कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

रूकुम पश्चिम — त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-४ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकको ब्रेक फेल भइ रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख १८, २०८१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?