखि गड्डाचौकी आउने क्रममा नशालु पदार्थ खुवाएर बेहोर बनाई लुटिएका हुन् ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

सुदूरपश्चिम बाट थप

डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

मोटरसाइकल पुरस्कारका लागि मिलन र रुपेश भिड्दै

काभ्रेका मिलन लामा र ललितपुर–११ का रुपेश जैसवालले नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनल खेल्ने भएका छन् ।

यमनको ह्याट्रिकमा कीर्तिपुर नगरको जित

कीर्तिपुर नगरपालिका मंगलबार गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको क्बाटरफाइनलमा पुगेको छ । 

पलेशा र कविराज सम्मानित

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई किंग्स लाउन्ज काठमाडौंले सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी पलेशा र उनलाई छनोट गराउन सफल प्रशिक्षक कविराजलाई किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र डाइरेक्टर कुमार गुरुङले सम्मानपत्र प्रदान गरे ।

पुल्चोक उक्लियो शीर्षमा

सागर थिङको ह्याट्रिकको मद्दतले पुल्चोकले मंगलबार सहिद स्मारक लिग ‘सी’ डिभिजनमा नौ खेलाडीमा सीमित रानीवनलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै पुल्चोक अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको पाँच खेलबाट १२ अंक भएको छ । यस खेलसँगै प्रतियोगितमा पाँचौं चरणका खेल सकिएका छन् ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

भारतीय जनता पार्टीमा अटल बिहारी वाजपेयीपछिको स्वाभाविक उत्तराधिकारी पार्टीका दोस्रो संस्थापक नेता लालकृष्ण आडवाणी थिए । सन् २०१४ को लोकसभा चुनाव पार्टीले जितेको खण्डमा उनी प्रधानमन्त्री हुने अड्कल थियो । भाजपाले चुनाव पनि जित्यो । तर, आडवाणीलाई उछिन्दै उनका अनुयायी नरेन्द्र मोदी प्रधानमन्त्री बने । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

आन्दोलनकारी आमा

जिन्दगीमै स्थायी बसोबास भएन, नोना कोइरालाको । आन्दोलनको बाटो हिँडेकी उनको थातबास भन्नु नै जेल, प्रवास र कोइराला निवास– विराटनगर । आन्दोलन र क्रान्तिको बाटो अनेकौँपटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः त्यही बाटोको सबैभन्दा बढी साक्षी भए उनी । किनभने शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भावले, आत्मविश्वासले भरिएर । त्यसैले आन्दोलन शेखर हिँडेको सर्वाधिक स्मरणीय बाटो हो । 

टुँडिखेलमा बुधबारदेखि ‘सीप मेला’

काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्दैछ । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत ‘सीप मेला’ आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् । मेलामा ३४ भन्दा धेरै पेसासम्बन्धि तालिम दिइने छ । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.